जोरायल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

  • Home
  • Nepal
  • Doti
  • जोरायल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

जोरायल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय यो जोरायल गाउँपालिकाको आधिकारिक फेसबुक पेज हो । यहाँ जोरायल गाउँपालिका अन्तर्गतका सम्पुर्ण सुचना, जानकारी, बिज्ञापन लगायत सम्पुर्ण गतिविधिहरु अबगत गराइन्छ।

व्यवसाय कर बुझाउने सम्बन्धी सूचना !
20/08/2026

व्यवसाय कर बुझाउने सम्बन्धी सूचना !

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई, डडेल्धुराको सूचिकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना ...
19/08/2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई, डडेल्धुराको सूचिकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना !

18/08/2026

Practical Action Nepal को आर्थिक तथा प्राविधिक सहयोग र जोरायल गा. पा . को समन्वयमा जोरायल गा. पा. ४ लक्ष्मिनगरमा विपद जोखिम को सूचना प्रवाह को लागि साइरन जडान गरि परिक्षण कार्य सम्पन्न भएको छ सहयोगी सबैलाई हार्दिक धन्यवाद। यो साइरन वाट जोखिम सम्बन्धी सूचना प्रवाह गर्न सहज हुनेछ।

Practical Action Nepal को आर्थिक तथा प्राविधिक  सहयोग र जोरायल गा. पा . को समन्वयमा जोरायल गा. पा. ४ लक्ष्मिनगरमा विपद ज...
18/08/2026

Practical Action Nepal को आर्थिक तथा प्राविधिक सहयोग र जोरायल गा. पा . को समन्वयमा जोरायल गा. पा. ४ लक्ष्मिनगरमा विपद जोखिम को सुचना प्रवाह को लागि साइरन जडान गरि परिक्षण कार्य सम्पन्न भएको छ सहयोगी सवैलाई हार्दिक धन्यवाद। यो साइरन वाट जोखिम सम्बन्धी सुचना प्रवाह गर्न सहज हुनेछ।

१ भदौ २०८३ (राति ६ः२० बजे)आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्...
17/08/2026

१ भदौ २०८३ (राति ६ः२० बजे)
आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशकाको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका समेत एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |
थप जानकारिको लागिः https://dhm.gov.np/mfd/ #/weather/pages/weather-warning/11878

14/08/2026

मौसम पूर्वानुमान लाइभ (२९ साउन २०८३)
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ। थप विवरण भिडियोमा।

National Disaster Risk Reduction & Management Authority
Ministry of Agriculture, Forests and Environment Nepal -Moafe
Neoc Moha

आज दिउॅसो देखि भारी वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउनु हुन, परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु गराउनु हु...
14/08/2026

आज दिउॅसो देखि भारी वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउनु हुन, परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु गराउनु हुन र उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई उच्च शतर्कतामा बस्न अनुरोध छ। जोरायल गाउँपालिका, डोटी
आज (२०८३-०४-२९ गते)
आज ताप्लेजुंङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, तनँहु, स्याङ्जा, लमजुङ, कास्की, ,पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, हुम्ला, बझांग, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना छ। National Disaster Risk Reduction & Management Authority

11/08/2026

पानी पर्दा मात्र होइन, चरक्क घाम लागेको बेला पनि सुक्खा पहिरो आउन सक्छ, सचेत बनौं...(सुदूरपश्चिमी भाषाको सन्देश)

सेवा करारमा कर्मचारी पदपूर्ती गर्ने सम्बन्धी सूचना !
10/08/2026

सेवा करारमा कर्मचारी पदपूर्ती गर्ने सम्बन्धी सूचना !

विषयविज्ञ / विशेषज्ञ सूचीका (Roster) लागि दरखास्त आह्वान सम्बन्धी सूचना !
05/08/2026

विषयविज्ञ / विशेषज्ञ सूचीका (Roster) लागि दरखास्त आह्वान सम्बन्धी सूचना !

Address

Doti
Doti
10806

Alerts

Be the first to know and let us send you an email when जोरायल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जोरायल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय:

Shortcuts

Share