डियर पिङकी

डियर पिङकी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from डियर पिङकी, kathmandu, Gorkha.

29/08/2026

यो त जलेरै मर्छ क्यारे हो। राति सुत्दा पनि यतिखेर बालेनले के गर्दैछ होला भन्ने सोच्छ होला 🤣🤣🤣🤣

#हर्केसाम्पाङ्ग #बालेनसाह #प्रधानमन्त्री #बालेनसरकार

तिमीले सुँगुरको मासु खानलाई माग्छौ सरकारले विपतमा परेकालाई राहत पुननिर्माण गर्नको लागि मागेको हो।  #बालेनसाह  #बालेनसरका...
29/08/2026

तिमीले सुँगुरको मासु खानलाई माग्छौ
सरकारले विपतमा परेकालाई राहत पुननिर्माण गर्नको लागि मागेको हो।

#बालेनसाह #बालेनसरकार #प्रधानमन्त्री

29/08/2026

हामीलाई म्याद सकिएको औषधि लिनु छैन नि 😂🤣😂🤣😂🤣

#बालेनसाह #रविलामिछाने #भीमरावल
#राजेन्द्रबानियाँ

29/08/2026

सारा संसारै उल्टेपछि कसको के लाग्छ र 😭😭😭😭

28/08/2026

ए दिदी हर्केलाई प्रधानमन्त्री बनाएपछि चाहिँ के हुन्छ? के चाहिँ गर्न चाहन्छौ?

हर्के गितार समातेर भाग पर भाग पर भन्ने तिमी बाँदर नाचे जस्तो नाच्ने हो र 😛😛😛😝😝
#हर्केसाम्पाङ #भ्रमसंस्कृतिपार्टी #बालेनसाह #बालेनसरकार #प्रधानमन्त्री

२०८३ साल भदौ १२ गते समय ११ बजेर ४० मिनेट #विपत  #रसुवाबाढी
28/08/2026

२०८३ साल भदौ १२ गते समय ११ बजेर ४० मिनेट

#विपत #रसुवाबाढी

मिति २०७३ साल भदौ १२ गते समय ११ बजेर ३० मिनेट।।।अझै पनि यस्तो खबर आइरहेको छ के छ नेपालतिरको अवस्था!!! #रसुवाबाढी  #उद्धा...
28/08/2026

मिति २०७३ साल भदौ १२ गते समय ११ बजेर ३० मिनेट।।।

अझै पनि यस्तो खबर आइरहेको छ के छ नेपालतिरको अवस्था!!!

#रसुवाबाढी
#उद्धारतथाराहात

28/08/2026

गोर्खालीको छोरो हो कदापि आफु खुसि भएर जनता लाई रुवाउने काम गर्नु हुने छैन बरु आफै सकिनु हुने छ तर देश र जनता लाई धोका हुने छैन ! उहाको काम देखेर कति खेर आशु झर्छ थाहा नै हुदैन सधै यस्तै काम गर्दै जानु उतर उत्तर प्रगति को कामना 🙏🙏🙏

#गृहमन्त्री #सुदनगुरुङ #बालेनसाह #बालेनसरकार #राष्ट्रियस्वतन्त्रपार्टी

28/08/2026

यो समयमा सरकार कहाँ पुग्यो कहाँ पुगेन देखाउँदै हिँड्ने हो कि आफूले सहयोग गर्ने हो???

लौ न कसैले सम्झाइदियो मलाई 😭😭😭

#आर्यनराई #सांसद #भ्रमसंस्कृतिपार्टी #बालेनसाह #बालेनसरकार

Address

Kathmandu
Gorkha
BAGMATI

Alerts

Be the first to know and let us send you an email when डियर पिङकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share