ताकुकोट मोहरिया सेवा समाज गोरखा

  • Home
  • Nepal
  • Gorkha
  • ताकुकोट मोहरिया सेवा समाज गोरखा

ताकुकोट मोहरिया सेवा समाज गोरखा समाजमा हामि युवाको महत्त्व

05/10/2024

सुचना! सुचना !! सुचना !!!
चाडपर्वको बेलामा यात्रुहरूको चाप बढे सँगै बिगतका दिनहरुमा टिकट नपाईने, टिकटका निम्ति घण्टौ लाईन बस्नु पर्ने र कस्टकर यात्रा गर्नु पर्ने भएकाले ताकुकोट मोहरियाबासी आमा बुवा दाजुभाइ दिदी बहिनीहरु लाई सहजिकरणको निम्ति यही असोज २३ गते बेलपातीका दिन बिहान ५:४५ बजे काठमाण्डौं बालाजु देखि ताकुकोट मोहरिया सम्म जाने गाडीको ब्यबस्था मिलाएको हुँदा तपाईहरु पनि जान चाहनु हुन्छ भने । सम्पर्क गर्नु होला है ।

प्रस्थान मिति : यहि आश्बिन २३ गते बुधबार
समय : बिहान ५:४५ बजे
स्थान : बालाजु काठमाण्डौ देखि,
सम्पर्क ब्यक्ति अर्जुन बस्नेत - 9851236188
नोट : सिट सिमित भएकोले समयमा नै आफ्नो सिट सुरक्षित गर्नुहोला, विविध समस्याका कारण २३, गते पछाडि जानुहुने हुनुहुन्छ भने सहजताको लागि अर्जुन बस्नेत लाई सम्पर्क गर्नुहोला

ताकुकोट मोहरिया सेवा समाज गोरखा को तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन साबिकको ताकुकोट गाबिस वडा न. ७ स्थायी घर भइ विभिन...
22/09/2024

ताकुकोट मोहरिया सेवा समाज गोरखा को तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन साबिकको ताकुकोट गाबिस वडा न. ७ स्थायी घर भइ विभिन्न क्षेत्रमा कर्मथलो बनाइ बस्नुभएकाहरुको उलेखनिय उपस्तिथिमा भब्यताका साथ सम्पन्न भएको छ । मानकाजी गुरुङ ज्युको अध्यक्षतामा चयन गरिएको कार्यसमितिमा केशा गुरुङ उपाध्यक्ष, डिल बहादुर गुरुङ सचीव, अमृता देवकोटा कोषाध्यक्ष, सम्झना गुरुङ सह-सचिव, सदस्यहरुमा राजन देवकोटा, अर्जुन बस्नेत, जैशिला गुरुङ,सोफि गुरुङ,यनमाया गुरुङ लगाएतको निर्वाचन हुनुभएका १० सदस्यीय कार्यसमिती सर्वसम्मत चएन गरिएको छ, सम्पुर्णलाई हार्दिक बधाइ साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
ताकुकोट मोहरियार सेवा समाज, गोरखा परिवार

सबैजना उपस्थिति भइदिनु होला।🙏
20/09/2024

सबैजना उपस्थिति भइदिनु होला।🙏

उन्नति-प्रगतीमा सदा अब्बल रहनु यस संस्थाका कोषाध्यक्ष अमृता देवकोटा ज्युलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।
04/08/2024

उन्नति-प्रगतीमा सदा अब्बल रहनु यस संस्थाका कोषाध्यक्ष अमृता देवकोटा ज्युलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।

साबिकको ताकुकोट ७, मोहरिया, हाल बारपाक सुलिकोट, ६ ताकुकोट मोहरिया टोल,तस्बिर :- Sophy Gurung
24/07/2024

साबिकको ताकुकोट ७, मोहरिया, हाल बारपाक सुलिकोट, ६ ताकुकोट मोहरिया टोल,

तस्बिर :- Sophy Gurung

यस संस्थाका अध्यक्ष Anita Basnet  ज्युलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।ताकुकोट मोहरिया सेवा समाज गोरखा
22/07/2024

यस संस्थाका अध्यक्ष Anita Basnet ज्युलाइ जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।

ताकुकोट मोहरिया सेवा समाज गोरखा

15/07/2024
यस ताकुकोट मोहरिया सेवा समाज गोरखाका सचीव, थुप्रै संस्थामा नेतृत्व गरिरहनुभएका सामाजिक व्यक्तित्व, टेलरिङ व्यवसायी तथा प...
14/07/2024

यस ताकुकोट मोहरिया सेवा समाज गोरखाका सचीव, थुप्रै संस्थामा नेतृत्व गरिरहनुभएका सामाजिक व्यक्तित्व, टेलरिङ व्यवसायी तथा पेसागत संगठन गोरखा टेलरिङ व्यवसायी संघ गोरखाका अध्यक्ष, युवा व्यवसायी लायन बिकाश बावु परियार ज्युलाइ प्रगतिउन्नतिको कामना सहित
जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष
अनिता घर्ती बस्नेत
एवम् सम्पुर्ण ताकुकोट मोहरिया सेवा समाज,गोरखा

11/07/2024

यो वर्षाको समय हो र निरन्तर झरी परिरहेको छ। हिड्डुल गर्नु वा घरबाहिर निस्कनु भन्दा पहिलो बाटोको स्थिति बुझेर मात्रै निष्कने गर्नुहोला ।
यदि कुनै आकश्मिक घट्ना,दुर्घटना घट्न गएमा आफ्ना प्रतिनिहरू, नजिकैको प्रहरी हरुलाइ खबर गर्नुहोला ।
* सुरक्षित रहनु होला !!

Address

Takukot Gorkha Nepal
Gorkha

Alerts

Be the first to know and let us send you an email when ताकुकोट मोहरिया सेवा समाज गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category