Shree Sarbodaya Secondary School , Helambu-5 ,Chhajogang

Shree Sarbodaya Secondary School , Helambu-5 ,Chhajogang One of the Model School of Helambu Rural Municipality.

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ सहभागी भइ उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई एवँ उत्तरोत्त...
12/05/2026

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ सहभागी भइ उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई एवँ उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।यस सफलताका लागी अहोरात्र खटनुहुने स्टाफ साथीहरु तथा शुभेच्छुक मित्रहरु प्रति पनि हाम्रो यस श्री सर्वोदय मा.वि आभार ब्यक्त गर्दछ ।

विद्यार्थीहरुले ल्याउन सफल GPA को विवरण :
Lakpa dolma lama - 3.21 GPA
Sharmila Tamang - 2.93 GPA
Pasang Tamang - 2.90 GPA
Ashmita Tamang - 2.89 GPA
Pasang Gyalmu Lama - 2.76 GPA
Ramesh Tamang - 2.71 GPA
Som Bahadur Tamang - 2.71 GPA
Sabin Tamang - 2.70 GPA
Prashanta Tamang - 2.66 GPA

आज मिति २०८३-०१-२५ गते शुक्रबारका दिन यस श्री सर्बोदय माध्यमिक विद्यालयको बालक्लब पुनर्गठन कार्यक्रम सम्पन्न भएकोमा सम्प...
08/05/2026

आज मिति २०८३-०१-२५ गते शुक्रबारका दिन यस श्री सर्बोदय माध्यमिक विद्यालयको बालक्लब पुनर्गठन कार्यक्रम सम्पन्न भएकोमा सम्पूर्ण विद्यालय परिवारलाई बधाई साथै नव बालक्लबका टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।🌺❤️🙏

श्री सर्बोदय माध्यमिक विद्यालयका पूर्व सहायक प्रधानाध्यापक श्री Padam Tamang sir लाई वैवाहिक जिबनको सुखद उपलक्ष्यमा सर्व...
29/04/2026

श्री सर्बोदय माध्यमिक विद्यालयका पूर्व सहायक प्रधानाध्यापक श्री Padam Tamang sir लाई वैवाहिक जिबनको सुखद उपलक्ष्यमा सर्वोदय माध्यमिक विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना।🎁🎊🌷🙏

नयाँ बर्ष २०८३ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरु,आफन्त...
14/04/2026

नयाँ बर्ष २०८३ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरु,आफन्तजन, अभिभावक ज्युहरु ,स्टाफ कर्मचारी साथिहरु, विद्यार्थी भाईबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ🙏🎆🌺
सर्वोदय परिवार
हेलम्बु गा.पा - ५,

शैक्षिकसत्र २०८२ सालको कक्षा ECD देखि कक्षा ४, ६,७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको सम्पुर्ण विद्यार्...
08/04/2026

शैक्षिकसत्र २०८२ सालको कक्षा ECD देखि कक्षा ४, ६,७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको सम्पुर्ण विद्यार्थीहरु र अभिभावकहरुमा जानकारी गरिन्छ । उतीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई छ ।

हार्दिक बधाई ! हेलम्बु गाउँपालिका अन्तर्गत सञ्चालित आधारभूत तह कक्षा ५ को परीक्षा दिने १९ जना विद्यार्थीमा १८ जना विद्या...
05/04/2026

हार्दिक बधाई ! हेलम्बु गाउँपालिका अन्तर्गत सञ्चालित आधारभूत तह कक्षा ५ को परीक्षा दिने १९ जना विद्यार्थीमा १८ जना विद्यार्थी उत्तिर्ण हुनुभएका भाइबहिनीहरुप्रती हार्दिक बधाई । यस सफलताका लागी अहोरात्र खटनुहुने स्टाफ साथीहरु तथा शुभेच्छुक मित्रहरु प्रति पनि हाम्रो यस श्री सर्वोदय मा.वि आभार ब्यक्त गर्दछ ।

विद्यार्थीहरुले ल्याउन सफल GPA को विवरण :
1. Amir Tamang- 3.04 GPA
2. Anil Tamang - 2.92 GPA
3. Anisha Tamang - 3.19 GPA
4. Arjun Tamang - 3.05 GPA
5. Bhupendra Blon - 2.84 GPA
6. Bipana Tamang - 3.06 GPA
7. Budu Tamang - 3.27 GPA
8. Kumari Tamang- 2.68 GPA
9. Laxmi Tamang- 2.23 GPA
10. Ngema Tamang- 2.96 GPA
11. Pasanga Dolma Tamang- 2.78 GPA
12. Pema Gyalpo Tamang- 3.42 GPA
13. Pravash Neupane - 3.68 GPA
14. Rajkumar Tamang - 3.53 GPA
15. Rajib Tamang Blon - 2.71 GPA
16. Ritu Tamang - 3.36 GPA
17. Simran Tamang - 3.62 GPA
18. Sohit Tamang - 2.86 GPA

हार्दिक बधाई ! हेलम्बु गाउँपालिका अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा ८) को BLE  परीक्षा दिने १५ जनामा १४ जना उत्तिर्ण ह...
04/04/2026

हार्दिक बधाई ! हेलम्बु गाउँपालिका अन्तर्गत सञ्चालित आधारभूत तह (कक्षा ८) को BLE परीक्षा दिने १५ जनामा १४ जना उत्तिर्ण हुनुभएका भाइबहिनीहरुप्रती हार्दिक बधाई । यस सफलताका लागी अहोरात्र खटनुहुने स्टाफ साथीहरु तथा शुभेच्छुक मित्रहरु प्रति पनि हाम्रो यस श्री सर्वोदय मा.वि आभार ब्यक्त गर्दछ ।

विद्यार्थीहरुले ल्याउन सफल GPA को विवरण :
1. Basanta Tamang - 2.82 GPA
2. Bina Tamang - 2.82 GPA
3. Bindu Tamang - 2.86 GPA
4. Bishal Tamang - 2.85 GPA
5. Dawa Tamang - 2.85 GPA
6. Kamala Tamang - 3.16 GPA
7. Moti Tamang - 3.13 GPA
8. Nima gyaljen Sherpa - 3.11 GPA
9. Nirmala Tamang - 2.98 GPA
10. Pemba Dolma Sherpa - 2.88 GPA
11. Pritika Tamang - 3.04 GPA
12. Sangita Tamang - 3.16 GPA
13. Sanjina Tamang - 3.14 GPA
14. Santosh Tamang - 2.93 GPA

आज मिति २०८२/१२/१९ गते बिहान ८ बजेदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा ( SEE ) मा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइब...
02/04/2026

आज मिति २०८२/१२/१९ गते बिहान ८ बजेदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा ( SEE ) मा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई उच्च GPA सहित सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

मिति २०८२-१२-१९ गते देखि सुरु हुने SEE परिक्षामा सहभागी हुने सम्पुर्ण बिद्यार्थी भाइवहिनीहरुलाइ सफलताको कामना ।
01/04/2026

मिति २०८२-१२-१९ गते देखि सुरु हुने SEE परिक्षामा सहभागी हुने सम्पुर्ण बिद्यार्थी भाइवहिनीहरुलाइ सफलताको कामना ।

यस श्री सर्वोदय माध्यमिक विद्यालयको तर्फबाट सम्पुर्ण अभिभावक ज्यूहरू, विद्यार्थी भाइबहिनीहरू, यस विद्यालयका शुभ चिन्तक ज...
02/03/2026

यस श्री सर्वोदय माध्यमिक विद्यालयको तर्फबाट सम्पुर्ण अभिभावक ज्यूहरू, विद्यार्थी भाइबहिनीहरू, यस विद्यालयका शुभ चिन्तक ज्यूहरू साथै सम्पूर्ण साथीहरूलाई फागु पुर्णिामा/होलि को शुभकामना ।।
मानवता आत्मियता माया प्रेम सद्भाव मेलमिलाप
शान्ति समृद्धिका रङहरुले आउने दिनहरु रङिन बनुन ।। Happy Holi
सर्वोदय परिवार ।।

Address

Helambu
45311

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00

Telephone

+9779843770463

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sarbodaya Secondary School , Helambu-5 ,Chhajogang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Sarbodaya Secondary School , Helambu-5 ,Chhajogang:

Share