घाचोक नेवा: सेवा समाज / Ghachok Newa Sewa Samaj

  • Home
  • Nepal
  • Ghachak
  • घाचोक नेवा: सेवा समाज / Ghachok Newa Sewa Samaj

घाचोक नेवा: सेवा समाज / Ghachok Newa Sewa Samaj घाचोक नेवा: सेवा समाजको पेजमा स्वागत छ ।

30/08/2026

दुःखलाई सम्झनामा, सम्झनालाई संस्कृतिमा बदल्दै—सापारु।
घाचोक नेवा: सेवा समाज / Ghachok Newa Sewa Samaj
Video: Prem Shrestha

29/08/2026

सापारु (गाईजात्रा) र तायामचा नाच नेवार समुदायको मौलिक सांस्कृतिक पर्व हो।दिवंगत आफन्तको सम्झनामा गाईको प्रतीकसहित यात्रा निकाल्दै, तायामचा नाच र बाजागाजामार्फत दिवंगतआत्माहरूको शान्तिको कामना गरिन्छ।

यस वर्ष, रसुवामा बाढी–पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्ण आत्माहरूप्रति पनि यही सापारुको यात्रामार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरौँ। 🕯️🙏
दुःखलाई सम्झनामा, सम्झनालाई संस्कृतिमा बदल्दै—सापारु।
घाचोक नेवा: सेवा समाज / Ghachok Newa Sewa Samaj
Video: Prem Shrestha

Address

Ghachak

Website

Alerts

Be the first to know and let us send you an email when घाचोक नेवा: सेवा समाज / Ghachok Newa Sewa Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category