04/09/2026
रसुवाको विनाशकारी बाढीमा सम्पर्क बिहिन हुनु भएको हाम्रो छिमेकी गाउ लाप्राकको दाजु भाइहरूको आज प्रतीक स्वरूप डमी बनाई आफ्नो संस्कार अनुसार अन्त्येष्टि गरिएको छ😭
यस दुखद घडीमा सम्पूर्ण परिवारजनहरूमा गहिरो समंवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौ😭धार्चे आमा समूह परिवार (गुम्दा)