Sudurpaschim Province Police Training Center, Dipayal

  • Home
  • Nepal
  • Doti
  • Sudurpaschim Province Police Training Center, Dipayal

Sudurpaschim Province Police Training Center, Dipayal Welcome to Sudurpaschim Province Police Training Center,Dipayal Official page. For emergencies, Dial 100 for Police Support.

जन्म दिनको भीषण शुभकामना !!!
30/08/2026

जन्म दिनको भीषण शुभकामना !!!

सु.प.प्र.प्र.ता.के.प्रशिक्षण स्थल बुडर, डोटी । भदौ , ०८नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन" (POLICE BATON), २०८३ को निर...
24/08/2026

सु.प.प्र.प्र.ता.के.प्रशिक्षण स्थल बुडर, डोटी ।
भदौ , ०८
नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन" (POLICE BATON), २०८३ को निरीक्षण/ अनुगमनको सिलसिलामा खटि आउनु भएका कार्य दक्षता मूल्याङ्कन समिति अध्यक्ष श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाहज्यू समेतको टोली मिति २०८३ भदौ ०८ गते यस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रशिक्षण स्थल) बुडर डोटीमा पाल्नु भई प्र.अ.म.नि. ज्यू र खटि आएको टोलीका प्र.क.हरुले कार्यालय, प्रशिक्षण कक्षहरु, ब्यारेक, मेश, क्यान्टीन, प्रशिक्षण गतिविधिहरुको अवलोकन तथा निरीक्षण गर्नु भई प्र.अ.म.नि. ज्यू बाट कार्यरत सम्पुर्ण प्र.क.हरुलाई आवश्यक निर्देशन समेत दिनु भयो ।

"  साँस्कृतिक साँझ कार्यक्रम " २०८३ सम्पन्न !भदौ, ०८----------------------------------यस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम...
24/08/2026

" साँस्कृतिक साँझ कार्यक्रम " २०८३ सम्पन्न !
भदौ, ०८
----------------------------------
यस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा डोटीमा आज मिति २०८३/०५/०८ गते नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन" (POLICE BATON), २०८३ को निरीक्षण/ अनुगमनको सिलसिलामा खटि आउनु भएका कार्य दक्षता मूल्याङ्कन समिति अध्यक्ष श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा "मासिक रुपमा हुने साँस्कृतिक साँझ कार्यक्रम " २०८३ आयोजना गरी सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस केन्द्रमा कार्यरत प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरुको प्रस्तुति रहेको थियो । साथै प्रमुख अतिथीज्यूबाट प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई सारगर्वित निर्देशन सम्बोधन समेत गर्नुभएको ।
कार्यक्रमका केहि झलकहरू..........

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन" (POLICE BATON), २०८३ को निरीक्षण/ अनुगमनको सिलसिलामा खटि आउनु भएका कार्य दक्षता मू...
24/08/2026

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन" (POLICE BATON), २०८३ को निरीक्षण/ अनुगमनको सिलसिलामा खटि आउनु भएका कार्य दक्षता मूल्याङ्कन समिति अध्यक्ष श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाहज्यू समेतको टोली मिति २०८३ भदौ ०८ गते यस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल,डोटीमा पाल्नु भई यस केन्द्र द्वारा अर्पित सलामी ग्रहण गर्नुका साथै प्र.अ.म.नि. ज्यू र खटि आएको टोलीका प्र.क.हरुले सम्मान गारद, क्वाटर गार्ड, कार्यालय, ड्रिल नर्सरी, बाधापारहरु,E-Library, प्रशिक्षण कक्षहरु, ब्यारेक, मेश, क्यान्टीन, प्रशिक्षण गतिविधिहरुको अवलोकन तथा निरीक्षण गर्नु भई प्र.अ.म.नि. ज्यू बाट कार्यरत सम्पुर्ण प्र.क.हरुलाई आवश्यक निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रहरी जवान आधारभूत तालिम ११-८४ समूहका प्रशिक्षार्थीहरुबाट भीड नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरिएको थियो । साथै उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख श्रीमान् प्र.ना.म.नि. सानुराम भट्टराईज्यू, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक श्री सागर बोहरा, सु.प.प्र.प्र.अ.दिपायलका प्रमुख तथा यस केन्द्रमा कार्यरत सम्पुर्ण प्र.क. लगायत प्रहरी जवान आधारभूत तालिम ११-८४/ ८५ समूहका प्रशिक्षार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरु.........................

जन्म दिनको हार्दिक शुभकामना !!!
19/08/2026

जन्म दिनको हार्दिक शुभकामना !!!

सु.प.प्र.प्र.ता.के. ( प्रशिक्षण ) स्थल बुडर डोटी । आज मिति २०८३।०४।३० गते  आसरा सुधार केन्द्र धनगढी, कैलालीबाट Psychosoc...
15/08/2026

सु.प.प्र.प्र.ता.के. ( प्रशिक्षण ) स्थल बुडर डोटी ।
आज मिति २०८३।०४।३० गते आसरा सुधार केन्द्र धनगढी, कैलालीबाट Psychosocial Counsellor श्रीमती पार्वती ऐडीज्यूद्वारा दिउसो १३:०० बजेदेखि १५:०० बजे सम्म यस प्रहरी प्रशिक्षण स्थल बुडर, डोटीमा संचालित "प्रहरी जवान आधारभूत तालिम ११-८५ औ समूहमा तालिमरत प्रशिक्षार्थीहरुलाई तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास, उच्च मनोबल तथा मानसिक दृढता विकास गराउनका निमित्त मनोसामाजिक परामर्श प्रदान गर्नु भएको ।
उक्त कार्यक्रमका केही झलकहरु......................

बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न ! ====================‍‍‍=== यस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल ड...
12/08/2026

बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न !
====================‍‍‍===
यस सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीबाट ईलाका प्रहरी कार्यालय भगवानपुर बाँके जान लाग्नु भएका प्र.व.ना.नि. मनोज बहादुर चन्दलाई आज मिति २०८३।०४।२७ गते यस केन्द्रका नि.समादेशक प्र.ना.उ. श्री सुरज बहादुर खड्काज्यूको प्रमुख आतिथ्यतामा “बिदाई तथा फेरी भेटौला” कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमका केहि झलकरु................

Address

Doti

Alerts

Be the first to know and let us send you an email when Sudurpaschim Province Police Training Center, Dipayal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sudurpaschim Province Police Training Center, Dipayal:

Shortcuts

Share