गण्डकी गाउँपालिका - Gandaki Rural Municipality

  • Home
  • Nepal
  • Gorkha
  • गण्डकी गाउँपालिका - Gandaki Rural Municipality

गण्डकी गाउँपालिका - Gandaki Rural Municipality गण्डकी गाउँपालिका गोरखाको आधिकारीक फेसबुक पेज
(Official page)

आवेदन पेश गर्ने सम्बन्धी सूचना !!प्रकाशित मिति २०८३/०४/२९
18/08/2026

आवेदन पेश गर्ने सम्बन्धी सूचना !!

प्रकाशित मिति २०८३/०४/२९

GRM-०१-२०८३/०८४ अ.हे.व. पदको उम्मेद्वारहरुको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना !!(सूचना प्रकाशन मितिः २०८३/०५/०२)
18/08/2026

GRM-०१-२०८३/०८४ अ.हे.व. पदको उम्मेद्वारहरुको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना !!

(सूचना प्रकाशन मितिः २०८३/०५/०२)

आज मिति २०८३/०५/०१ गतेका दिन गण्डकी प्रदेश लोक सेवा आयोगबाट अनमी पदमा सिफारिस भई यस गण्डकी गाउँपालिकामा पदस्थापन हुनुभएक...
17/08/2026

आज मिति २०८३/०५/०१ गतेका दिन गण्डकी प्रदेश लोक सेवा आयोगबाट अनमी पदमा सिफारिस भई यस गण्डकी गाउँपालिकामा पदस्थापन हुनुभएकी प्रभा लामिछाने र त्रिपुरा बि.क.लाई गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत गरिएको छ।

Invitation for E-Bids.Date of Publication:- 2083/04/28Last Date of Bid Submission: 2083/05/18 12:00.
13/08/2026

Invitation for E-Bids.
Date of Publication:- 2083/04/28
Last Date of Bid Submission: 2083/05/18 12:00.

आज मिति २०८३/०४/२५ गते गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमिल्सिना ‘साकार’ ज्यूको अध्यक्षतामा आर्थिक वर्ष २०८३/०८४ ...
10/08/2026

आज मिति २०८३/०४/२५ गते गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमिल्सिना ‘साकार’ ज्यूको अध्यक्षतामा आर्थिक वर्ष २०८३/०८४ को पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ।

आज मिति २०८३/०४/२५ गते गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमिल्सिना ‘साकार’ ज्यूको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ ...
10/08/2026

आज मिति २०८३/०४/२५ गते गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमिल्सिना ‘साकार’ ज्यूको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरू, कर्मचारीज्यूहरू तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाबाट प्रवाह गरिएका सेवा तथा सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको प्रगतिबारे जानकारी गराइनुका साथै नागरिकहरूबाट प्राप्त गुनासा, सुझाव तथा जिज्ञासाहरूको सम्बोधन गरिएको थियो। साथै, गण्डकी गाउँपालिकाको आधिकारिक Facebook माध्यमबाट प्राप्त प्रश्न तथा जिज्ञासाहरूमाथि समेत प्रकाश पारिएको थियो।

आज मिति २०८३/०४/२५ गते गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमिल्सिना ‘साकार’ ज्यूको अध्यक्षतामा गण्डकी गाउँपालिकाको आ...
10/08/2026

आज मिति २०८३/०४/२५ गते गण्डकी गाउँपालिकाका अध्यक्ष श्री दीपक तिमिल्सिना ‘साकार’ ज्यूको अध्यक्षतामा गण्डकी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखज्यूहरू तथा वडा सचिवज्यूहरूले आ-आफ्नो शाखा तथा वडाबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरिएका कार्यहरूको वार्षिक कार्य विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा प्रस्तुत वार्षिक कार्य विवरणमाथि समीक्षा तथा छलफल गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरूका सम्बन्धमा समेत छलफल गरिएको थियो। साथै, आगामी आर्थिक वर्षमा गाउँपालिकाका योजना तथा कार्यक्रमहरूलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी रूपमा कार्यान्वयन गर्ने विषयमा आवश्यक सुझाव तथा प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको छ।

10/08/2026

तेस्रो चौमासिक सार्वजनिक सुनुवाई २०८२/२०८३

Invitation for E-Bids !Date of publication: 2026-08-06 (2083-04-21) !!
07/08/2026

Invitation for E-Bids !
Date of publication: 2026-08-06 (2083-04-21) !!

Address

Bantar
Gorkha
VM2F+W67

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779856010976

Alerts

Be the first to know and let us send you an email when गण्डकी गाउँपालिका - Gandaki Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गण्डकी गाउँपालिका - Gandaki Rural Municipality:

Shortcuts

Share