Health Directorate, Bagamati Province Hetauda

Health Directorate, Bagamati Province Hetauda Health Directorate under Ministry of Health, Bagamati Province.

28/08/2026

******* उच्च सर्तकता अपनाउन अनुरोध ******

26/08/2026

पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिन्छ।

13/08/2026
***स्वागत कार्यक्रम***स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशमा कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा. अभिषेक ताम्राकार, विशेषज्ञ च...
05/08/2026

***स्वागत कार्यक्रम***

स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशमा कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा. अभिषेक ताम्राकार, विशेषज्ञ चिकित्सक डा. सुकृता साह तथा जनस्वास्थ्य अधिकृत सुष्मिता तिमल्सिनाज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।यहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक तथा फलदायी रहोस्। हार्दिक शुभकामना ।

22/07/2026

*****मनसुन अवधिभर ध्यान दिनु पर्ने विषय सम्बन्धी जानकारी*****

***फेरी भेटौला***स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटौंडामा कार्यरत विशेषज्ञ चिकित्सक डा. सिम्रन श्रेष्ठ ज्यू स्वास...
03/07/2026

***फेरी भेटौला***

स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटौंडामा कार्यरत विशेषज्ञ चिकित्सक डा. सिम्रन श्रेष्ठ ज्यू स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं तथा जनस्वास्थ्य अधिकृत कविता थापा भण्डारी ज्यू स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबार, काठमाडौं सरुवा भई जान लाग्नु भएकाले उहाँहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। उहाँहरूको नयाँ कार्यजिम्मेवारी सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Address

Hetauda

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97757524761

Alerts

Be the first to know and let us send you an email when Health Directorate, Bagamati Province Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Health Directorate, Bagamati Province Hetauda:

Shortcuts

Share