Keshav Lal Memorial Trust, Hetauda

Keshav Lal Memorial Trust, Hetauda EST.2072
Honoring Keshav Lal Shrestha: Inspiring Excellence, Shaping Futures."

भावपूर्ण श्रद्धाञ्जली!हार्दिक समवेदना!🕊️🙏
12/08/2026

भावपूर्ण श्रद्धाञ्जली!
हार्दिक समवेदना!🕊️🙏

🏐 इतिहास रच्दै स्वर्ण पदक मकवानपुरको पोल्टामा! 🥇तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल विधामा चित...
21/06/2026

🏐 इतिहास रच्दै स्वर्ण पदक मकवानपुरको पोल्टामा! 🥇

तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल विधामा चितवन जस्तो बलियो टिमलाई स्तब्ध पार्दै ऐतिहासिक स्वर्ण पदक जित्न सफल मकवानपुरको पुरुष भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना!

खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, अथक संघर्ष, समर्पण र जितप्रतिको अटल विश्वासले सम्पूर्ण मकवानपुरवासी तथा मकवानपुर भलिबल समर्थकहरूलाई गर्व गर्ने अवसर प्रदान गरेको छ।

यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई हार्दिक बधाई तथा शुभकामना! 🏐

🥇 मकवानपुरको गौरव, हाम्रो गर्व!
🏐 जय भलिबल! ❤️💙

01/05/2026
let's play volleyball
09/04/2026

let's play volleyball

२०८२/१२/०४ देखि २०८२/१२/०८ सम्म जिल्ला खेलकुद विकास समिति मकवानपुरद्वारा आयोजित दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महो...
23/03/2026

२०८२/१२/०४ देखि २०८२/१२/०८ सम्म जिल्ला खेलकुद विकास समिति मकवानपुरद्वारा आयोजित दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान टिमलाई हार्दिक बधाई 🎉🏐

सम्पूर्ण खेलाडी तथा अफिसियल टिमप्रति गर्व र शुभकामना।

Let's play volleyball
17/03/2026

Let's play volleyball

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when Keshav Lal Memorial Trust, Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category