APO Thantipokhari Gorkha

APO Thantipokhari Gorkha हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी

"मानव बेचबिखन विरुद्धको २० औं राष्ट्रिय दिवस"को अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरियो.......................................
05/09/2026

"मानव बेचबिखन विरुद्धको २० औं राष्ट्रिय दिवस"को अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरियो........................................................................................
******************************************************************
आज मिति २०८३।०५।२० गते इलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाले, पा.न.पा.५ ठाँटिपोखरी चोक,हवाईग्राउण्ड,इलाका प्रहरी कार्यालय हर्मि गोरखाले सि.गा.पा.३ सापकोटा गाउँ,प्रहरी चौकी छोप्राक गोरखाले सि.गा.पा.५ छोप्राक मैदान, प्रहरी चौकी रातामाटे गोरखाले,पा.न.पा.०९ सेरा बजार,अस्थायी प्रहरी पोष्ट हवाइग्राउण्ड गोरखाले पा.न.पा.६ कालामाटा,अस्थायी प्रहरी पोष्ट पौवाटार गोरखाले पा.न.पा.६ पौवाटार बजार,अस्थायी प्रहरी पोष्ट विरुवाटार गोरखाले पा.न.पा.७ डोटीपिपल ,अस्थायी प्रहरी पोष्ट चित्रेपोखरी गोरखाले सि.गा.पा.५ चित्रेपोखरी बजार,अस्थायी प्रहरी पोष्ट धुवाँकोट गोरखाले पा.ना.पा.८ रातामाटे स्थित "मानव बेचबिखन विरुद्धको २० औं राष्ट्रिय दिवस"को उपलक्ष्यमा जिंगल बजाई बिभिन्न स्थान परिक्रमा ,पर्चा वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।

सचेतनामूलक कार्यक्रम सम्पन्न................************************************आज मिति २०८३।०४।१७ गते जिल्ला गोरखा पालु...
02/09/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न................
************************************
आज मिति २०८३।०४।१७ गते जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.५ चेपेघाट स्थित अस्थायी प्रहरी पोष्ट हवाईग्राउण्ड गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरुको सहभागितमा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत अपराध न्यनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।

सचेतनामूलक कार्यक्रम सम्पन्न..............**********************************आज मिति २०८३।०५।१६ गते जिल्ला गोरखा पालुङटार...
01/09/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न..............
**********************************
आज मिति २०८३।०५।१६ गते जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.१ मसानठाँटी स्थित प्रहरी चौकी छोप्राक गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरुको सहभागितमा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत बाढि पहिरो सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।

सचेतनामूलक कार्यक्रम सम्पन्न.....................*********************************आज मिति २०८३।०५।१३ गते  जिल्ला गोरखा प...
29/08/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न.....................
*********************************
आज मिति २०८३।०५।१३ गते जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.७ माझीगाउँ स्थित अस्थायी प्रहरी पोष्ट विरुवाटार गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरुको सहभागितमा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत जबरजस्ती करणी सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।

जनचेतनामूलक कार्यक्रम सम्पन्न.........****************************आज मिति २०८३।०५।११२ गते जिल्ला गोरखा पालुङटार नगरपालिक...
28/08/2026

जनचेतनामूलक कार्यक्रम सम्पन्न.........
****************************
आज मिति २०८३।०५।११२ गते जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.१० बाघडाँडा स्थित प्रहरी चौकी रातोमाटे गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरु २० जनाको सहभागितामा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।

सचेतनामूलक कार्यक्रम सम्पन्न...............**********************************आज मिति २०८३।०५।०७ गते जिल्ला गोरखा पा.न.पा...
23/08/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न...............
**********************************
आज मिति २०८३।०५।०७ गते जिल्ला गोरखा पा.न.पा.०६ पौवाटर बजार स्थित अ.प्र.पोष्ट पौवाटार गोरखाबाट खटि गएको प्रहरी टोलीद्वारा स्थानीय मानिसहरुको सहभागितमा "समुदाय प्रहरी साझेदारी" अन्तर्गत लैङ्गिक हिसां सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।

वेवारिसे बालकको उद्दार सम्बन्धमा..........********************************आज मिति २०८३/०५/०३ गते जि.गोरखा पालुङटार न.पा....
19/08/2026

वेवारिसे बालकको उद्दार सम्बन्धमा..........
********************************
आज मिति २०८३/०५/०३ गते जि.गोरखा पालुङटार न.पा. वडा नं.१ खुर्पाजुङ स्थित बेबारिसे अवस्थामा फेला परेको अं.बर्ष १३/१४ को इस्वर नेपालीलाई मनोसामाजिक परामर्श तथा उपचार एब संरक्षणको लागि यस कार्यालयका का. प्रमुखको सक्रियता एवं पालुङ्टार नगरपालिकाको समन्वयमा मानब सेवा आश्रम चितवनको जिम्मा लगाइ पठाइएको ।

सचेतनामूलक कार्यक्रम सम्पन्न.........................****************************************आज मिति २०८३।०४।२९ गते जिल्...
14/08/2026

सचेतनामूलक कार्यक्रम सम्पन्न.........................
****************************************
आज मिति २०८३।०४।२९ गते जिल्ला गोरखा सिरानचोक गाउँपालीका वडा नं.०३ सापकोटा टोल स्थित इलाका प्रहरी कार्यालय हर्मी गोरखाले मानव बेचबिखन र जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं. ०८ रातामाटे स्थित अस्थायी प्रहरी पोष्ट धुवाकोट गोरखाले स्थानिय मानिसहरुको सहभागितमा लागुऔषध दुर्व्यसनी सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरीयो ।

प्राथमिक उपचार अनुशिक्षण कार्यक्रम.....................................................*********************************...
12/08/2026

प्राथमिक उपचार अनुशिक्षण कार्यक्रम.....................................................
*********************************
मिति २०८३।४।२६ र २७ गते तालुक कार्यालयको निर्देशन बमोजिम यस कार्यालय तथा मातहत युनिहरुबाट स्वस्थ्य संस्थाहरुसंग समन्वय गरी विभिन्न प्रकारका विपद्, सवारी दर्घटना एवम् जलन सम्बन्धि घटनाका पिडित/घाइतेहरुको प्राथमिक उपचार र उद्धार व्यवस्थान सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न गरीयो ।

Hiking...........................................*******************************आज मिति २०८३।०४।२३ गते यस इलाका प्रहरी क...
08/08/2026

Hiking...........................................
*******************************
आज मिति २०८३।०४।२३ गते यस इलाका प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक बाबु के.सी.सहित कार्यरत प्रहरी कर्मचारीहरुको तनाव व्यवस्थापन, रचनात्मक तथा मनोरञ्जन गतिविधि उदेश्यका साथ जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नं.५ ठाँटीपोखरी बजार देखी ऐ.वडा नं.५ चेपेघाट स्थित मस्याङ्दी दोभान सम्म Hiking गर्दै ।

Address

Gorkha

Telephone

+9779856091000

Website

Alerts

Be the first to know and let us send you an email when APO Thantipokhari Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category