Dang, Nepal

Dang, Nepal Dang-Deukhuri covers an area of 2,955 km² with population (2001) of 462,380. Downsteam, both valleys cross into Banke District, Bheri Zone.

Merodang created This Page "DANG, Nepal" To Know all about Dang-Deukhuri, (Biggest Valley in South Asia) District is an Inner Terai district some 280 km west of Kathmandu in Rapti Zone of Nepal's Mid-Western Region. Dang Deukhuri District
Dang-Deukhuri, (Biggest Valley in South Asia) District is an Inner Terai district some 280 km west of Kathmandu in Rapti Zone of Nepal's Mid-Western Region. Trib

huwannagar (usually called Ghorahi) is the district's administrative center.
- Geography
This district consists of the larger easterly and upstream portions of parallel Inner Terai valleys, Dang and Deukhuri, plus enclosing ranges of hills and mountains. To the south, the district borders Uttar Pradesh, India -- specifically Balarampur and Shravasti districts of Awadh. Because the international border follows the southern edge of the outermost Siwalik foothills called the Dudhwa Range, there is no Nepalese Outer Terai extending onto the main Ganges Plain in this district. The permeable geology of the Siwaliks does not support moisture retention or soil development so they are covered with unproductive scrub forest. The Dudhwas rise steeply to a crest at about 700 meters then slope down gradually into Deukhuri Valley, to 250 meters at the Rapti River. The Dudhwas extend more than 100 km, causing the Rapti to detour west around them before turning SE down the overall trend of the plains into India. Deukhuri's climate is nearly tropical and it is well watered by the river as well as abundant groundwater. North of Deukhuri Valley the Dang Range rises to peaks as high as 1,000 meters with passes at about 700 meters. Dang Valley lies north of these hills, at elevations from 600 meters along the Babai River with alluvial slopes gradually rising northward to 700 meters along the base of the Mahabharat Range. Then the district extends upslope to the crest of the Mahabharats at 1,500 to 1,700 meters elevation. Bordering districts to the north are Pyuthan, Rolpa and Salyan.
- Transportation
Mahendra Highway -- the main east-west highway across Nepal -- follows Deukhuri Valley, passing Bhalubang bazar at the upper end and Lamahi downstream. From Bhalubang, branch roads lead up the Rapti River into Pyuthan and Rolpa Districts. From Lahami there are roads north across the Dang Range to Tulsipur and Tribuvannagar, and south over the Dudhwas to Koilabas bazaar on the international border where goods enter Rapti Zone from India. At Tulsipur, all-weather [TARIGAUN AIRPORT ABOT 1.5 KM FAR FROM TULSIPUR] has scheduled connections to other cities in Nepal and a motorable road goes north into Salyan District.
- Demography
The droughty and agriculturally unproductive Dudhwa range creates a buffer zone between the divergent cultures of the plains of Uttar Pradesh and the Inner Terai. Deukhuri was severely malarial before the late 1950s when DDT came into use to suppress mosquitos so that Tharu people who had evolved resistance managed to live in isolation from more developed and avaricious cultures of the plains to the south and the hills to the north. Although road development further reduced Deukhuri's isolation by the 1980s, the valley retains some of its Garden of Eden charm with its lazy river, thick jungle alternating with rice paddies, surrounding hills in the middle distance, and unique peoples. Dang Valley is higher, less tropical, drier and less malarial than Deukhuri. Despite poorer soil and more seasonal streamflow, its healthier climate made it more attractive to settlers from outside even before the introduction of DDT. Since the early 1990s activist groups have been attempting to eradicate the practice of child indentured servitude among the Tharu, many of whom sold young daughters to wealthy families in urban areas. [1]

The steep, virtually uninhabited southern slopes of the Mahabharat Range are another cultural buffer zone between traditional Tharu lands and the culturally distinct Middle Hills where Nepali is the dominant language, the homeland of Nepal's politically dominant Bahuns and Chhetris.

- Historic, cultural and archeological sites
Amarai Temple, Ambikswari Temple
Barakune Daha
Chhilli kot, Chhilli Kot Gupha
Dharapani
Hanuman Temple
Kalimai Temple
Mulkot Cave
Ram Janaki Temple, Ratnanath
Sirasthan, Srigaun Temple, Sukaura Mound
Taptakunda Shivalaya
Shiva Mandir, Dhankhola,
Shiva Cave, Dhankhola,
Mata Malmala Devi
Jakhera Tal Temple (Narayan puri)

हर हर महादेव !! दाङको शान, विश्वकै ठूलो त्रिशूलसबैले   गरौंमहाशिवरात्रीको अवसरमा दाङको प्रमुख पर्यटकिय एवं धार्मिक स्थल ...
25/02/2017

हर हर महादेव !! दाङको शान, विश्वकै ठूलो त्रिशूल
सबैले गरौं

महाशिवरात्रीको अवसरमा दाङको प्रमुख पर्यटकिय एवं धार्मिक स्थल धर्ना–१ धारपानीमा लगेको भव्य मेला। जहाँ सयौं भक्त जन तथा नर नारी पुगेका थिए ।
विश्वकै ठूलो त्रिशुल स्थापना गरेपछि झनै धारापानी मन्दिरको ख्याति देश विदेश सम्म चुलिएको छ ।

धारपानी मेलाको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Abhilash Rajbhandari

© 2004 - 2017 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

तुलसीपुर–घोराही सडकखण्डको पत्रे खोलामा माछा मार्न जाल हान्दै एक किसान । पछीलो समयमा बुनेको जालोको साटो करेन्ट लगाएर माछा...
06/12/2016

तुलसीपुर–घोराही सडकखण्डको पत्रे खोलामा माछा मार्न जाल हान्दै एक किसान । पछीलो समयमा बुनेको जालोको साटो करेन्ट लगाएर माछा मर्ने चलना बर्दो छ । कानुन अनुसार जलचर प्राणिलाई करेन्ट लगाएर वा विषादी हालेर मार्न पाईदैन् ।

दाङको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Abhilash Rajbhandari

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

•• राप्ती पुल जोखिममा ••सकदो   गरौ~via: Dashrath Ghimireलमही–गढवा जो ड्न राप्ती नदीमा बने को  पक्की पुल उच्च जो खिममा पर...
24/11/2016

•• राप्ती पुल जोखिममा ••
सकदो गरौ

~via: Dashrath Ghimire
लमही–गढवा जो ड्न राप्ती नदीमा बने को पक्की पुल उच्च जो खिममा परे को छ । यस वर्ष आएको बाढीले राप्ती नदीको दक्षिणी किनार तर्फ बढी कटान गरे पछि पुल उच्च जो खिममा परे को हो । पुलदे खि पाँच सय मिटर पूर्वबाट नदी बस् तीमा पस् ने खतरा छ ।

यस वर्ष नदीमा तटबन्ध नगरि ए राप्ती नदी गंगापर स् पुर गाविसको बो धीपुर र तकियापुर गाउँको बीचबाट पस् ने र गढवा गाविसको अन्य गाउँमा समे त क्षति पु¥याउन सक्ने छ । ‘यसो भयो भने पुल पनि नर हने , वस् ती पनि नबच्ने हुन सक्छ’– स्थानीयबासी अनुप थापाले भन्नुभयो – ‘राप्ती पुललाई जो गाउन पनि पुलदे खि पाँच सय मिटर पूर्वसम्म तटबन्ध गर्न आवश्यक दे खिन्छ ।’ हरे क वर्ष राप्तीमा बाढी आउँदा गंगापर स् पुर गाविसको बो धीपुर , तकियापुर , धर्मपुर गाउँ डुबानमा पर्छ । ‘उत्तर तिर बाट राप्ती पस् छ, दक्षिणबाट सिक्रहवा सो ताले छे क्छ, हामी त टापुमा बसे का छौं, वर्षा लाग्दा निदाउन पनि सकिन्न’– गंगापर स् पुर गाविस वडा नं । ९ तकियापुर निवासी ऋषिराज बुढाथो कीले भन्नुभयो – ‘हिउँदमा पनि बाढीको चिन्ता छ, अहिले तटबन्ध नगरे वर्षामा बांच्न गाह्रो छ ।’

राप्ती नदीलाई जो गाउन पाँच सय मिटर तटबन्ध गर्न चार करो ड ९८ लाख रुपै यां लाग्ने स् िटमे ट तयार पारि एको छ । तर बजे टको टुंगो छै न । राप्ती नदीमा तटबन्ध गर्न जनताको तटबन्ध कार्यक्रम लागु भए पनि पुल छे उछाउमा तटबन्ध गर्न बजे ट छुट्याइएको छै न । दाङ जिल्लामा यस वर्ष राप्ती नदी तटबन्धको लागि साढे चार करो ड बजे ट र हे को जनताको तटबन्ध कार्यालय लमहीका प्रमुख विनो दकुमार चापागाइंले जानकारी दिनुभयो ।

२०५६ सालमा रप्ती पुल बन्न शुरु गरे र २०५८ मा सम्पन्न भएको हो । पुल निर्माणमा १८ करो ड बजे ट खर्च भएको थियो । पुल बने पछि राप्तीपारि र हे का छ गाविस र राजमार्गको सम्बन्ध जो डिदा आवागमनमा सहजता आएको छ । पुल जो खिममा परे गो बर डिहा, गंगापर स् पुर , गढवा, बे ला, राजपुर र को इलावासस“गको सडक सम्पर्क समे त टुट्ने छ ।

राप्ती पुलको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

साथिहरू यो घोराहीको कुन ठाउँ हो ?क) भिंग्रेली चोक, घोराहीख) गणतन्त्र चोक, घोराहीग) वि पी चोक, घोराहीदाङको थप तस्बिरहरुका...
19/11/2016

साथिहरू यो घोराहीको कुन ठाउँ हो ?
क) भिंग्रेली चोक, घोराही
ख) गणतन्त्र चोक, घोराही
ग) वि पी चोक, घोराही

दाङको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Saphal Pokhrel

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

•• सुन्दर घोराही बजार ••सकदो   गरौअम्वापुरको डाँडाबाट देखिएको नवलपुर आवास क्षेत्र, घोराही बजार र आस्पासका गाउँहरुको दृष्...
18/11/2016

•• सुन्दर घोराही बजार ••
सकदो गरौ

अम्वापुरको डाँडाबाट देखिएको नवलपुर आवास क्षेत्र, घोराही बजार र आस्पासका गाउँहरुको दृष्य।

घोराहीको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Suraj Shrestha

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

फोनको टावोर कि भ्यु टावोर !!घोराही-११ बाहुनडाँडामा निर्माणाधिन नेपाल टेलिकमको टावोर माथी बसेर सेल्फी (फोटो) खिच्दै एक यु...
16/11/2016

फोनको टावोर कि भ्यु टावोर !!

घोराही-११ बाहुनडाँडामा निर्माणाधिन नेपाल टेलिकमको टावोर माथी बसेर सेल्फी (फोटो) खिच्दै एक युवक । टावोरमा उचित तार-बारको व्यवस्था नहुँदा त्यहाँ पुगने बालबालिकाहरु भ्यु हेर्न जोखिम मोलेर टावोर चढ्ने गछन्न ।

दाङको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Abhilash Rajbhandari

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

दाङमाबाट देखिएको  हेर्नुस् घोराहीबाट देखिएको सुपर मूनका दृश्यचन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले च...
14/11/2016

दाङमाबाट देखिएको

हेर्नुस् घोराहीबाट देखिएको सुपर मूनका दृश्य

चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । चन्द्रमा जब पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ ।

आज चन्द्रमा १४ प्रतिसत ठुलो र ३० प्रतिसत चम्किलो देखिएको छ । झन्डै ७० वर्ष पछि पृथ्वीबाट चन्द्रमा यति ठुलो र चम्किलो देखिएको हो ।

सोमबार साँझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको थियो । चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो ।

वरिष्ठ खगोलविद जयन्त आचार्यका अनुसार अब फेरि चन्द्रमालाई पृथ्वीको नजिकैबाट अवलोकन गर्न १८ वर्ष कुर्नुपर्ने छ ।

सुपर मुनको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Abhilash Rajbhandari

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

दाङमा धान भित्राउन चटारो त्रिपुर नगरपालिका-७ डाडाँगाउँमा किसानहरु खेत बाट धान खलीहानमा ओसार्दै । तिहार सकिय संगै जिल्लाक...
14/11/2016

दाङमा धान भित्राउन चटारो

त्रिपुर नगरपालिका-७ डाडाँगाउँमा किसानहरु खेत बाट धान खलीहानमा ओसार्दै । तिहार सकिय संगै जिल्लाका अधिकांश क्षेत्रका किसान बिहानैदेखि बेलुकासम्म आफ्नो खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन् ।

धान खेतीका लागि अनुकुल मौषम भएका कारण यस बर्ष धान उत्पादनामा गत बर्षको तुलनामा १० प्रतिसत उत्पादनमा बृद्धि हुने कार्यालयका बालि विकाश अधिकृत रविन धितालले जानकारी दिएका छन् । जिल्लाको ३७ हजार हेक्टर जग्गामा मात्र धानखेती गरिन्छ ।

त्रिपुरको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Abhilash Rajbhandari

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

पाण्डवेश्वर  महादेव मन्दिर धार्मिक पर्यटकीय स्थल ~ ले खक: श्रीधर पौडेल ( मन्दिर  व्यवस् थापन समितिका उपाध्यक्ष)धर्म शब्द...
09/11/2016

पाण्डवेश्वर महादेव मन्दिर धार्मिक पर्यटकीय स्थल

~ ले खक: श्रीधर पौडेल ( मन्दिर व्यवस् थापन समितिका उपाध्यक्ष)

धर्म शब्दको अर्थ निराकार छ । धर्मले मानव समुदायको अस् ितत्व संर क्षण गरि र हे को छ । जसरी राज्य सञ्चालनका लागि संविधानको आवश्यकता पर्दछ त्यसै गरी मानव सभ्यताको सञ्चालनका लागि धर्मको आवश्यकता पर्दछ । धर्मले मानवलाई असत्यको मार्गबाट सत्यको मार्गतर्फ र अशिक्षाको अन्धकार बाट उज्यालो तर्फ लै जान्छ । धर्मले मानवभित्र निहीत रि स, द्वे ष, अंहकार , मो ह, माया, व्यभिचार र घृणालाई त्याग्न सुविचार , सदाचार , कृतज्ञता ग्रहण र जीवनलाई सांसारि क मो हबाट विभक्त राख्न सक्छ ।

विश्वमा अनगिन्ती धर्महरु अस् ितत्वमा र हे का छन । हरे क धर्मगुरुहरुले मानव विकास क्रमसँगै धर्मग्रन्थको प्रतिवादन गरि आफ्ना शिष्यहरुको माध्यमबाट प्रचार प्रसार गरि अस् ितत्वमा आएका हुन् । हिन्दू धर्म सनातन बै दिक धर्म हो । वै दिककालदे खि भगवान शिव, ब्रह्मा र विष्णुका वाणीहरुलाई संकलन गरि ग्रन्थको रुपमा वे द, पुराण, माहात्म्य र अन्य अनगिन्ती ग्रन्थहरुको प्रतिवादन गरि पूर्वीय दर्शनको माध्यमबाट अस् ितत्वमा र हे को छ ।

सनातन वै दिक हिन्दू धर्ममाथि पश्चिमा धार्मिक दर्शनबाट आर्थिक प्रलो भन र शै क्षिक, सांस् कृतिक अतिक्रमण गरि क्षति पु¥याउने अभ्यास भइर हे को छ । ने पालीको गरि बी, अशिक्षा र अज्ञानतालाई आधार बनाई भक्षकको रुपमा दे खा परि र हे को छ । धर्मद्वारा प्रतिपादित संस् कृति (भाषा, भे षभूषा, पर्व, कर्मकाण्ड र पर म्परा) माथि आधुनिकताको नाममा विकृति विसंगति भिœयाउने काम भइर हे को छ । हिन्दूधर्मको र क्षार्थ हामीभित्रका असीमित शक्तिहरुलाई जागृत गराई आध्यात्मिक मार्गमा लगाइ धर्म र संस् कृतिको र क्षाका लागि समय निकाल्नै पर्दछ । आध्यात्मिक धरातलमा टे के र भौ तिक उन्नति गर्नु आजको आवश्यकता हो ।

सनातन वै दिक हिन्दू धर्मको र क्षार्थ धर्मप्रति आस् थावान बनाउन र एशियाकै ठूलो उपत्यका दाङलाई धार्मिक पर्यटकीय नगरी बनाउन पाण्डवे श्वर महादे व मन्दिर लाई के न्द्रबिन्दु बनाइ थालिएका यो जना र सम्पन्न भएका कार्यहरुको चित्रण सबै ने पाली विशे ष गरि दङालीका लागि सिकाइ भएको छ । पथप्रदर्शक यो जनाबद्ध तरिकाले अगाडि बढ्यो भने सहयो गी हातहरु निश्चिन्त बढ्दार हे छन् । धार्मिक मूल्य र मान्यतामा लामो इतिहास बो के को ने पाल ८५ प्रतिशत ने पालीहरु सनातन बै दिक हिन्दू धर्म, धार्मिक मूल्य मान्यता, संकृति र संस् कार मा ठूलो आस् था र विश्वास राख्छन् । अने कौं पवित्रतम्तीर्थ, नदीनाला, पर्वत र हिमश्रृंखलाले भरि भराउ यो भूमिमा ऋषिमुनिहरुले अनन्तकालदे खि तपस् या, यो गसाधना, भगवत्पूजन र समाधिस् थल बनाएर पवित्र तुल्याएका थिए यो धर्तीलाई । यहीमध्ये को तपो भूमि हो पाण्डवे श्वर महादे व मन्दिर । धार्मिक, पौ राणिक र ऐ तिहासिक दृष्टिले अति महत्वपूर्ण मानिएको पाण्डवे श्वर महादे व मन्दिर एशियाकै ठूलो उपत्यका दाङ जिल्लाको सदर मुकाम घो राहीदे खि नौ किलो मिटर दक्षिण चुरे पर्वत श्रृंखलाको फे दि सर युगंगा (बबई) को किनार मा करिब ३२ हे क्टर क्षे त्रफलमा अवस् िथत छ । स् वर्गद्वारी माहात्म्यमा उल्ले ख भएको स् थान किटान नगरि एको यस तपो भूमि पाँच पाण्डवहरु स् वर्ग जाने बे लामा यही पवित्र स् थलमा ज्यो तिर्मय शिवलिङ्ग स् थापना गरि भगवान शिवको आराधना गरि के ही समय ब्यतित गरे काले यस मन्दिर को नाम पाण्डवे श्वर महादे व मन्दिर र हन गएको जनविश्वास र हिआएको छ । पाण्डवे श्वर मन्दिर को एउटै शिलामा र हे को ज्यो तिर्लिङ्ग, जलकुण्ड, बाघका आँखा, गौ पदचिन्ह, विष्णु पदचिन्ह, नागशिला र शिलामा अवस् िथत गणे श प्रतिमूर्ति चिन्हहरु मानव निर्मित नभई आज भन्दा पाँच वर्ष पहिले स् थापना भएको भन्ने जनआस् था र हे को छ ।

यस पाण्डवे श्वर महादे व मन्दिर मा भक्तहरुले जुन चाहनाले भाकल गरि यस तीर्थमा दर्शन, पूजन र यज्ञयज्ञादि गर्दछन् उनीहरुको मनो कामना पूरा भएका अनगिन्ती उदाहर णहरु छन् । सन्तान नहुने लाई सन्तान, विद्या, बृद्धि, द्रब्य प्राप्ति, महारो ग निवार ण र पारि वारि क शान्ति समृद्धिलगायतका मनो कामना पूरा हुने हुँदा ठूलो आस् था र विश्वासका साथ दर्शनार्थीले पूजा अर्चना गर्दछन् । यस मन्दिर अस् ितत्वमा आएदे खि भक्तजनहरुले ज्यो तिर्लिङ्गमा जल चढाउने र रो ट चढाउने प्रचलन थियो भने पछिल्लो कालखण्डमा यस मन्दिर को महिमा प्रचार प्रसार भएदे खि महाशिवरात्रिमा ५० औं हजार भक्तजनहरुबाट सभक्ति दर्शन, बो लबम महापर्व, अक्षतृतीया, माघे संक्रान्ति पर्वमा भक्तजनहरुको हजारैं को संख्यामा उपस् िथति हुने गर्दछ भने विभिन्न अनुष्ठानहरु (विवाह, ब्रतबन्ध, लक्षवर्तिका, सप्ताह, रुद्री र कथाश्रवण) सञ्चालन हुने गर्दछन् हालका दिनमा । दै निकजसो सयौंको संख्यामा दर्शनार्थी भक्तजनहरु आउने क्रम जारी र हे को छ ।

◆ पाण्डवे श्वर महादे व मन्दिर द्वार ा प्रस् तावित कार्ययो जना सम्बन्धी विवर ण
(१) विश्वकै सबै भन्दा ठूलो पञ्चधातुबाट निर्मित भगवान शिवको अस् त्र त्रिशुल प्रतिस् थापन कार्य सम्पन्न । वि.सं २०७१ साल भाद्र २० गते दे खि त्रिशुल प्रतिस् थापन स् थल निर्माण कार्यको प्रार म्भ भई वि.सं २०७१ साल कार्तिक १२ गते विशे ष शो भायात्राबाट मन्दिर परि सर मा भिœयाउने कार्यका साथ वि.सं २०७१ साल माघ २९ गते त्रिशुल प्रतिस् थापन कार्य सम्पन्न ।

(क) त्रिशुल निर्माण तथा प्रतिस् थापन कार्यका लागि दाताहरुबाट सहयो ग र दानपे टिकाबाट संकलित पचास लाख रुपै या“ (ख) ने पाल सर कार पर्यटन मन्त्रालय पर्यटन कार्यालय भै र हवा रुपन्दे हीबाट त्रिशुल पार्क निर्माण शीर्षकमा दश लाख रुपै या“) (ग) शहर ी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङबाट त्रिशुल दानदाता स् तम्भ पार्क निर्माण शीर्षकमा दुई लाख पचास हजार रुपै या“ (घ) जिल्ला विकास समिति दाङबाट त्रिशुल पार्क निर्माण शीर्षकमा एक लाख रुपै या“ (ङ) सो नापुर सिमे न्ट कार खाना र अन्य दानदाताबाट जिन्सी सहयो ग दुई लाख रुपै या“ (च) त्रिशुल प्रतिस् थापन स् थल निर्माण, त्रिशुल पार्क निर्माण तथा निर्माण सामग्री ढुवानी जे सीभि र ट्रे क्टर परि चालन भुक्तानी गर्नुपनेर् बा“की दश लाख रुपै या (छ) मन्दिर को आन्तरि क स्रो तबाट दुई लाख पचास हजार ।
हालसम्म त्रिशुल निर्माण तथा प्रतिस् थापन, पार्क निर्माण र त्रिशुल दानदाता स् तम्भ तथा पार्क निर्माण शीर्षकमा जम्मा खर्च अठहत्तर लाख ।

(२) १०८ शिवलिङ्ग प्रतिस् थापन कार्य
(क) १०८ जना दाताहरुबाट संकलित बाह्र लाख अठासी हजार आठ सय सतहत्तर रुपै या“ (ख) पर्यटन मन्त्रालय, पर्यटन कार्यालय भै र हवा रुपन्दे हीबाट शिवलिङ्ग पार्क निर्माण शीर्षकमा पा“च लाख रुपै या“ (ग) मन्दिर को आन्तरि क स्रो तबाट एक लाख रुपै या“ (घ) निर्माण सामग्री खर ीद, ढुवानी र ज्यामी ज्याला भुक्तानी गर्नुपनेर् बा“की चार लाख रुपै या“ ।
हालसम्म १०८ शिवलिङ्ग निर्माण, प्रतिस् थापन र पार्क निर्माणमा जम्मा खर्च बाइस लाख अठासी हजार आठ सय सतहत्तर रुपै या“ ।

(३) १००८ जो डी बर पिपल र ो पण गनेर् लक्ष अनुसार हालसम्म तीन सय ८० जो डी वर पिपल र ो पण कार्य सम्पन्न । जसमध्ये दाताहरुबाट संकलित आठ लाख पचास हजार रुपै या“ (४) मन्दिर परि सर भित्र ८० थान समी बृक्ष र ो पण कार्य (५) मन्दिर परि सर भित्र २५ थान रुद्राक्ष बृक्षर ो पण कार्य (६) भू–क्षय नियन्त्रण तथा धार्मिक प्रयो जनका लागि एक हजार अन्य बृक्ष र ो पण कार्य ।
पाण्डवे श्वर महादे व मन्दिर धार पानीमा वि.सं २०७१ सालदे खि हालसम्म मन्दिर क्षे त्र विकास भौ तिक पूर्वाधार निर्माण सम्पन्न र निर्माणाधीन अवस् था ।
(१) घो र ाही–२ कर्जाही निवासी श्रीधर महर ाका परि वार जनबाट मन्दिर प्रवे शद्वार कर ीब छ लाख रुपै यॉको लागतमा निर्माण (२) घो र ाही निवासी माधव पन्थी र डा. जर्नादन पन्थीका परि वार जनबाट १० लाख ५० हजार रुपै या“को लागतमा लक्ष्मीनार ायण मन्दिर निर्माण (३) घो र ाही–११ भर तपुर निवासी र त्नादे वी गौ तम तथा छो र ा शंकर गौ तमका परि वार जनबाट एक लाखको लागतमा मन्दिर परि सर ब्लक लगाउने कार्य (४) सौ ंडियार –१ अघर ा निवासी नार ायणबहादुर अधिकार ीका परि वार जनबाट ५० हजार लागतमा पुष्पबाटिका निर्माण (५) घो र ाही–११ ट्राफिकचो क निवासी भर तर ाज पो ख्रे ल परि वार जनबाट १० लाख लागतमा कर ीब एक लाख लिटर पानी अटने आर सीसी खाने पानी ट्याकी निर्माण (६) लक्ष्मीपुर –३ बन्जाडी निवासी दे वकुमार ी बुढाथो की छो र ाहरु पदमबहादुर बुढाथो की र नार ायणबहादुर बुढाथो की परि वार जनबाट १५ कट्ठा २ धुर भूमिदान (७) सांै डियार –२ गुरुवागाउ“ निवासी चूडामणि शर्मा पौ डे लबाट कर ीब एक लाख ५० हजार को लागतमा बर पिपल चौ पार ी निर्माण (८) घो र ाही निवासी ललित श्रे ष्ठका परि वार जनबाट कर ीब ४० हजार को लागतमा भक्तजन विश्रामस् थल निर्माण (९) सौ ंडियार –१ अघर ा निवासी चन्द्रबहादुर पुनका परि वार जनबाट १५ हजार को लागतमा सिंढी निर्माण (१०) घो र ाही–११ ट्राफिकचो क निवासी नार ायणप्रसाद अधिकार ीबाट ३० हजार को लागतमा पन्डाल निर्माण (११) आदर णीय बुवा आमा स् व. भूपे न्द्रश्वर श्रे ष्ठ र स् व. विष्णुदे वी श्रे ष्ठको सम्झनामा छो र ाहरु ध्रुवकुमार श्रे ष्ठका दाजुभाइ परि वार जनबाट कर ीब एक कर ो डको लागतमा अतिथि आवासगृह (धर्मशाला) निर्माणाधीन (१२) दे उखुर ी मौ र ीघाट निवासी उर्मिलादे वी शर्मा घिमिर े का छो र ा प्रभात घिमिर े का परि वार जनबाट कर ीब २० लाखको लागतमा ॐ पो खर ी निर्माणाधीन (१३) छविनार ायण गिर ी, फलितबहादुर बस् ने त, धनबहादुर बस् ने त र अन्य भक्तजनहरुबाट कर ीब आठ लाखको लागतमा गणे श मन्दिर निर्माणाधीन (१४) मन्दिर को आन्तरिक स्रो तबाट १५ लाखको यो जना जनश्रमदान, मर्मतसम्भार , शीर्षकमा खर्च ।
सर कार ी निकायबाट आ.ब. २०७१÷२०७२, आ.ब. २०७२÷२०७३ मा मन्दिर क्षे त्र विकास भौ तिक पूर्वाधार निर्माण शीर्षकमा
(१) पर्यटन तथा नागरि क उड्डयन मन्त्रालय पर्यटन कार्यालय रुपन्दे हीबाट ४० लाख (२) शहर ी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङबाट छ लाख ५० हजार (३) शान्ति मन्त्रालय (जिल्ला प्राविधिक कार्यालय दाङमार्फत) दुई लाख ८५ हजार (४) र ाष्ट्रपति तर ाई मधे श चुर े संर क्षण (जिल्ला वन कार्यालय दाङमार्फत) सात लाख (५) संस् कृति मन्त्रालय (जिल्ला विकास समिति दाङ मार्फत) एक लाख (६) वन तथा वातावर ण संर क्षण (लापा कार्यक्रमबाट) ४० हजार (७) जिल्ला विकास समिति दाङबाट छ सय मिटर १.५” पो लिथिन पाइप प्रदान (८) जिल्ला प्राविधिक कार्यालय दाङबाट दुई सय मिटर २” पो लिथिन पाइप प्रदान (९) खाने पानी तथा सर सफाइ डिभिजन कार्यालय दाङ बाट चार सय मिटर १.५”, १” पाइप र एक हजार लिटर खाने पानी ट्याङ्की प्रदान (१०) दाङ घो र ाही स् िथत कृषि विकास बै ंकबाट एक लाखको लागतमा पाकशाला निर्माण (११) मध्यपश्चिमाअञ्चल सडक डिभिजन कार्यालय दाङबाट सडक विस् तार तथा ग्रावे ल शीर्षकमा २७ लाख, घो र ाही धार पानी सडक निर्माण र दाङ घो र ाहीदे खि बबईसम्म कर ीब सात किलो मिटर सडक स् तर ीकर ण (कालो पत्रे ) कर ीब सात कर ो ड ५० लाखमा निर्माणाधीन ।

घोराहीको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

झिलिमिली घोराही बजारसकदो   गरौसाँझको समयमा घोराही बजारको तुल्सीपुर चोकस्थित मन टावरबाट देखिएको घोराही लामाही सडक खण्डको ...
05/11/2016

झिलिमिली घोराही बजार
सकदो गरौ

साँझको समयमा घोराही बजारको तुल्सीपुर चोकस्थित मन टावरबाट देखिएको घोराही लामाही सडक खण्डको शहीद गेट, मेन रोड दृश्य ।

घोराहीको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
तस्बिर: सफल पोख्रेल

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

झिलिमिली तुलसीपुर बजारसकदो   गरौप्रकाश र रंगको पर्व तिहारमा तुलसीपुरको ‘क’ लाईन स्थित गंगा लक्ष्मी मिनी मार्केटबाट देखिए...
03/11/2016

झिलिमिली तुलसीपुर बजार
सकदो गरौ

प्रकाश र रंगको पर्व तिहारमा तुलसीपुरको ‘क’ लाईन स्थित गंगा लक्ष्मी मिनी मार्केटबाट देखिएको तुलसीपुर बजारको दृश्य । हालै तुलसीपुर नगरपालिकाले रु ८० लाखको लागानीमा नगरपालिका मुख्य सडक र विभीन्न ८ वटा टोलका सडकमा सौर्य बत्ती जडान गरेको छ ।

तुलसीपुरको थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/WELCOMETODANGNEPAL
Photographer: Abhilash Rajbhandari

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

दाङको बिजौरी, छिल्लीकोटमा मात्र पाइने मालागेडी~ via: Tika Basnetदाङको बिजौरी–९ छिल्लीकोटका परवीर पुनको जीवन धान्ने गतिलो...
24/10/2016

दाङको बिजौरी, छिल्लीकोटमा मात्र पाइने मालागेडी

~ via: Tika Basnet
दाङको बिजौरी–९ छिल्लीकोटका परवीर पुनको जीवन धान्ने गतिलो माध्यम मालागेडी अर्थात् सुगन्ध कोकीला बनेको छ । विश्वमै लोपोन्मुख जडिबुटीका रुपमा लिइने मालागेडी खेतीबाटै पुनको ५ जनाको पारिवार पालिदै आएको छ ।

धान, गहुँ, मकैलगायतका बालीको उब्जनी नहुँदा पारिवारिक गर्जो टार्न मुस्किल भइरहेको समयमा मालागेडीको आम्दानीले पुनले साँझ बिहानको गर्जो टार्नुका साथै छोराछोरीलाई गतिलो शिक्षा दिई रहनुभएको छ । आफूले उच्च शिक्षा आर्जन गर्न नपाएकोमा दुःख लाग्ने गरेको भन्दै पुनले छोराछोरीलाई उच्च शिक्षा आर्जन गराउने आफ्नो ईच्छा मालागेडीले पुरा गरिदिएको बताउनुहुन्छ ।

‘मालागेडीले पाँचजनाको परिवार पालिरहेको छु । अन्य बालीको राम्रो उत्पादन नहुँदा परिवार पाल्न गाह्रो हुन्थ्यो । तर, पछिल्ला केही वर्षहरुमा पारिवारिक लालनपालनमा सहज भइरहेको छ’, पुनले भन्नुभयो, ‘मालागेडीको आम्दानीले छोरालाई घोराहीमा ईलेक्ट्रिक इञ्जिनियरिङ र दुई छोरीलाई तुलसीपुरस्थित हाम्रो पहुँच बोर्डिङ स्कुलमा पढाइरहेको छु ।’ हरेक वर्ष १०/१२ क्विन्टल मालागेडी बिक्री गर्ने गरेको भन्दै पुनले मालागेडीका साथै अदुवा खेती पनि गर्ने गरेको बताउनुभयो ।

छिल्लीकोटका अमराज ओलीको पनि पारिवार धान्ने माध्यम मालागेडी बनेको छ । हरेकवर्ष १०/१२ क्विन्टलको हाराहारीमा मालगेडी बिक्री गर्ने ओलीले मालागेडीबाटै ६ जनाको परिवार पाल्दै आउनुभएको छ । त्यस्तै छिल्लीकोटकै ओमप्रकाश पुनले मालागेडीबाट आएको आम्दानीबाटै २ छोरी र १ छोरालाई गतिलो शिक्षा प्रदान गर्दै आउनुभएको छ । छोराछोरीको शिक्षाका साथै पुनको ७ जनाको परिवार पाल्ने माध्यम मालागेडी बनेको छ ।

परवीर, अमराज र ओमप्रकाश उदाहरण मात्रै हुनुहुन्छ, छिल्लीकोटका १ सय ५ घरपरिवार पाल्ने माध्यम मालागेडी नै बनेको छ । छिल्लीकोटबासीहरु मालागेडी खेतीबाटै पारिवारिक गर्जो टार्दै आएका छन् । अन्य बालीको उत्पादन न्यून हुने छिल्लीकोटबासीहरु मालागेडी खेतीलाई मुख्य पेशा बनाउँदै आएका छन् । उनीहरुले मालागेडीलाई आफू र सन्तानका आवश्यकता पुरा गर्ने माध्यम बनाउँदै आएका छन् । उनीहरु भन्छन्, ‘भौगोलिक बिकटता भएको छिल्लीकोटमा पाइने मालागेडीले हामीलाई बचाइरहेको छ । यसैबाट हामीले सन्तानहरुलाई शिक्षा आर्जन गराइरहेका छौं ।’

मालागेडी उत्पादनका लागि उपयुक्त मानिएको छिल्लीकोटका बासिन्दाहरुले २०६३ सालमा ‘सुगन्ध कोकीला संरक्षण समिति’ निर्माण गरेर मालागेडीको प्रचारप्रसार गर्दै आइरहेका छन् । समितिका संयोजक परवीर पुनले कृषकहरुलाई एकीकृत गरेर मालागेडी खेतीलाई व्यवस्थित बनाउँदै गइरहेको बताउनुभयो । ‘मालागेडी खेतीलाई व्यवस्थित बनाउन हामीले २०६३ सालमा समिति गठन गरेका थियौं । समिति गठन गरेपछि मालागेडीको बिक्रिबितरण गर्न सजिलो भइरहेको छ’, समितिका संयोजक पुनले भन्नुभयो । जिल्लाको घोराही, र पर्सेनीमा मालागेडीको बिक्रि गर्दै आएको भन्दै संयोजक पुनले भन्नुभयो, ‘मालागेडीको मूल्य बढ्नुको साटो हरेक वर्ष घट्दै गइरहेको छ । अत्यन्तै दुःख गरेर तयार गरेको मालागेडीले मूल्य नपाउँदा कृषकहरु निरास हुँदै गएका छौं ।’

◆ ओरालिदै मूल्य
मालागेडीले मूल्य नपाउँदा किसानहरु निरास बन्दै गइरहेका छन् । २०४२ सालसम्म प्रतिक्विन्टल १५ हजारमा बिक्री हुँदै आएको मालागेडी ३ दशकपछि मूल्य बढ्नुको साटो ९÷१० हजार प्रतिक्विन्टलमा मात्रै बिक्रि हुँदा कृषकहरु निरास बन्दै गइरहेका हुन् । सरकारले कच्चा पदार्थ बाहिर लैजान रोक लगाएका कारण मालागेडीले मूल्य नपाएको कृषकहरुको भनाइ छ । २०४२÷०४३ सालपूर्व अन्य मुलुकमा निर्यात हुने हुँदा मालागेडीले राम्रो मूल्य पाउने गरेको भन्दै कृषकहरुले उपयुक्त मूल्य प्रदान गर्न कृषकहरुले अनुरोध गरेका छन् ।

अन्य मुलुकमा निर्यात बन्द गरेको सरकारले कच्चा पदार्थमा कर लगाउने हुँदा त्यसको मारमा आफूहरु पर्दै आएको समितिका संयोजक पुनले बताउनुभयो । ‘बाबुबाजेको पालामा राम्रो मूल्य पाउँदै आएको मालागेडीको मूल्य बढ्नुको साटो घट्दै गइरहेको छ । यसले हामीलाई अत्यन्तै दुखीत तुल्याएको छ’, समितिका संयोजक पुनले भन्नुभयो, ‘मूल्य घटाएको सरकारले कच्चा पदार्थमा १०÷१५ प्रतिशत कर लगाउँदा त्यसको मारमा पनि हामी कृषकहरु पर्दै आएका छौं ।’

◆ के हो मालगेडी ?
मालागेडी बहुउपयोगी जडिबुटी हो । बिश्वबाटै लोपोन्मुख अवस्थामा रहेको जडिबुटी महाभारत पर्वतको काखमा रहेको छिल्लीकोटका साथै रोल्पाको डुब्रिङ गाविस वडानम्वर–६ का गोदे, रिचेलयातका स्थानमा पाइने जानकारहरु बताउँछन् । ५÷६ फिट अग्लो हुने मालागेडीको रुख चैत्र बैशाख महिनामा फुल्ने गर्दछ र असोज कार्तिकसम्म यसको फल पाकेपछि यसलाई सुकाएर बिक्रि गर्ने गरिन्छ । जसबाट सुगन्धित तेल बनाउने गरिन्छ ।

◆ मालागेडी उत्पत्तीको कथा
विश्वमै लोपोन्मुख अवस्थामा रहेको मालागेडी दाङको छिल्लीकोट र यस आसपासमा मात्रै पाइनुका पछाडि धार्मिक कारण रहेको ‘सुगन्ध कोकीला संरक्षण समिति’ का संयोजक परवीर पुनको भनाइ रहेको छ । पौराणिक कालमा हालको छिल्लीकोट रहेको स्थानलाई मलायचल पर्वतको नामले चिनिने र यही पर्वतमा सतिदेवीको बाँया कुम पतन भएको किवदन्ती रहेको भन्दै संयोजक पुनले सत्यदेवीको कुम पतन भएको स्थानमा मालिका देविको उत्पत्ती भएको र उहाँकै प्रभावले मालागेडीको उत्पत्ती भएको बताउनुहुन्छ । करिव २ सय वर्षेदेखि जडिबुटीका रुपमा मालागेडीलाई बिक्री सुरु भएको संयोजक पुनको भनाइ छ ।

थप तस्बिरहरुका लागी LIKE (Y) गर्नुस
www.facebook.com/Welcometodangnepal
Photographer: बिजौरी नौ छिल्लिकोट

© 2004 - 2016 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Dang, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dang, Nepal:

Share