हाम्रो देउराली,हाम्रो गौरव

  • Home
  • Nepal
  • Gorkha
  • हाम्रो देउराली,हाम्रो गौरव

हाम्रो देउराली,हाम्रो गौरव This page is the informed about deurali at all things.

26/08/2026

हार्दिक अनुरोध

26/08/2026

Emergency Helpline Numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

30/07/2026
25/07/2026

Shree Dullav Secondary School

मिति २०८३/०१/२६ र २७ गते बारपाक सुलिकोट गाउँपालिका वडा नं. ०७ को आयोजनामा सम्पन्न “प्रथम देउराली ब्याडमिन्टन वडा कप २०८३...
11/05/2026

मिति २०८३/०१/२६ र २७ गते बारपाक सुलिकोट गाउँपालिका वडा नं. ०७ को आयोजनामा सम्पन्न “प्रथम देउराली ब्याडमिन्टन वडा कप २०८३” अन्तर्गत शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, जग्गादाता तथा सहजिकरणकर्ताहरूलाई सम्मान गर्दै १८ जना व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
साथै प्रतियोगितामा सहभागी सिनियर तथा जुनियर तर्फका उत्कृष्ट खेलाडीहरूको नतिजा निम्नानुसार रहेको छः
सिनियर तर्फ
प्रथम: रमेश श्रेष्ठ/विनोद श्रेष्ठ
द्धितिय:निक्स श्रेष्ठ/सन्तोष राज वज्राचार्य
तृतीय:प्रकाश चन्द्र श्रेष्ठ/भोला प्रसाद सुनार र कुमार शर्मा /राम कुमार चौधरी
जुनियर तर्फ:
प्रथम: तेजनाथ पाठक/शितल थापा
द्धितिय:सन्देश गुरुङ/चन्द्र बहादुर गुरुङ
तृतीय:प्रदिप विश्वकर्मा/ दिपेश सुनार
सान्त्वना: दपेश श्रेष्ठ/सन्जित वराम र प्रदिप सुनार/ रुपेश सुनार

सम्मान तथा पुरस्कृत व्यक्तिहरुको नामावली:
जग्गादाता: अम्मर वहादुर गुरुङ/डिल कुमारी गुरुङ
शैलपुत्री मा•वि
शिक्षक: विष्णु प्रसाद ढकाल
विद्यार्थी तर्फ
छात्रा:दिवाना वस्नेत / छात्र:आयुष मगर
अभिभावक: पार्वती मुक्तान वराम
वगेश्वरी आ़ वि
शिक्षक: मिलन सुनार
विद्यार्थी तर्फ
छात्रा:सोफिया घले/ छात्र:रियोन गुरुङ
अभिभावक: कर्ण वहादुर गुरुङ
मण्डली आ़ वि
शिक्षक: तारा वराम
विद्यार्थी तर्फ
छात्रा:अनिता वराम/ छात्र: रविन नेपाली
अभिभावक: माया हायु
स्वास्थ्य तर्फ
कर्मचारी:बुद्धि माया गुरुङ
म़ स्वास्थ्य स्वयम्सेविका: देउ माया गुरुङ
सेवाग्राही: धन कुमारी धिताल
वडा कार्यालय
कर्मचारी: संगिता गुरुङ
✍️Krishna Gurung

05/05/2026

जग्गाको वर्गीकरण

ऐलानि जग्गा-
-कुनै व्यक्तिको नाममा दर्ता नभएको,
-कसैले स्वामित्व नलिएको,
-सरकारको नाममा पनि स्पष्ट दर्ता नभएको
-खाली वा उपयोगमा नआएको जग्गा ।
जस्तैः नदी किनार, खोला छेउ, जंगल आसपास, खाली/बाँझो जमिन
यसलाई पछि सरकारले नापजाँच गरेर दर्ता गर्न सक्छ।

सरकारी जग्गाः
-सरकारको नाममा कानुनी रूपमा दर्ता भएको
-सरकारी कामका लागि प्रयोग हुने जग्गा हो।
जस्तै: विद्यालय, अस्पताल, कार्यालय भवन, सेना/प्रहरीका क्याम्प
यो जग्गा निजी व्यक्तिले आफ्नो बनाउन पाइँदैन।

सार्वजनिक जग्गाः
-सबै जनताले प्रयोग गर्न पाउने
-साझा उपयोगको लागि छुट्याइएको जग्गा हो।
जस्तै: बाटो, चौतारी, खेल मैदान, मन्दिर परिसर, पार्क

प्रथम देउराली ब्याडमिन्टन कप 2083
04/05/2026

प्रथम देउराली ब्याडमिन्टन कप 2083

16/04/2026

संसदीय समितिका सभापतिहरू

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति– आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी

Address

Panchkhuwa Deurali
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो देउराली,हाम्रो गौरव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share