सामाजिक सुरक्षा तथा पञ्‍जीकरण शाखा, इन्द्रसराेवर गाउँपालिका, मकवानपुर ।

  • Home
  • Nepal
  • Hetauda
  • सामाजिक सुरक्षा तथा पञ्‍जीकरण शाखा, इन्द्रसराेवर गाउँपालिका, मकवानपुर ।

सामाजिक सुरक्षा तथा पञ्‍जीकरण शाखा, इन्द्रसराेवर गाउँपालिका, मकवानपुर । "सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना" अन्तर्गत सेवा इकाई इन्द्रसरोवर ।

Permanently closed.
अब Confirmation Page को आधारमा पनि बैंक खाता खोल्ने सम्बन्धमा ।
05/08/2026

अब Confirmation Page को आधारमा पनि बैंक खाता खोल्ने सम्बन्धमा ।

शाखाको आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन देहाय बमोजिम जानकारी गराउँदछु 🙏🙏🇳🇵।Indrasarowar Rural Municipality/इन्द्रसरोवर ...
28/07/2026

शाखाको आ.व.२०८२/०८३ को वार्षिक प्रतिवेदन देहाय बमोजिम जानकारी गराउँदछु 🙏🙏🇳🇵।
Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका Wardfive Indrasarowar इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ को कार्यालय फाखेल १ नंः वडा कार्यालय, इन्द्रसराेवर गाउँपालिका मार्खु, मकवानपुर

#2082/083

      🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामा...
14/07/2026

🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरको पाँचौ अर्थात अन्तिम दिन वडा नं.५, डौठेखोलामा जम्मा १ सय ६४ जनाले भत्ता बुझिलिएका छ्न्। 🙏🙏❤️

13/07/2026
      🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामा...
13/07/2026

🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरको चौँथो दिन वडा नं.४, फाखेलमा जम्मा ९४ जनाले भत्ता बुझिलिएका छ्न्।

वर्षाको समय अनि हाम्रो भूगोल उस्तै जोखिमयुक्त छ। विपद जुनसुकै बेला/जस्तोसुकै रुपमा आउन सक्छ।  🙏🇳🇵।       🇳🇵
11/07/2026

वर्षाको समय अनि हाम्रो भूगोल उस्तै जोखिमयुक्त छ। विपद जुनसुकै बेला/जस्तोसुकै रुपमा आउन सक्छ। 🙏🇳🇵। 🇳🇵

     🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाज...
10/07/2026

🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरको तेस्रो दिन वडा नं.३, सिस्नेरीमा जम्मा ९५ जनाले भत्ता बुझिलिएका छ्न्।

    🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाजि...
09/07/2026

🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरको दोस्रो दिन वडा नं.१, मार्खुमा जम्मा १ सय १७ जनाले भत्ता बुझिलिएका छ्न्।

    🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाजि...
08/07/2026

🙏❤️ वर्षातको समयमा हुन सक्ने सम्भावित जोखिम र बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राही लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरको पहिलो दिन वडा नं.२, कुलेखानीको भालुखर्क र सुकौरामा जम्मा ४१ जनालाई भत्ता वितरण गरिएको छ।

सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन हुने सम्बन्धी सूचना 🙏🙏।    १ नंः वडा कार्यालय, इन्द्रसराेवर गाउँपालिका मार्...
07/07/2026

सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन हुने सम्बन्धी सूचना 🙏🙏।
१ नंः वडा कार्यालय, इन्द्रसराेवर गाउँपालिका मार्खु, मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ को कार्यालय फाखेल इन्द्रसरोवर टाइम्स/Indrasarowar times Phakhel Indrasarobar Indrasarowar Rural Municipality/इन्द्रसरोवर गाउँपालिका Wardfive Indrasarowar

Address

Hetauda
INDRASAROWAR

Telephone

+19866339966

Website

Alerts

Be the first to know and let us send you an email when सामाजिक सुरक्षा तथा पञ्‍जीकरण शाखा, इन्द्रसराेवर गाउँपालिका, मकवानपुर । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सामाजिक सुरक्षा तथा पञ्‍जीकरण शाखा, इन्द्रसराेवर गाउँपालिका, मकवानपुर ।:

Shortcuts

Share