Gulmi District Court

Gulmi District Court Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gulmi District Court, Government Organization, Gulmi Tamghas.

नेपालको संविधान २०७२ को धारा १५१(१) वमोजिम गुल्मी जिल्ला अदालत शुरु तहको मुद्दा हेर्ने अदालत हो । प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा वाहेक यस अदालतलाई आफ्नो क्षेत्र भित्रको सवै मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार रहेको छ । यस अदालतलाई आफ्नो अधिकार क्षेत्रभित्रका अर्धन्यायिक निकायले गरेको निर्णय उपर कानुन बमोजिम पुनरावेदन सुन्ने¸ प्रदेश कानुन बमोजिम गठित स्थानिय स्तरका न्यायिक निकायले

गरेको निर्णय उपर पुनरावेदन सुन्ने¸ आफ्नो क्षेत्रभित्र कुनै निकाय वा अधिकारीले कुनै व्यक्तिको कानूनप्रदत्त हकमा आघात पुर्याेएमा सो हक प्रचलनको लागि आवश्यकतानुसार बन्दीप्रत्यक्षीकरण वा निषेधाज्ञाको आदेश जारी गर्ने अधिकार समेत रहेको छ ।
गुल्मी जिल्ला अदालत तमघास वजारको वीच भागमा पर्ने चिदीचौरको दक्षिण जिल्ला प्रहरी कार्यालय गुल्मीको पश्चिम तर्फ अवस्थित छ ।

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Gulmi District Court posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gulmi District Court:

Share