Namaste Dhulikhel

Namaste Dhulikhel पर्यटकिय नगर धुलिखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम हो। यो सहर काठमाडौ बाट ३०किमि पुर्ब तर्फ रहेको छ।
धुलिखेल समुन्द्री तहबाट १७१५ मि. को उचाईमा रहेको छ।


l

05/08/2026

सुबिधा दिन नसक्ने राज्य, कर्मचारी र नेता हरुको ठुलो कुरा सुन्नै बेकार छ। सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र बनाउन आउन त यति दु:ख गर्नु पर्ने देशमा का बाट आउनु घर घरमा चलाक पत्र, का बाट घरघरमा आउनु राहादानी, का बाट घरघरमा आउनु परिचय पत्र, का बाट घरघर आउनु नागरिकता....... तत बकम्पुसे स्मार्ट।
सन्दर्भ:.....
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–६, गैरी टोलका ८२ वर्षीय मंगल
पहरी राष्ट्रिय परिचयपत्र बनाउन स्टेचरको सहारामा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक पुगेका छन्।
यस्तो अवस्थामा एक वृद्ध नागरिकलाई स्टेचरको भरमा सरकारी सेवा लिन आउनुपर्ने अवस्था किन आयो? जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले त गाउँ गाउँमा गएर सेवा दि रहेको थियो, सायद यो जनचेतनाको कमिले हुनसक्छ ।
सभार kc

जय श्री नरसिंह🙏भक्तपुर चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री नरसिंह भगवानको दर्शन गर्नुहोस्।
05/08/2026

जय श्री नरसिंह🙏
भक्तपुर चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री नरसिंह भगवानको दर्शन गर्नुहोस्।

05/08/2026

एक जना नगरिकले भन्नू भएको
ग्यास सिलिन्डर लिने लाइन बस्ने दिन आए जस्तो लाग्यो!
घर तलतिर सधैं ग्यास लिने ठाँउमा ग्यास माग्न गएको थिए! कहिले आउँछ भन्दा थाहा भएन र नाम पनि दर्ता गरिएको छैन।
मैले भने सरकारले त अभाव छैन, कृत्रिम अभाव हो रे त!
पसले दाइले फर्काउनु भयो - घण्टी सरकारले त घर घरमै पुर्याउछ, तपाँई लिन आँउनै पर्दैन!
म चुपचाप फर्के ग्यास लिने ठाँउ बाट।
😭😭😭😭😭😭😭

हिमालको काखमा रहेको सुदर पर्यटकीय क्षेत्र पोखरा र फेवा तालको बिचमा रहेको ताल बाराही।🙏
05/08/2026

हिमालको काखमा रहेको सुदर पर्यटकीय क्षेत्र पोखरा र फेवा तालको बिचमा रहेको ताल बाराही।🙏

जय जय कालभैरब 🙏
05/08/2026

जय जय कालभैरब 🙏

महाकाल भैरब नाथ कि जय।🙏सुभरात्री।
03/08/2026

महाकाल भैरब नाथ कि जय।🙏
सुभरात्री।

मतदाता नामावली अध्यावधी गर्ने सम्बन्धि निर्वाचन आयोगको सुचना !
03/08/2026

मतदाता नामावली अध्यावधी गर्ने सम्बन्धि निर्वाचन आयोगको सुचना !

जय गोसाइँकुण्ड महादेव।🙏सबैले दर्शन गर्नु होला।
03/08/2026

जय गोसाइँकुण्ड महादेव।🙏
सबैले दर्शन गर्नु होला।

Address

Dhulikhel
45200

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Dhulikhel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Namaste Dhulikhel:

Shortcuts

Share