Chhoya doti - छोया डोटी

Chhoya doti - छोया डोटी Chhoya छोया is a village placed at approximately 55 km southwest of Dipayal, Doti, Nepal.

09/09/2026

तल्ला छोयाकि गौरा ।
भिडियो :- सुरेश रोस्यारा

मिछिट्टि लाउनु भयो त सबैले । कैका लाग्छे कमेन्ट गर्या हा ।
16/08/2026

मिछिट्टि लाउनु भयो त सबैले । कैका लाग्छे कमेन्ट गर्या हा ।

हरियाली पणाका खेत । फोटो : वसन्त रोस्यारा ।
15/08/2026

हरियाली पणाका खेत ।
फोटो : वसन्त रोस्यारा ।

23/07/2026

बन्थडी देवताको भणार बर्षाका कारण भत्कियो । निर्माणमा सहयोग गर्न सबैमा अपिल ।

Uchchakot Village  Doti .2034Photo:- Hem raj pant
07/07/2026

Uchchakot Village Doti .2034
Photo:- Hem raj pant

दु:खद खबर डोटिको शिखर नगरपालिका वडा नं ९ मल्लोछोया निबासी समाजसेवी भानीदेब रोस्याराको आज अल्पआयुमा हुन गएको दुःखद निधन प...
14/06/2026

दु:खद खबर
डोटिको शिखर नगरपालिका वडा नं ९ मल्लोछोया निबासी समाजसेवी भानीदेब रोस्याराको आज अल्पआयुमा हुन गएको दुःखद निधन प्रति दुखि तुल्याएको छ । हार्दिक श्रद्धाञ्जली बैकुण्ठ बास होस् । शोकाकुल परिवारलाई इश्वर धैर्य धारण गर्ने शक्ति प्रदान गरुन । 😭😭

कुलदेवता लाटा पनेरेको गात छुने कार्यक्रम सम्पन्न ।
30/05/2026

कुलदेवता लाटा पनेरेको गात छुने कार्यक्रम सम्पन्न ।

“आमा नहुनेहरूको लागि सम्झनाको दिन,आमा हुनेहरूको लागि सम्मानको दिन।मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा श्रद्धा...
17/04/2026

“आमा नहुनेहरूको लागि सम्झनाको दिन,
आमा हुनेहरूको लागि सम्मानको दिन।
मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा श्रद्धा र सम्मान। 🙏”

कुल देवता पनेरेका मुल पुजारी डिल्लीराज रोस्यारालाई जन्मदिनको धेरै धेरै शुभकामना ।
27/03/2026

कुल देवता पनेरेका मुल पुजारी डिल्लीराज रोस्यारालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

05/11/2025

तेत्तिसकोटी देबताको जय होस ।

Address

Doti

Website

Alerts

Be the first to know and let us send you an email when Chhoya doti - छोया डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share