Gurkha Soldiers Army Training Center

Gurkha Soldiers Army Training Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurkha Soldiers Army Training Center, Armed forces, Bishalpath line, Dharan/10, Dharan.

With over more than 10years of experience for the Best Physical Training,Best Quality Education,Own Training Ground,Hostel Facility & Interview Preparation with Individual Guidance for BA & GCSPF.
⭐ Discipline Creates Champions.
⭐ Train Hard, Fight Easy.

27/09/2026

angreji ta sikawla A bata by Simon Rai

27/09/2026

पानी–झरीले मेरो Vai हरूलाई workout गर्नबाट रोक लगाउने छैन! 🔥
जहाँ ठाउँ छ, त्यहीँ हाम्रो Training बन्छ। 💪
जस्तोसुकै होस्, हाम्रो मेहनत र लक्ष्य कहिल्यै रोकिन्न।
Train Hard. Stay Focused. Become a Gurkha! 🇬🇧🔥
Jai Training 🇳🇵🇸🇬🇬🇧

27/09/2026

लु अब पालो को 💪 मेरो Simon Rai Vai, एकदम बल गरेर आफ्नो सबै system लाई ध्यानमा राखेर, mistake नगरी आफ्नो performance दिने है ❤️‍🔥 पूरा दम लगाऊ, Guruji को आशीर्वाद सधैं तिम्रो साथमा छ।
Jai Gurkha Soldiers Training Centre 🇬🇧🇸🇬 💪

26/09/2026

a ✈️
time 😍😍
अविरल वर्षाका कारण सडक अवरुद्ध भएर बस नचलेपछि आज पहिलोपटक Flight बाट Pokhara देखी KTM सम्मको यात्रा एकदमै सफल र सुरक्षित रहोस् Agrim Rai ra Binam vai ❤️🙏🏻✈️
बाटोले रोक्यो, अब आकाशले छेक्न सकेन!
Jai Gurkha Soldiers Army Training Center 🇬🇧🇸🇬🙏🏻

26/09/2026

2 सकेर आज मेरो Vai Rai को बाट बिदाइ हुने दिन ❤️
मनमा एउटै आशा छ—तिम्रो नाम Phase 3 को लागि अवश्य आओस्। 🙏
र once again हामी फेरि यही Pokhara आएर तिमीलाई भर्ती लगाउन पाऊँ। 🇬🇧💪
मेहनतको परिणाम अवश्य मिल्नेछ Vai Raja, रहनु।
Jai Gurkha Soldiers Training Centre 🇬🇧🇸🇬 🔥

26/09/2026

बल्ल आज पानी झरी रोकिएको मौका छोपेर शनिबारको दिन नै केटाहरूलाई पार्क लगेर हिजो छुटेको Test आज गराइयो। 💪
मेरो भाइ Simon Rai, अब अलिक Speed बढाउनुपर्‍यो, अलिक बल गर्नुपर्‍यो है—Keep pushing, keep improving! 🔥💪
जय Gurkha Soldiers Training Centre 🇬🇧🇸🇬 🇳🇵
#800 meters

25/09/2026

🇸🇬✨ एकदमै खुसीको खबर Singapore भिड्ने Vai हरूका लागि! ❤️
Phase 3 को Call Forward List मा थप नामहरू समावेश भएको जानकारी गराउँदछु। 🎉
नाम आउने सम्पूर्ण Vai हरूलाई धेरै–धेरै बधाई तथा आगामी यात्राका लागि हार्दिक शुभकामना। 💪🔥
मेहनत जारी राख्नुहोस्, आफ्नो Best दिनुहोस्।

Jai 🇬🇧🇸🇬

25/09/2026

हरूको पो मोज हुँदै रहेछ 😋🔥 Wow! So yummy, delicious foods 🤤🍽️
Hard 💪 | Properly 😴 | Like a King 👑
मेहनतमा कुनै सम्झौता छैन, खानामा पनि मज्जा चाहिन्छ है केटा हो! 😎🔥
Jai Gurkha Soldiers 🫡🇬🇧🇸🇬

25/09/2026

Ye Rama Rama kk garekoni Yogesh rai mero vai raja le 🤭🤭🤭😅

24/09/2026

आजको मा Rai भाइ, राम्रोसँग गरेकोमा धेरै–धेरै बधाई! ❤️💪 जति जे भए पनि तिमीले आफ्नो Best देखायौ। सोचेको जस्तो Points Secure गर्न नसके पनि केही छैन राजा, Always Think ! Positive सोच्यौ भने Positive नै हुन्छ। अझै अगाडि धेरै अवसरहरू छन्—म तिमीप्रति सधैं Proud छु। ❤️🇬🇧
Jai Gurkha Soldiers Training Centre 🇬🇧🇸🇬🇳🇵💪

Address

Bishalpath Line, Dharan/10
Dharan
025

Alerts

Be the first to know and let us send you an email when Gurkha Soldiers Army Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category