District Traffic Police Office Dang

District Traffic Police Office Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Traffic Police Office Dang, Government Organization, Ghorahi, Dang, Ghorahi.

08/01/2025
06/01/2024

आज मिति २०८०।०९।२१ गते अं. १६:३० बजेको समयमा जिल्ला दाङ घोराही उप महानगरपालीका वडा नं. १४ स्थित नयाँ बजारमा १४ नं. को वडा अध्यक्ष भान सिं बुढाको उपस्थितिमा नव जलजला टोल विकाश संस्था घोराही उप महानगरपालीका वडा नं. १४ को आयोजनामा यस कार्यालयका का. प्रमुख किरण प्रकाश मल्ल ज्यु ले अं. ५०।६० जना सर्वसाधारणहरुलाई दुर्घटना हुनुको कारण सहित ट्राफिक सचेतना कार्यक्रम गरी ऐ. १७:३० बजेको समयमा समाप्त भएको ।

आज मिति २०८०।०९।१२ गते जि.दाङ घोराही उप म.न.पा.  ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेको उपस्थितिमा अ.ट्रा.प्र.पोष्ट गोग्लीले ...
28/12/2023

आज मिति २०८०।०९।१२ गते जि.दाङ घोराही उप म.न.पा. ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेको उपस्थितिमा अ.ट्रा.प्र.पोष्ट गोग्लीले वडा नं. ३ र ४ मा एक-एक वटा गरी जम्मा २ वटा दुर्घटना हुनुका कारण सहितको ट्राफिक सचेतना बोर्ड राख्ने कार्य सम्पन्न भयो ।

26/12/2023

आज मिति २०८०।०९।१० गते जिल्ला दाङ घोराही उप महानगरपालिका भरतपुर १५ क्याम्पस रोड,१४ बसपार्क र ऐ.१५ तुलसीपुर चोक नजिक बिभिन्न स्थानहरुमा अं. २५० जनाको उपस्थितिमा यस का.का प्र.ना.नि. महेन्द्र बहादुर चन्दको टोलिले दुर्घटना हुनुको कारण तथा न्युनिकरण गर्ने उपाए र ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरियो ।

15/12/2023
13/12/2023

मिति २०८०।०८।२६ गते अं. १२:०० बजेको समयमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेको प्रमुख अतिथिमा यस कार्यालयका कार्यालय प्रमुख श्री किरण प्रकाश मल्ल ज्यू ले तुलसीपुर उप महानगरपालिका ५ बसपार्क स्थित तुलसीपुर क्षेत्रमा चल्ने अटोका चालक तथा अन्य सवारी साधनका चालक तथा परिचालकहरु अं. १५० जनालाई ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरी ऐ. १५:०० बजेको समापन भएको छ ।

13/12/2023

मिति २०८०।०८।२६ गते १२:३० बजेको समयमा तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेको प्रमुख अतिथिमा यस कार्यालयका कार्यालय प्रमुख श्री किरण प्रकाश मल्ल ज्यू ले तुलसीपुर बसपार्क क्षेत्रमा चल्ने अटो चालक तथा अन्य सवारी साधनका चालक तथा परिचालकहरु गरी जम्मा अं. १५० जनाको संख्यामा भेला जम्मा गराई ट्राफिक सचेतना कार्यक्रम गरी १५:०० बजे समाप्त भएको ।

13/12/2023

मिति २०८०।०८।२६ गते तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे को प्रमुख अतिथिमा यस कार्यालयका कार्यालय प्रमुख श्री किरण प्रकाश मल्ल ज्यू ले तुलसीपुर उप म.न.पा. ५ बसपार्क स्थित तुलसीपुर बजार क्षेत्रमा चल्ने अटो चालक तथा अन्य सवारी साधनका चालक तथा परिचालकहरुलाई असल चालकको जिम्मेवारी, यात्रुसंग गरिने व्यवहार र ट्राफिक नियमको बारेमा जानकारी गराउँदेै गरेका केही झलकहरु ।

मिति २०८०।०८।२६ गते यस कार्यालयका कार्यालय प्रमुख श्री किरण प्रकाश मल्ल ज्यू ले जिल्ला दाङ लमही न.पा. १ नर्ती स्थित पूर्...
12/12/2023

मिति २०८०।०८।२६ गते यस कार्यालयका कार्यालय प्रमुख श्री किरण प्रकाश मल्ल ज्यू ले जिल्ला दाङ लमही न.पा. १ नर्ती स्थित पूर्व पश्चिम राजमार्गमा नर्ती देखि सुनडबरीसम्म आवत जावत गर्ने विद्यार्थीहरुलाई सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु र ट्राफिक संकेतको बारेमा जानकारी दिनुहुँदै गरेका केही झलकहरु।

मिति २०८०।०८।१३ गते जिल्ला दाङ राप्ती गा.पा.१ भालुवाङ स्थित बिभिन्न सवारीका चालक, सह चालक तथा सडक प्रयोगकर्ताहरूलाई सवार...
29/11/2023

मिति २०८०।०८।१३ गते जिल्ला दाङ राप्ती गा.पा.१ भालुवाङ स्थित बिभिन्न सवारीका चालक, सह चालक तथा सडक प्रयोगकर्ताहरूलाई सवारी दुर्घटनाका कारणहरू, सवारी दुर्घटना न्युनिकरणका उपाय तथा सवारी चालक, सह-चालक, सडक प्रयोगकर्ताहरूको भुमिकाको बारेमा तथा ट्राफिक नियमको बारेमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले प्रशिक्षण प्रदान गर्नु भएको ।

हालका दिनहरूमा बिभिन्न किसिमका भ्रमण, पिकनिक, विवाह लगायतका रिजर्भ गाडीहरू तथा लामो दुरीका सार्वजनिक सवारी साधनका चालकहर...
26/11/2023

हालका दिनहरूमा बिभिन्न किसिमका भ्रमण, पिकनिक, विवाह लगायतका रिजर्भ गाडीहरू तथा लामो दुरीका सार्वजनिक सवारी साधनका चालकहरूलाई लक्षित गरी सवारी दुर्घटना न्युनिकरण गर्न तथा ट्राफिक सचेतना फैलाउने उदेश्यले मिति २०८०।०८।१० गते जिल्ला दाङ घोराही १४ घोराही बसपार्क स्थित सार्वजनिक सवारीका चालक, सह-चालक तथा धनीहरूको उपस्थितीमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्ल ज्युले सवारी चालकहरूलाई तिब्र गतिमा सवारी नचलाउन, क्षमता भन्दा बढी यात्रुहरू राखी सवारी नचालउन, सवारी साधन समयमै मर्मत गराउन तथा पैदलयात्रु, अपाङ्ग, बृद्ध, महिला तथा बालबालिकाहरूको ईज्जत गर्नु चालक/सह-चालक/व्यवस्थापकको कर्तव्य सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको ।

Address

Ghorahi, Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share