तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha

  • Home
  • Nepal
  • Dolakha
  • तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha

तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha The official page of Tamakoshi Rural Municipality, Dolakha & managed by authorized officials.

रासायनिक मलको सिफारिस माग गर्ने सम्बन्धमा सम्बन्धित सहकारी संस्थाहरुको लागि सूचना ।
06/08/2026

रासायनिक मलको सिफारिस माग गर्ने सम्बन्धमा सम्बन्धित सहकारी संस्थाहरुको लागि सूचना ।

05/08/2026

"सडक जोगाऔँ। विकास जोगाऔँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। जिम्मेवार नागरिक बनौँ।
—तामाकोशी गाउँपालिका, दोलखा"

लक्ष्मी सनराइज बैंक लिमिटेड, तामाकोशी शाखाका शाखा प्रबन्धक (Branch Manager) का रूपमा करिब छ वर्षसम्म कार्यरत रहँदै तामाक...
04/08/2026

लक्ष्मी सनराइज बैंक लिमिटेड, तामाकोशी शाखाका शाखा प्रबन्धक (Branch Manager) का रूपमा करिब छ वर्षसम्म कार्यरत रहँदै तामाकोशी गाउँपालिका र बैंकबीच सुदृढ, आत्मीय तथा प्रभावकारी समन्वय कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका श्री शिवहरि अधिकारीज्यू यस शाखाबाट सरुवा भई मेलम्ची शाखा, सिन्धुपाल्चोक जान लाग्नुभएको अवसरमा तामाकोशी गाउँपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
उहाँको कार्यकालमा गाउँपालिका, बैंक तथा सेवाग्राहीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सहज, गुणस्तरीय र सेवामुखी बैंकिङ सेवा प्रवाहमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। उहाँको व्यावसायिक नेतृत्व, सहयोगी भावना र जिम्मेवारीपूर्ण कार्यशैलीप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी कार्यक्षेत्रमा निरन्तर सफलता, सुस्वास्थ्य, समृद्धि तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
साथै, उहाँको स्थानमा लक्ष्मी सनराइज बैंक लिमिटेड, तामाकोशी शाखाको शाखा प्रबन्धकका रूपमा सरुवा भई आउनुभएका श्री प्रभातहरि अधिकारीज्यूलाई तामाकोशी गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत गर्दछौं।

रासायनिक मलको सिफारिस माग गर्ने सम्बन्धी सूचना ।
03/08/2026

रासायनिक मलको सिफारिस माग गर्ने सम्बन्धी सूचना ।

शिक्षक सरुवाको लागि दरखास्त आव्हान सम्बन्धी सूचना ।-कालिका मा.वि, हाँवा ।
30/07/2026

शिक्षक सरुवाको लागि दरखास्त आव्हान सम्बन्धी सूचना ।
-कालिका मा.वि, हाँवा ।

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।-कालिका मावि, हावा ।
30/07/2026

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
-कालिका मावि, हावा ।

दोस्रोपटक सूचना प्रकाशित भएको सम्बन्धमा ।-शिक्षक आवश्यकता (महेन्द्र मावि, च्यामा)
29/07/2026

दोस्रोपटक सूचना प्रकाशित भएको सम्बन्धमा ।
-शिक्षक आवश्यकता (महेन्द्र मावि, च्यामा)

अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना ।- पद: अमिनhttps://tamakoshimun.gov.np/node/1210
29/07/2026

अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना ।
- पद: अमिन
https://tamakoshimun.gov.np/node/1210

कृषक समूह खारेजी सम्बन्धी ७ दिने सूचना ।-बाउन्डी बाख्रापालन समूह वडा नं. ४, मालु ।https://tamakoshimun.gov.np/node/1209
29/07/2026

कृषक समूह खारेजी सम्बन्धी ७ दिने सूचना ।
-बाउन्डी बाख्रापालन समूह वडा नं. ४, मालु ।
https://tamakoshimun.gov.np/node/1209

लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना ।- पद: अमिनhttps://tamakoshimun.gov.np/node/1208
29/07/2026

लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना ।
- पद: अमिन
https://tamakoshimun.gov.np/node/1208

Address

Japhe
Dolakha
45500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779851205684

Alerts

Be the first to know and let us send you an email when तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha:

Shortcuts

Share