हेल्लो जिल्ला प्रशासन, रसुवा

  • Home
  • Nepal
  • Dhunche
  • हेल्लो जिल्ला प्रशासन, रसुवा

हेल्लो जिल्ला प्रशासन, रसुवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हेल्लो जिल्ला प्रशासन, रसुवा, Government Organization, Rasuwa, Dhunche.

विपद् सम्बन्धी सूचना लिन पनि, दिन पनि - १२३४ !
21/07/2026

विपद् सम्बन्धी सूचना लिन पनि, दिन पनि - १२३४ !

आगामी आ.व. २०८३/८४ का लागि निर्माण सामग्री, ढुवानी, मेशिन तथा उपकरणको भाडा, कामदारको ज्याला दर कायम गर्न स्वीकृत जिल्ला ...
15/07/2026

आगामी आ.व. २०८३/८४ का लागि निर्माण सामग्री, ढुवानी, मेशिन तथा उपकरणको भाडा, कामदारको ज्याला दर कायम गर्न स्वीकृत जिल्ला दररेट, रसुवा ।
https://daorasuwa.moha.gov.np/

आवश्यक सतर्कता एवम् पूर्वतयारीका लागि अनुरोध।
13/07/2026

आवश्यक सतर्कता एवम् पूर्वतयारीका लागि अनुरोध।

उत्तरगया गाउँपालिकासँगको समन्वय सहजीकरणमा सम्वत् २०८३ साल असार २२ गते सोमबार बिहान ११:३० बजे उत्तरगया गाउँपालिकाको सभाहल...
05/07/2026

उत्तरगया गाउँपालिकासँगको समन्वय सहजीकरणमा सम्वत् २०८३ साल असार २२ गते सोमबार बिहान ११:३० बजे उत्तरगया गाउँपालिकाको सभाहल खाल्टेबगरमा “शान्ति सुरक्षा, लैङ्गिक हिंसा, लागू औषध नियन्त्रण, अपराध नियन्त्रण, सेवा प्रवाह र सुशासन, उपभोक्ता हकहित संरक्षण, विकास निर्माण सहजीकरण एवम् विपद् व्यवस्थापन” लगायतको विषयमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण सरोकारवालामा उपस्थितिका लागि अनुरोध छ।

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लागु ...
25/06/2026

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लागु औषध नियन्त्रण सम्बन्धमा देहायका सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
"लागु औषधको चुनौती चिनौः सामाजिक समाधानको बाटो खोजौं"

माननीय जिल्ला न्यायधिश श्री ध्रुवकुमार उप्रेतीज्यूको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी श्री राजेश पन्थीको अध्यक...
24/06/2026

माननीय जिल्ला न्यायधिश श्री ध्रुवकुमार उप्रेतीज्यूको प्रमुख आतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी श्री राजेश पन्थीको अध्यक्षतामा जिल्लास्थित अर्धन्यायिक कार्यालयहरूका मुद्दा शाखामा कार्यरत कर्मचारी एवम् स्थानीय तहमा न्यायिक समितिमा कार्यरत कर्मचारीहरूलाई न्यायिक क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न।
सम्वत् २०८३।०३।१० गते ।

सार्वजनिक विदाको दिन समेत सेवा प्रवाह सञ्चालन रहने सम्बन्धी सूचना।https://daorasuwa.moha.gov.np/
17/04/2026

सार्वजनिक विदाको दिन समेत सेवा प्रवाह सञ्चालन रहने सम्बन्धी सूचना।
https://daorasuwa.moha.gov.np/

सूचना:चिलिमे जलविद्युत आयोजना २२० प्रसारण लाईन आयोजनाद्वारा जारी सूचना:
17/12/2025

सूचना:
चिलिमे जलविद्युत आयोजना २२० प्रसारण लाईन आयोजनाद्वारा जारी सूचना:

रसुवा जिल्ला, उत्तरगया गाउँपालिका, वडा नं. ५, बेत्रावती बजार क्षेत्रको गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेशी- रसुवागढी सडक ...
03/11/2025

रसुवा जिल्ला, उत्तरगया गाउँपालिका, वडा नं. ५, बेत्रावती बजार क्षेत्रको गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेशी- रसुवागढी सडक मार्गाधिकार भित्र पर्ने घर टहराको क्षतिपूर्ति सम्बन्धी प्रकाशित १५ दिने सार्वजनिक सूचना।

Address

Rasuwa
Dhunche

Alerts

Be the first to know and let us send you an email when हेल्लो जिल्ला प्रशासन, रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेल्लो जिल्ला प्रशासन, रसुवा:

Shortcuts

Share