Jiri Municipality जिरी नगरपालिका दोलखा

  • Home
  • Nepal
  • Dolakha
  • Jiri Municipality जिरी नगरपालिका दोलखा

Jiri Municipality जिरी नगरपालिका दोलखा Official Account of Jiri Municipality, Office of Municipal Executive

करार शिक्षक छनोट तथा व्यवस्थापन प्रयोजनार्य विषय विज्ञ सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना।
04/08/2026

करार शिक्षक छनोट तथा व्यवस्थापन प्रयोजनार्य विषय विज्ञ सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना।

किवि जोनमा सूचिकृत हुने बारे सूचना।https://shorturl.at/sLAKz
03/08/2026

किवि जोनमा सूचिकृत हुने बारे सूचना।
https://shorturl.at/sLAKz

औषधि उपचार बापत खर्च पाईरहेका लाभग्राहीहरुले नयाँ दर्ता तथा नवीकरण गर्ने सम्बन्धी जरुरी सूचना।https://shorturl.at/G6Vtq
22/07/2026

औषधि उपचार बापत खर्च पाईरहेका लाभग्राहीहरुले नयाँ दर्ता तथा नवीकरण गर्ने सम्बन्धी जरुरी सूचना।
https://shorturl.at/G6Vtq

मौजुदा सूची (Standing List) मा सूचीकृत हुने सम्बन्धी सूचना ।https://shorturl.at/IxYhL
22/07/2026

मौजुदा सूची (Standing List) मा सूचीकृत हुने सम्बन्धी सूचना ।
https://shorturl.at/IxYhL

सूचना सम्बन्धमा ।
20/07/2026

सूचना सम्बन्धमा ।

आज मिति २०८३।०३।३२ गते जिरी नगरपालिकाको आयोजनामा तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम रिक्रियसन सभाहल, लिङ्...
16/07/2026

आज मिति २०८३।०३।३२ गते जिरी नगरपालिकाको आयोजनामा तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम रिक्रियसन सभाहल, लिङ्कन बजारमा सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा नगरको विकास, प्रशासनिक सेवा प्रवाह, र बजेट कार्यान्वयनको अवस्थाबारे व्यापक छलफल क्रमका केहि तस्विरहरु:

उल्लेखित सूचना अनुसार आवश्यक जानकारी सहकारी शाखाबाट प्राप्त हुने ब्यहोरा जानकारी गराइन्छ ।https://shorturl.at/GBBCJ
09/07/2026

उल्लेखित सूचना अनुसार आवश्यक जानकारी सहकारी शाखाबाट प्राप्त हुने ब्यहोरा जानकारी गराइन्छ ।

https://shorturl.at/GBBCJ

फोहोर वर्गीकरण गरी संकलन गर्ने सम्बन्धी सूचना । https://shorturl.at/nuuw1
07/07/2026

फोहोर वर्गीकरण गरी संकलन गर्ने सम्बन्धी सूचना ।
https://shorturl.at/nuuw1

https://shorturl.at/IGiRaस्नातक तहमा छात्रवृत्तिका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना
03/07/2026

https://shorturl.at/IGiRa

स्नातक तहमा छात्रवृत्तिका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना

Address

Jiri-6 Dolakha
Dolakha

Alerts

Be the first to know and let us send you an email when Jiri Municipality जिरी नगरपालिका दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jiri Municipality जिरी नगरपालिका दोलखा:

Shortcuts

Share