Ratna Dhakal

Ratna Dhakal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ratna Dhakal, Political organisation, hetauda nepal, Hetauda.

चौरीदेउराली गा. पा.-५, छ घरका रुद्र प्रसाद गौतमको मन्दिरमा घण्टी झुण्याउने क्रममा लडेर  दु:खद  घटना घटेको खबर छ, उहाको त...
06/09/2026

चौरीदेउराली गा. पा.-५, छ घरका रुद्र प्रसाद गौतमको मन्दिरमा घण्टी झुण्याउने क्रममा लडेर दु:खद घटना घटेको खबर छ, उहाको तत्काल मृत्यु भएको छ, रुद्र सर प्रति भावपूर्ण श्रद्धाञ्जली ! शोक सन्तप्त परिवार एबम् आफन्तजनमा गहिरो समबेदना ।

हार्दिक श्रद्धाञ्जली !!नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश समितिका संयोजक तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा...
29/08/2026

हार्दिक श्रद्धाञ्जली !!
नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश समितिका संयोजक तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेल, सीताराम पौडेल र राजेन्द्र पौडेलको ममतामयी आमा गंगा देवी पौडेलको ८० वर्षको उमेरमा भएको अप्रत्याशित निधनको खबरले अत्यन्तै दुख लागेको छ !! शोकको यस घडीमा आमा प्रति हार्दिक श्रद्धाञ्जली !!! शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना !!!

नेपाली कम्युनिस्ट पार्टि नेकपा बागमती प्रदेश संसदीय दलको बैठक दलको नेता मा. शालिकराम जम्कटेलको अध्यक्षतामा बैठक सुरु ।
26/08/2026

नेपाली कम्युनिस्ट पार्टि नेकपा बागमती प्रदेश संसदीय दलको बैठक दलको नेता मा. शालिकराम जम्कटेलको अध्यक्षतामा बैठक सुरु ।

विश्वासको मत दिन अनिवार्य उपस्थित हुने सम्बन्धमा ।
24/08/2026

विश्वासको मत दिन अनिवार्य उपस्थित हुने सम्बन्धमा ।

नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य कमरेड रमेश ढकाल, सुदिप ढकाल र बहिनी रमा ढकालको ममतामयि आमाको असामयिक ...
12/08/2026

नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य कमरेड रमेश ढकाल, सुदिप ढकाल र बहिनी रमा ढकालको ममतामयि आमाको असामयिक निधनले अत्यन्त दुखित तुल्याएको छ ! दिवङ्गत आत्माप्रती भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका आफन्त एवम् परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

12/08/2026

बागमती प्रदेश सभा सदस्य माननीय रमा आले मगर ज्यूलाइ शीघ्र स्वास्थ्यलाभको कामना ।

क्रान्तिकारी टास्क फोर्सद्वारा आयोजित सांस्कृतिक तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम ।नेपाल ल क्याम्पस, प्रदर्शनी मार्...
08/08/2026

क्रान्तिकारी टास्क फोर्सद्वारा आयोजित सांस्कृतिक तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम ।
नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौं !

जावलाखेल सुशासन केन्द्र ललितपुरमा, वागमती प्रदेशको सर्वदलीय बैठक ।२०८३/०४/ १८ गते
03/08/2026

जावलाखेल सुशासन केन्द्र ललितपुरमा, वागमती प्रदेशको सर्वदलीय बैठक ।
२०८३/०४/ १८ गते

04/07/2026

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन बैठक ।
२०८३ असार १९ गते ।

02/07/2026

Address

Hetauda Nepal
Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Ratna Dhakal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share