Buddha Secondary School

Buddha Secondary School It is a public school located at Resunga Municipality -4, Arkhale Gulmi.

श्री बुद्ध माध्यमिक विद्यालयमा नव–निर्वाचित विद्यालय कप्तान तथा उप–कप्तानको सपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रम आज सफलता...
25/05/2026

श्री बुद्ध माध्यमिक विद्यालयमा नव–निर्वाचित विद्यालय कप्तान तथा उप–कप्तानको सपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। 🌸

कार्यक्रममा विद्यालय परिवारको उपस्थितिमा नव–निर्वाचित नेतृत्वलाई सपथ ग्रहण गराउनुका साथै जिम्मेवारीको प्रतीकस्वरूप ब्याच प्रदान गरिएको थियो।

विद्यालयको नेतृत्वदायी भूमिकामा चयन हुनुभएका विद्यालय कप्तान तथा उप–कप्तानलाई सफल कार्यकालको हार्दिक शुभकामना। 💐

🚨 नेपाल प्रहरीद्वारा आयोजित बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम आज हाम्रो विद्यालयमा सफलतापूर्वक...
25/05/2026

🚨 नेपाल प्रहरीद्वारा आयोजित बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम आज हाम्रो विद्यालयमा सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई बाल विवाहका असर, सचेतना तथा यसको नियन्त्रणबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका लागि नेपाल प्रहरीप्रति हार्दिक धन्यवाद। 🙏

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तम्घास साखाको आयोजनामा "शान्त मन, खुसीयाली जीवनका लागी सकरात्मक सोच" शीर्षकका प्रमुख ...
24/05/2026

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तम्घास साखाको आयोजनामा "शान्त मन, खुसीयाली जीवनका लागी सकरात्मक सोच" शीर्षकका प्रमुख प्रशिक्षक तथा
"School of Happiness" का संस्थापक श्री हरि सिटौला द्वारा हाम्रो विद्यालयमा वडाध्य्क्ष श्री लिलाधर आचार्य, ब्यबस्थापन समिति अध्यक्ष हरि आचार्य , शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण पन्थी, विद्यालयका प्र.अ. गणेश बहादुर अधिकारी, सम्पुर्ण बुद्धिजीवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न

22/05/2026

श्री बुद्ध माध्यमिक विद्यालयमा विद्यालय कप्तान तथा उप–कप्तान पदका लागि आयोजित विद्यार्थी निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 🗳️

कप्तान पदमा कक्षा १० का सुदीप पाण्डे तथा उप–कप्तान पदमा कक्षा ९ का प्रज्वल भण्डारी विजयी हुनुभएको छ। सम्पूर्ण उम्मेदवार, विद्यार्थी तथा निर्वाचन कार्यक्रममा सहयोग गर्नुहुने सबैमा विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ। 🌸

विजयी कप्तान तथा उप–कप्तानको सपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रम आगामी सोमबार आयोजना गरिने जानकारी गराइन्छ।

भोलि दिउँसो १:०० बजे देखि सुरु हुन गइरहेको विद्यालय क्याप्टेन र भाइस क्याप्टेन पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली , ...
21/05/2026

भोलि दिउँसो १:०० बजे देखि सुरु हुन गइरहेको विद्यालय क्याप्टेन र भाइस क्याप्टेन पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली , चुनाव चिन्ह र मत पत्रको नमुना !!!

Wishing you a very happy birthday! Your dedication, discipline, and hard work are truly inspiring. May this new year bri...
19/05/2026

Wishing you a very happy birthday! Your dedication, discipline, and hard work are truly inspiring. May this new year bring you success, growth, and countless opportunities to shine even brighter. Keep striving for excellence—your future is full of promise!
Happy birthday to you dear student
Govinda Bhusal. class-2🎂🎈🎉

आज मिति २०८३-०१-२८ गतेका दिन विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सदन विभाजन  कार्यक्रम सम्पन्न गरियो...
11/05/2026

आज मिति २०८३-०१-२८ गतेका दिन विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सदन विभाजन कार्यक्रम सम्पन्न गरियो ।

Wishing you a very happy birthday! Your dedication, discipline, and hard work are truly inspiring. May this new year bri...
11/05/2026

Wishing you a very happy birthday! Your dedication, discipline, and hard work are truly inspiring. May this new year bring you success, growth, and countless opportunities to shine even brighter. Keep striving for excellence—your future is full of promise!
Happy birthday to you dear student
Manita B.K. class-10🎂🎈🎉

Wishing you a very happy birthday! Your dedication, discipline, and hard work are truly inspiring. May this new year bri...
05/05/2026

Wishing you a very happy birthday! Your dedication, discipline, and hard work are truly inspiring. May this new year bring you success, growth, and countless opportunities to shine even brighter. Keep striving for excellence—your future is full of promise!
Happy birthday to you dear student
Prajwal Bhandari class-9 🎂🎈🎉

बुद्ध माध्यमिक विद्यालय रे.न.पा. ४ गुल्मीका शिक्षकहरुले विद्यालयलाई सफा, स्वच्छ र सुन्दर बनाउन गरिएका केहि दृश्यहरुभाग १
23/04/2026

बुद्ध माध्यमिक विद्यालय रे.न.पा. ४ गुल्मीका शिक्षकहरुले विद्यालयलाई सफा, स्वच्छ र सुन्दर बनाउन गरिएका केहि दृश्यहरु
भाग १

२०८२ सालको वार्षिक परिक्षाफल प्रकाशनका केही झलकहरु
22/04/2026

२०८२ सालको वार्षिक परिक्षाफल प्रकाशनका केही झलकहरु

Address

Gulmi Tamghas

Telephone

+9779847055085

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Buddha Secondary School:

Share