4 No Ward Office Gaur Nagarpalika

4 No Ward Office Gaur Nagarpalika Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 4 No Ward Office Gaur Nagarpalika, Government Organization, Gaur.

मौकाको फायदा उठाउनुहोस।
15/01/2025

मौकाको फायदा उठाउनुहोस।

अनाथ नवजात शिशु (बालिका) गोद लिन इच्छुक व्यक्त्तिले आवेदन दिने सम्बन्धमा ।
05/11/2024

अनाथ नवजात शिशु (बालिका) गोद लिन इच्छुक व्यक्त्तिले आवेदन दिने सम्बन्धमा ।

05/11/2024

सुचना सुचना सुचना गौर नगरपालिकाको सुचना

29/09/2024

यही 2081 असोज 14 गते सोमबार का दिन रौतहट जिल्लाको गौर नगरपालिका कार्यालयमा गर्न लागिएको अपाङ्गता भएका बालबालिकाहरूको घुम्ति शिविर देशको वर्तमान बाढी पहिरोको कारण हाललाई स्थगित गरिएको जानकारी गराईन्छ

सुचना सुचना सुचना ४. वडा कार्यलयको सुचन
25/09/2024

सुचना सुचना सुचना ४. वडा कार्यलयको सुचन

सूचना!      सूचना! सूचना!आ.व. २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता खान योग्य लाभग्राहीहरुले यहि भाद्र मासान्त भित्र नविकरण ...
14/09/2024

सूचना! सूचना! सूचना!
आ.व. २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता खान योग्य लाभग्राहीहरुले यहि भाद्र मासान्त भित्र नविकरण गर्ने व्यवस्था रहेको हुनाले अनिवार्य रुपमा सम्बन्धित वडा कार्यालयमा गई आ-आफ्नो नविकरण गराउनु हुन अनुरोध छ ।
नोट:- नविकरण नभएका लाभग्राहीहरुको सिस्टमबाट नाम स्वत: कट्टा हुने र पैसा समेत नजाने भएको हुनाले अनिवार्य नविकरण गराउनु हुन अनुरोध छ ।

४ . वडा कार्यालय गौर नगरपालिका मा नवीकरण चालु छ
19/07/2024

४ .
वडा कार्यालय गौर नगरपालिका मा नवीकरण चालु छ

सुचना सुचना सुचना ४. वडा कार्यलयको सुचनNabikaran
16/07/2024

सुचना सुचना सुचना ४. वडा कार्यलयको सुचन
Nabikaran

Address

Gaur

Website

Alerts

Be the first to know and let us send you an email when 4 No Ward Office Gaur Nagarpalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share