25/09/2026
जन्मदिनको हार्दिक शुभकामना!
श्री लक्ष्मी माध्यमिक विद्यालय बेलबारी-११,मोरङ्गमा कार्यरत शिक्षक द्व्य श्री राधिका थापा र प्रतिमा धिमालको आज मिति २०८३ साल असोज ९ गते शुक्रवारका दिन पर्न गएको शुभ जन्मदिनको यस पावन अवसरमा सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
हर्कबहादुर देवान
(प्रधानाध्यापक)
एवम्
श्री लक्ष्मी माध्यमिक विद्यालय परिवार
बेलबारी-११(लक्ष्मीमार्ग),मोरङ