District Police Office, Dang

District Police Office, Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office, Dang, Government Organization, Ghorahi.

चैते दशैं को हार्दिक शुभकामना
26/03/2026

चैते दशैं को हार्दिक शुभकामना

26/03/2026
अबैध नदिजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधन नियन्त्रण ।
25/03/2026

अबैध नदिजन्य पदार्थ ओसारपसार गर्ने सवारी साधन नियन्त्रण ।

२० जना फरार प्रतिवादी पक्राउ ।
25/03/2026

२० जना फरार प्रतिवादी पक्राउ ।

विभिन्न विद्यालय तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न******************************************************समु...
25/03/2026

विभिन्न विद्यालय तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न

******************************************************

समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप आज मिति २०८२।१२।११ गते जिल्ला प्रहरी कार्यालय दाङ मातहत प्रहरी कार्यालयहरूको आयोजनामा विभिन्न विद्यालयहरू तथा समुदायमा साइबर सुरक्षा, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण लगायत विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न ।

नियमित मासिक मिटिङ सम्पन्न*******************************मिति २०८२।१२।११ गतेजिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख...
25/03/2026

नियमित मासिक मिटिङ सम्पन्न
*******************************
मिति २०८२।१२।११ गते
जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यूको उपस्थितिमा यस कार्यालयको सभा हलमा दाङ जिल्ला अन्तर्गतका सम्पूर्ण प्रहरी इकाई प्रमुख/ इन्चार्जहरूको सहभागितामा नियमित मासिक बैठक सम्पन्न भएको ।
बैठकमा सम्पूर्ण मातहत प्रहरी इकाई प्रमुखहरूलाई फैसला कार्यान्वयनतर्फ फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद तथा नियन्त्रण, अवैध नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार नियन्त्रण, अपराध रोकथाम तथा शान्ति–सुरक्षा कायम गर्ने लगायत विषयमा आवश्यक निर्देशनका साथै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रहरी आचरण तथा व्यवहारको पूर्ण पालना गर्दै विभागीय नीति–निर्देशन बमोजिम अनुशासित, जिम्मेवार र उत्तरदायी भई कार्यसम्पादन गर्न कार्यालय प्रमुखज्यूबाट निर्देशन प्रदान भएको ।

साधनहरुको यान्त्रिक अबस्था चेकजाँच******************************मिति २०८२।१२।१० गते जिल्ला दाङ तुलसिपुर उप-महानगरपालिका ...
25/03/2026

साधनहरुको यान्त्रिक अबस्था चेकजाँच
******************************

मिति २०८२।१२।१० गते जिल्ला दाङ तुलसिपुर उप-महानगरपालिका वडा नं. १७ सम्रराम खोला स्थित ट्राफिक प्रहरी कार्यालयको आयोजनामा यातायात व्यबस्था कार्यालय तुलसीपुर, यान्त्रिक कार्यालय घोराही दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरी टोलिको संयुक्त चेकजाँच गरी घोराही तुलसिपुर सड्क खण्डमा चल्ने सवारी साधनहरुको यान्त्रिक अबस्था चेकजाँच गरिएको

२ दिने भीड नियन्त्रण अभ्यास सम्पन्न ।***************************मिति २०८२।१२।०९ र १० गते यस कार्यालयका कार्यालय प्रमुख द...
24/03/2026

२ दिने भीड नियन्त्रण अभ्यास सम्पन्न ।
***************************
मिति २०८२।१२।०९ र १० गते यस कार्यालयका कार्यालय प्रमुख दिपक श्रेष्ठ ज्यूको उपस्थितिमा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दुई दिने भीड नियन्त्रण सम्बन्धी प्रशिक्षण तथा अभ्यास सम्पन्न भएको ।

विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न ।************************************समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप ...
23/03/2026

विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न ।
************************************
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप आज मिति २०८२।१२।०९ गते जिल्ला प्रहरी कार्यालय दाङ मातहत प्रहरी कार्यालयहरूको आयोजनामा विभिन्न स्थानमा सडक सुरक्षा, बाल विवाह नियन्त्रण, लागु औषध नियन्त्रण, आगलागी जोखिम न्यूनीकरण लगायत विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न ।

पत्रकार भेटघाट कार्यक्रम सम्पन्न ।---------------------------मिति २०८२।१२।०९ गते जिल्ला प्रहरी दाङका कार्यालय प्रमुख प्र...
23/03/2026

पत्रकार भेटघाट कार्यक्रम सम्पन्न ।
---------------------------
मिति २०८२।१२।०९ गते जिल्ला प्रहरी दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ ज्यूबाट पत्रकार भेटघाट कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय दाङले सम्पादन गरेका कार्यहरूको मासिक प्रगतिबारे जानकारी गराउनुका साथै पत्रकारहरूको तर्फबाट राखिएका जिज्ञासा तथा सुझावहरूको सम्बोधन गर्नुभएको ।

विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न ।************************************समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप ...
22/03/2026

विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न ।
************************************
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप आज मिति २०८२।१२।०८ गते जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत प्रहरी कार्यालयहरूको आयोजनामा विभिन्न स्थानमा घरेलु हिंसा नियन्त्रण, साइबर सुरक्षा, सडक सुरक्षा लगायत विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।******************************आज मिति २०८२।१२।०८ गते राप्ती गाउँपालिका वडा नं. ३ मसुरि...
22/03/2026

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।

******************************

आज मिति २०८२।१२।०८ गते राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया स्थित राप्ती गाउँपालिकाको सभा हलमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षता, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, आमा समूह तथा युवा क्लबका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू, स्थानीय व्यवसायीहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय नागरिकहरू, सञ्चारकर्मीहरू लगायत १२० जनाको सहभागितामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न ।

Address

Ghorahi

Alerts

Be the first to know and let us send you an email when District Police Office, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Dang:

Share