जय जय कोटेश्वर समुह

जय जय कोटेश्वर समुह Everything in One Place.

माता दुर्गा सबैको गल्ती माफ गर्दिनुस ॥  मिल्छ भने ,बिचरा मनुस्य जातमा जन्मियका छौँ ॥
13/09/2026

माता दुर्गा सबैको गल्ती माफ गर्दिनुस ॥
मिल्छ भने ,
बिचरा मनुस्य जातमा जन्मियका छौँ ॥

आज शनिबार, भगवान् कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏🏻
12/09/2026

आज शनिबार, भगवान् कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️🙏🏻

जय श्री दक्षिणकाली माता!❤🙏🙏दक्षिणकाली माताको कृपा सबैलाई लागिरहोस्!
12/09/2026

जय श्री दक्षिणकाली माता!❤🙏🙏
दक्षिणकाली माताको कृपा सबैलाई लागिरहोस्!

हजारौँपटक दुःख पर्दाआमा, तिमीलाई नै सम्झिन्छु।तिमी आउन नभ्याए पनिआशा छोड्दिनँ,फेरि एकपटक तिम्रै बाटो हेर्छु। रौद्रता जाग...
12/09/2026

हजारौँपटक दुःख पर्दा
आमा, तिमीलाई नै सम्झिन्छु।

तिमी आउन नभ्याए पनि
आशा छोड्दिनँ,
फेरि एकपटक तिम्रै बाटो हेर्छु।

रौद्रता जाग्दा
आकाश थर्किन्छ,
धर्ती काँप्छ।
तिमी जाग्नै पर्छ, आमा!

भक्तका लागि
ममताकी खानी !
गल्ती भए माफ गर आमा।
भयको भय जानि नजानि

जय आमा पलान्चोक भगवती! 🙏Routine of Nepal banda

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏
12/09/2026

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🕉️🙏

जय माता कालिन्चोक भगवती 👏👏👏       आज बुबाको मुख हेर्ने दिन, सवै बुबाहरुलाई सु स्वास्थ तथा लामो आयु दिनुहोला। सवैको जीवन ...
11/09/2026

जय माता कालिन्चोक भगवती 👏👏👏
आज बुबाको मुख हेर्ने दिन, सवै बुबाहरुलाई सु स्वास्थ तथा लामो आयु दिनुहोला। सवैको जीवन कल्याण गरिदिनुहोला।

Fridayश्री हनुमानजीले हामी सबैको रक्षा गरुन्  l ❤️🙏
11/09/2026

Fridayश्री हनुमानजीले हामी सबैको रक्षा गरुन् l ❤️🙏

आज शुक्रबार! बागलुङ कालिका मन्दिरको पावन प्राङ्गणमा विराजमान हनुमानजीको असीम आशिर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! ...
11/09/2026

आज शुक्रबार! बागलुङ कालिका मन्दिरको पावन प्राङ्गणमा विराजमान हनुमानजीको असीम आशिर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! जय हनुमान!! 🙏❤️🌹 of Nepal bandaरामकृष्ण कंडेल

भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली बजारमा रहेको गणेश मन्दिरको मूर्ति १५ दिनपछी भेटिएको छ ।
10/09/2026

भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली बजारमा रहेको गणेश मन्दिरको मूर्ति १५ दिनपछी भेटिएको छ ।

माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏पलाञ्चोक भगवती माता की जय! ❤🙏🙏जय जय कोटेश्वर समुहKamal Khatri
10/09/2026

माता पलाञ्चोक भगवतीको दिब्य कृपा सबैमा रहिरहोस्।❤🙏
पलाञ्चोक भगवती माता की जय! ❤🙏🙏जय जय कोटेश्वर समुहKamal Khatri

Address

Gulmi Tamghas
32600

Alerts

Be the first to know and let us send you an email when जय जय कोटेश्वर समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जय जय कोटेश्वर समुह:

Shortcuts

Share

Category