बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी

  • Home
  • Nepal
  • Doti
  • बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी

बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी Government services

रसुवा बाढी प्रभावितहरुप्रति सहानुभुति तथा सहयोग सम्बन्धमा |
27/08/2026

रसुवा बाढी प्रभावितहरुप्रति सहानुभुति तथा सहयोग सम्बन्धमा |

बाेगटान फुड्सिल गाउँपालिका -अत्यन्त जरुरी सूचना सम्पर्क नम्बर
27/08/2026

बाेगटान फुड्सिल गाउँपालिका -अत्यन्त जरुरी सूचना सम्पर्क नम्बर

आज मिति २०८३/०४/२८ गतेका दिन बोगटान फुड्सिल गाउँपालिकामा सुरक्षित आप्रवासन तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अन्तर्क्र...
13/08/2026

आज मिति २०८३/०४/२८ गतेका दिन बोगटान फुड्सिल गाउँपालिकामा सुरक्षित आप्रवासन तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

औषधि उपचार वाफतको खर्च पाउनका लागि नविकरण तथा नयाँ दर्ता गर्ने सम्बन्धी  सूचना !
30/07/2026

औषधि उपचार वाफतको खर्च पाउनका लागि नविकरण तथा नयाँ दर्ता गर्ने सम्बन्धी सूचना !

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना​बोगटान फुड्सिल गाउँपालिकाको विभिन्न शाखाहरूमा कार्यरत रही आफ्नो जिम्मेवारी कुशल...
14/07/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
​बोगटान फुड्सिल गाउँपालिकाको विभिन्न शाखाहरूमा कार्यरत रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका सहकर्मीहरू— स्वास्थ्य शाखाका श्री प्रेम बोगटी, महिला तथा बालबालिका शाखाका श्रीमती कल्पना कुमारी के.सी. तथा जिन्सी शाखाका श्री युवराज चौधरी ज्यू सरुवा भई क्रमशः बडिकेदार गाउँपालिका र लालझडी गाउँपालिकामा नयाँ जिम्मेवारी सम्हाल्न जानुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
​बोगटान फुड्सिल गाउँपालिकामा कार्यरत रहँदा यहाँहरूले देखाउनुभएको इमानदार सेवा, उच्च व्यावसायिकता, अनुकरणीय कार्यसम्पादन र आत्मीय सहकार्यप्रति गाउँपालिका परिवार हार्दिक आभार व्यक्त गर्दछ। यहाँहरूको योगदानले संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
​नयाँ कार्यस्थलमा पनि यही समर्पण, दक्षता र कर्मशीलताका साथ अझ उत्कृष्ट सेवा प्रदान गर्दै व्यक्तिगत तथा संस्थागत सफलताको उचाइ हासिल गर्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ।
​यहाँहरूको आगामी व्यावसायिक यात्रा अझ प्रगतिशील, उपलब्धिमूलक र गौरवमय बनोस्। उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना! 💐
​— बोगटान फुड्सिल गाउँपालिका परिवार

आ.व.२०८२/०८३ को सम्पत्ति विवरण बझाउने सम्बन्धि अत्यन्त जरुरी सचना !
14/07/2026

आ.व.२०८२/०८३ को सम्पत्ति विवरण बझाउने सम्बन्धि अत्यन्त जरुरी सचना !

चाल आर्थिक वर्ष २०८२।८३ को वित्तिय प्रगति सार्वजनिक गरिएको सम्बन्धी सचना ।
10/07/2026

चाल आर्थिक वर्ष २०८२।८३ को वित्तिय प्रगति सार्वजनिक गरिएको सम्बन्धी सचना ।

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा
02/07/2026

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा

मिति २०८३/०३/१७ गते बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा, डोटीको २२औँ गाउँसभाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकार...
01/07/2026

मिति २०८३/०३/१७ गते बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा, डोटीको २२औँ गाउँसभाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइन्छ।अधिवेशन सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा सहभागी सबैमा हार्दिक धन्यवाद।
बोगटान फुड्सिल गाउँपालिका
चवराचौतारा, डोटी
#बोगटानफुड्सिल #गाउँसभा #डोटी

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा।
30/06/2026

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा।

Address

Doti

Alerts

Be the first to know and let us send you an email when बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी:

Shortcuts

Share