29/03/2026
राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी “बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड, २०८२” को दफा ४ बमोजिम यस नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी संस्था सञ्चालन इजाजतपत्र (Operative License) प्राप्त गरेको कुरा सहर्ष जानकारी गराउँदछौं। 🙏