31/08/2026
श्रम संस्कृती (कोरिया) द्वारा बा'ढीपी'डीतको लागि राहत संकलन अभियानमा Debika Gurung ज्यूद्वारा 45 लाख 70 हजार कोरीयन वन ( लगभग 5 लाख नेपाली रूपैयाँ) सहयोग ।🖐🙏❤️🫶
उहांलाई हृदय देखी नै सम्मान छ । जय देश 🇳🇵 जय माटो🙏