वसन्त जोशीको सचिवालय

वसन्त जोशीको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वसन्त जोशीको सचिवालय, Ghorahi.

अध्यक्ष, दाङ जिल्ला उद्योग बाणिज्य संघ २०८०-२०८३
अध्यक्ष, नेपाल फोटोग्राफर महासंघ, लुम्बिनी प्रदेश
उपाध्यक्ष, नेपाल फोटोग्राफर महासंघ
केन्द्रिय सदस्य, नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी बिभाग
संचालक, सप्तरंगी डिजिटल कलर ल्याव, घोराही

“बजार चल्यो भने देश चल्छ, बजार रोकियो भने अर्थतन्त्र पनि रोकिन्छ।”देशको अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र हो। उद्योग–व्...
21/07/2026

“बजार चल्यो भने देश चल्छ, बजार रोकियो भने अर्थतन्त्र पनि रोकिन्छ।”

देशको अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र हो। उद्योग–व्यवसाय चल्दा मात्र उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ, राज्यको राजस्व बढ्छ र समृद्धिको आधार बलियो बन्छ।

तर पछिल्ला केही आर्थिक तथा प्रशासनिक नीतिले निजी क्षेत्र गम्भीर चिन्तित बनेको छ।

१. हप्तामा दुई दिन सार्वजनिक बिदा
पर्यटन क्षेत्रका केही व्यवसायलाई यसबाट लाभ पुगेको हुन सक्छ। तर अधिकांश उद्योग, व्यापार, खुद्रा व्यवसाय, सेवा क्षेत्र र साना तथा मझौला उद्यमहरूमा कारोबार घटेको गुनासो बढ्दो छ। बजार सुनसान हुँदा व्यवसायीले बैंकको ब्याज, घरभाडा, कर, कर्मचारीको तलब र अन्य सञ्चालन खर्च भने यथावत् बेहोर्नुपरेको छ।

२. शिक्षा र स्वास्थ्य सेवामा नयाँ शुल्क
शिक्षा र स्वास्थ्य नागरिकका आधारभूत सेवा हुन्। यस्ता क्षेत्रमा थप शुल्कको भार अन्ततः आम नागरिक, विद्यार्थी, बिरामी र परिवारमाथि नै पर्छ। आर्थिक रूपमा कठिन अवस्थामा रहेका नागरिकका लागि यो थप चुनौती बन्न सक्छ।

सरकारसँग हाम्रो आग्रह

✅ दुई दिने सार्वजनिक बिदाको आर्थिक प्रभावको वस्तुनिष्ठ अध्ययन गरी आवश्यक पुनरावलोकन गरियोस्।

✅ शिक्षा र स्वास्थ्य सेवामा लागू गरिएका नयाँ शुल्कको पुनर्विचार गरियोस्।

✅ निजी क्षेत्रसँग नियमित संवाद गरेर मात्र आर्थिक नीति निर्माण गरियोस्।

✅ लगानी, उत्पादन, रोजगारी र बजारलाई चलायमान बनाउने नीतिलाई प्राथमिकता दिइयोस्।

हामी सरकारको विरोधका लागि विरोध गरिरहेका छैनौं।
हामी अर्थतन्त्रलाई सबल बनाउन, उद्योग–व्यवसाय जोगाउन, रोजगारी संरक्षण गर्न र जनताको आर्थिक अवस्था सुधार गर्न सरकारसँग रचनात्मक संवाद र आवश्यक सुधारको आग्रह गरिरहेका छौं।

निजी क्षेत्र बलियो भए देशको अर्थतन्त्र बलियो हुन्छ।

बजार बचाऔँ। व्यवसाय बचाऔँ। रोजगारी बचाऔँ। देशको अर्थतन्त्र बचाऔँ।

सम्पूर्ण मा साउने सक्रान्ती को शुभकामना ।
17/07/2026

सम्पूर्ण मा साउने सक्रान्ती को शुभकामना ।

15/07/2026
15/07/2026

जनचेतना को लागि ।

दाङको घोराही उपमहानगरपालिका–१५ परिवार नियोजन चोक नजिक  ‘केक संसार’को उद्घाटन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक...
19/06/2026

दाङको घोराही उपमहानगरपालिका–१५ परिवार नियोजन चोक नजिक ‘केक संसार’को उद्घाटन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी

https://sisneonline.com/2026/06/17/53042/
17/06/2026

https://sisneonline.com/2026/06/17/53042/

उद्योगीलाई केही राहत, तर बजेट अझ उत्पादनमुखी हुनुपर्छ : अध्यक्ष जोश दाङ, असार १७ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घक.....

25/04/2026

आर्थिक जनगणना अभियानमा सबैले सहयोग गरौ ।

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when वसन्त जोशीको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share