LEO-Club of Rapti Engineering

Directions Website

LEO-Club of Rapti Engineering Learn Lead Serve

श्रीकृष्ण जन्माष्टमीको शुभकामना ❤️
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको शुभकामना ❤️

जन्म दिनको शुभकामना
03/09/2026

जन्म दिनको शुभकामना

🌊 विपद्को घडीमा साथ, सेवाको भावनासहित 🤝भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित जनसमुदायको दुःखमा साथ दिँदै राहत तथा पुनर्स्थ...
01/09/2026

🌊 विपद्को घडीमा साथ, सेवाको भावनासहित 🤝

भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित जनसमुदायको दुःखमा साथ दिँदै राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको बैठक सम्पन्न भएको छ।

प्राकृतिक विपद्ले निम्त्याएको पीडा र कठिन परिस्थितिमा पीडित परिवारहरूको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। आवश्यक राहत सहयोग, पुनर्स्थापना तथा आगामी सेवामूलक कार्यलाई प्रभावकारी बनाउने विषयमा बैठकमा महत्वपूर्ण छलफल गरिएको छ।
पीडामा मल्हम लगाऔँ, आशाको हात बढाऔँ।
सेवा गरौँ, सहारा बनौँ।
बैठकका केही झलकहरू

विपद् प्रभावित समुदायप्रति मानवीय सहयोगभोटेकोसी बाढीबाट प्रभावित तथा पीडित जनसमुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्...
30/08/2026

विपद् प्रभावित समुदायप्रति मानवीय सहयोग

भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित जनसमुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन, एरिया नं. २ अन्तर्गत लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ, घोराही, दाङ को तर्फबाट रु. २०,०००/- (अक्षरूपी बीस हजार रुपैयाँ मात्र) राहत सहयोग प्रदान गरिएको छ।

प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै मानवीय सेवाको भावनासहित प्रदान गरिएको यस सहयोगले प्रभावित समुदायको पीडामा केही राहत पुर्‍याउन मद्दत पुग्ने विश्वास लिइएको छ।

**मानवीय सेवाका लागि लायन्स क्लब सदैव प्रतिबद्ध।**

जनै पूर्णिमाको हार्दिक शुभकामना ❤️
28/08/2026

जनै पूर्णिमाको हार्दिक शुभकामना ❤️

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो। 🙏रसुवा जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्य...
26/08/2026

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो। 🙏
रसुवा जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले Leo Club of Rapti Engineering द्वारा राहत संकलन अभियान सञ्चालन गर्न सकिन्छ।
यस विपद्को कठिन घडीमा हामी सबै एकजुट भई आफ्नो क्षमता अनुसार सहयोग गरौँ। सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ।
त्यसैले Leo Club of Rapti Engineering का सम्पूर्ण सदस्यज्यूहरू, पदाधिकारीज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू तथा सम्पूर्ण सहयोगी मनहरूमा रु.२० देखि आफ्नो इच्छाअनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
एकता, सहकार्य र मानवताको भावनासहित—आउनुहोस्, रसुवाका बाढीपीडित नागरिकहरूको साथमा Leo Club of Rapti Engineering एकजुट बनौँ। 🙏❤️
Leo Club of Rapti Engineering परिवार

सूचना!          सूचना!             सूचना!
26/08/2026

सूचना! सूचना! सूचना!

दाङमा विश्व बन्धुत्व रक्तदान महाअभियान, लियो क्लब अफ राप्ती इन्जिनियरिङका अध्यक्ष र सचिवको पनि सहभागितादाङ । मानव सेवा, ...
24/08/2026

दाङमा विश्व बन्धुत्व रक्तदान महाअभियान, लियो क्लब अफ राप्ती इन्जिनियरिङका अध्यक्ष र सचिवको पनि सहभागिता
दाङ । मानव सेवा, प्रेम, करुणा, सहयोग, सद्भाव तथा विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले दाङमा बृहत् रक्तदान महाअभियान सञ्चालन गरिएको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपाल दाङको समाज सेवा विभागको आयोजनामा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान–२०८३’ अन्तर्गत आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा लियो क्लब अफ राप्ती इन्जिनियरिङका अध्यक्ष लियो नवीन जैसी र सचिव लियो विशाल खड्का क्षेत्रीले पनि स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।

Admission Open !!!Our Programs:✅ Bachelor of Computer Engineering (BE-Computer)✅ Bachelor of Civil Engineering (BE-Civil...
20/08/2026

Admission Open !!!
Our Programs:
✅ Bachelor of Computer Engineering (BE-Computer)
✅ Bachelor of Civil Engineering (BE-Civil)
✅ Bachelor of Business Administration (BBA)
✅ Bachelor of Computer Application (BCA)
For More Details :
Rapti Engineering College
Ghorahi -16, Dang
Contact 082-562601, 9851232328, 9857831684, 9857835990, 9857830270
Website: rec.edu.np Email: [email protected]

Address

Ghorahi-16, Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when LEO-Club of Rapti Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category