Kulchandra Parajuli-कुलचन्द्र पराजुली

Kulchandra Parajuli-कुलचन्द्र पराजुली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kulchandra Parajuli-कुलचन्द्र पराजुली, New York, NY.

परिक्षा मिति संसोधनको सूचना !!!नेपाल टेलिकमको मिति २०८३/०५/१३ गतेदेखि मिति २०८३/०५/१७ गतेसम्म सञ्चालन हुने विभिन्न पदहरु...
08/28/2026

परिक्षा मिति संसोधनको सूचना !!!
नेपाल टेलिकमको मिति २०८३/०५/१३ गतेदेखि मिति २०८३/०५/१७ गतेसम्म सञ्चालन हुने विभिन्न पदहरुको लिखित परीक्षा मिति सरेको छ ।

08/26/2026

हे प्रकृति के गर्यौ नी ?
कति आमा बाबु विहिन भए होलान् ? कतिले छोराछोरी गुमाए होलान् ? कतिका सिन्दुर पुछिए होलान् ? कति पुरुष एक्ला भए होलान् ? कति घरबार विहिन भए होलान् ? कति भोक्कै होलान् ? कति घाइते होलान् ? कति उद्धारको पर्खाइमा होलान् ?
तत्कालिन खोज, उद्धार र राहतमा सिघ्रता र सर्वपक्षीय समन्वय त आवश्यक छ नै तर यो नखाएको विष लागेको हो ? यो अपुरणीय क्षतिमा केही भरण गर्नका लागि पनि अन्तराष्ट्रिय जलवायु कोष तथा सम्बन्धित अन्तराष्ट्रिय निकाय समक्ष सरकारले दरिलो पहल गर्नुपर्ने देखिन्छ ।

बैठक व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने त ???
08/25/2026

बैठक व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने त ???

सङ्घीय नासु तथा खरिदार र प्रदेश एवम स्थानीय पाँचौं र चौथो तहको लागी यो पुस्तक पर्सीबाट बजारमा आउने सहर्ष जानकारी गराउदछु...
08/24/2026

सङ्घीय नासु तथा खरिदार र प्रदेश एवम स्थानीय पाँचौं र चौथो तहको लागी यो पुस्तक पर्सीबाट बजारमा आउने सहर्ष जानकारी गराउदछु ..

मिति २०८३ भाद्र ६ मा दिनको २ बजेबाट शुरु हुन गइरहेको संघीय खरिदार तहको दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुनुहुने तपाई...
08/22/2026

मिति २०८३ भाद्र ६ मा दिनको २ बजेबाट शुरु हुन गइरहेको संघीय खरिदार तहको दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुनुहुने तपाईहरु सम्पूर्णमा सफलताको शुभकामना व्यक्त गर्दछु । परीक्षामा निम्न विषयमा ध्यान दिनुहोला ।
+ समय व्यवस्थापन : सबै प्रश्नको समान अंक हुने हुँदा कुनैमा बढी समय र कुनैमा कम दिनु भन्दा भरसक सबैलाई समान समय दिने
+ भद्दा सुरुवात र अन्त्यबाट टाढा : जे प्रश्न सोधेको हो सोही Heading दिने र एकलाईनको परिचय वा सान्दर्भिक केही विषय लेखेर सोझै मागेको उत्तर लेख्ने
+ लोकसेवा मुखी उत्तर : लोकसेवाले जानेको होइन प्रश्नले मागेको उत्तर खोज्छ, धेरै बुलेट होइन सबै पक्ष समेटिकएको उत्तर खोज्छ
+ तथ्याकं र उदाहरणमा जोड
+ सफा र शुद्ध लेखन : अक्षर नराम्रै भएपनि कपिको side arrangement and line spacing मा ध्यान दिने अलि आकर्षक देखिन्छ ।
+ अन्तमा, अझैपनि केही समय छ पुराना प्रश्नहरु एकपटक recall गरि हाल्नुस है

08/21/2026
यती गरे घट्ला त भ्रष्टाचार ????
08/21/2026

यती गरे घट्ला त भ्रष्टाचार ????

SDG र नेपाल
08/20/2026

SDG र नेपाल

08/20/2026

अबको केही दिनमा बजारमा उपलब्ध हुने यस पुस्तकका देहायका विशेषताहरू रहेका छ्न : ~ २०८३ को तथ्यान्कमा आधारित~ हाल सम्म सोधि...
08/17/2026

अबको केही दिनमा बजारमा उपलब्ध हुने यस पुस्तकका देहायका विशेषताहरू रहेका छ्न :
~ २०८३ को तथ्यान्कमा आधारित
~ हाल सम्म सोधिएका प्रश्नहरुको समाधान समावेस
~ प्रदेशहरुमा सोधिएका प्रश्नहरु समावेस
~ अध्याय पिच्छे नमूना प्रश्न तथा प्रश्नोत्तर समावेस
~ खण्ड पिच्छे महत्वपूर्ण प्रश्नहरु र तिनको समाधान समावेस

Address

New York, NY
44100

Website

Alerts

Be the first to know and let us send you an email when Kulchandra Parajuli-कुलचन्द्र पराजुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share