खानेपानी तथा सरसफाइ कार्यालय, तम्घास गुल्मी ।

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • खानेपानी तथा सरसफाइ कार्यालय, तम्घास गुल्मी ।

खानेपानी तथा सरसफाइ कार्यालय, तम्घास गुल्मी । Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from खानेपानी तथा सरसफाइ कार्यालय, तम्घास गुल्मी ।, Government Official, Resunga-9, Gulmi, Lumbini, Gulmi Tamghas.

सप्लाइ तथा निर्माण कार्यको बोलपत्र सम्बन्धी सूचना !
03/08/2026

सप्लाइ तथा निर्माण कार्यको बोलपत्र सम्बन्धी सूचना !

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन  तथा निरीक्षण कार्य |गुल्मी जिल्लामा खानेपानी तथा सरसफाई कार्यालयले सबैको घर घरमा सफ...
11/05/2026

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन तथा निरीक्षण कार्य |
गुल्मी जिल्लामा खानेपानी तथा सरसफाई कार्यालयले सबैको घर घरमा सफा स्वच्छ खानेपानी पुर्याउने लक्षलाई गम्भीरतापूर्वक लगिरहेका छौ | हामि निरन्तर प्रयासमा छौ, धैर्य गर्नुहोस,हामीलाई साथ् दिनुहोस

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन  तथा निरीक्षण कार्य |गुल्मी जिल्लामा खानेपानी तथा सरसफाई कार्यालयले सबैको घर घरमा सफ...
28/04/2026

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन तथा निरीक्षण कार्य |

गुल्मी जिल्लामा खानेपानी तथा सरसफाई कार्यालयले सबैको घर घरमा सफा स्वच्छ खानेपानी पुर्याउने लक्षलाई गम्भीरतापूर्वक लगिरहेका छ | हामि निरन्तर प्रयासमा छौ, धैर्य गर्नुहोस,हामीलाई साथ् दिनुहोस |

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन
27/04/2026

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन तथा गुणस्तर परिक्षण कार्य
24/04/2026

बिभिन्न खानेपानी आयोजनाहरुको अनुगमन तथा गुणस्तर परिक्षण कार्य

आज मिति २०८२/१२/२३ का दिन नेपाल सरकारको नयाँ निर्णयानुसार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्मको कार्यालय समय पालना तथ...
06/04/2026

आज मिति २०८२/१२/२३ का दिन नेपाल सरकारको नयाँ निर्णयानुसार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्मको कार्यालय समय पालना तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय, गुल्मीबाट सहायक प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद गैरे ज्यू सहितको टोलीले यस खानेपानी तथा सरसफाइ कार्यालय, गुल्मी को आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
अनुगमनका क्रममा कार्यालयको हाजिरी अवस्था, सेवाग्राहीसँगको व्यवहार र कार्यसम्पादनको प्रभावकारिताका विषयमा छलफल भएको छ । जिल्ला हुलाक कार्यालय गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मी DAO Gulmi

यस खानेपानी तथा सरसफाइ कार्यालय, गुल्मीका कार्यालय प्रमुख ब.इन्जिनियर सरोज न्यौपाने ज्यूको खानेपानी तथा सरसफाइ कार्यालय,...
02/04/2026

यस खानेपानी तथा सरसफाइ कार्यालय, गुल्मीका कार्यालय प्रमुख ब.इन्जिनियर सरोज न्यौपाने ज्यूको खानेपानी तथा सरसफाइ कार्यालय, रुपन्देहीमा काज सरुवा भएकोले आज बिदाइ तथा फेरिभेटौला कार्यक्रम सम्पन्न गरियो ।

उहाँको कार्यकालमा यस कार्यालयले हासिल गरेका उपलब्धिहरू र उहाँको कुशल नेतृत्व सधैं स्मरणीय रहनेछन् । उहाँको नयाँ कार्यक्षेत्रमा सफलता, सुस्वास्थ्य र सुखद कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

तम्घास टेक्निकल शिक्षालयमा सामान्य चिकित्सा (PCL in General Medicine/HA) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूक...
01/04/2026

तम्घास टेक्निकल शिक्षालयमा सामान्य चिकित्सा (PCL in General Medicine/HA) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूको 'Field Visit' कार्यक्रम अन्तर्गत कार्यालयका प्राविधिक अधिकृत माधव प्रसाद पाण्डेय ज्यूले खानेपानीको राष्ट्रिय गुणस्तर मापदण्ड र परीक्षण प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका मुख्य विषयहरू:
खानेपानीको भौतिक, रासायनिक र सूक्ष्म जैविक (Microbiological) मापदण्डहरू।
पानीमा हुने आइरन, क्याल्सियम, क्लोरिन र ई-कोली (E.Coli) जस्ता तत्वहरूको परीक्षण र असर।
सुरक्षित खानेपानी र जनस्वास्थ्यको सम्बन्ध ।
भविष्यका स्वास्थ्यकर्मीहरूलाई खानेपानीको शुद्धता र यसले जनस्वास्थ्यमा पार्ने प्रभावका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

https://wssogulmi.lumbini.gov.np/news/1

Address

Resunga-9, Gulmi, Lumbini
Gulmi Tamghas
32600

Alerts

Be the first to know and let us send you an email when खानेपानी तथा सरसफाइ कार्यालय, तम्घास गुल्मी । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share