07/03/2026
गुल्मी जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकोमा, मदाने–७ भन्भनेका गोविन्द पन्थीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना। 🇳🇵
जनताको विश्वास र समर्थनबाट प्राप्त भएको यो महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्दै क्षेत्रको विकास, समृद्धि र जनहितमा महत्वपूर्ण योगदान दिनुहुनेछ भन्ने विश्वास लिएका छै। सफल कार्यकालको हार्दिक कामना।