सूर्योदय नगरपालिका

  • Home
  • Nepal
  • Ilam
  • सूर्योदय नगरपालिका

सूर्योदय नगरपालिका Official page of Suryodaya Municipality.

माैसम पूर्वानुमान।सबैमा सजग रहन अनुराेध।।।।
05/08/2026

माैसम पूर्वानुमान।
सबैमा सजग रहन अनुराेध।।।।

04/08/2026

गए रातिबाट नै अबिरल वर्षा भईरहेकाे छ। अत्यावश्यक बाहेक बाहिर हिडडुल नगराैं।
कुनै विपद्जन्य वा अप्रिय घटना घटेमा स्थानीय जनप्रतिनिधिहरूलाई जानकारी गराइदिनुहुन वा नगर प्रहरी इकाईकाे ०२७-५४०५८३ मा सम्पर्क गरदिनुहुन सबैमा सादर अनुराेध गरिन्छ।

“आज र भोलि भारीदेखी धेरैभारी वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउनु हुन, परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु ...
02/08/2026

“आज र भोलि भारीदेखी धेरैभारी वर्षाको संभावना रहेकोले उच्च सतर्कता अपनाउनु हुन, परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु गराउनु हुन र उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु गराउनु हुन अनुरोध छ।”

आन्तरिक आय ठेक्का बन्दोबस्ती सम्बन्धी दरभाउपत्र आह्वानको सूचना ।
30/07/2026

आन्तरिक आय ठेक्का बन्दोबस्ती सम्बन्धी दरभाउपत्र आह्वानको सूचना ।

बिदाई, स्वागत तथा फेरि भेटौँला कार्यक्रम ।सूर्योदय नगरपालिकाको विभिन्न शाखा तथा वडा कार्यालयमा रहेर कार्य गरिरहनुभएका कर...
30/07/2026

बिदाई, स्वागत तथा फेरि भेटौँला कार्यक्रम ।
सूर्योदय नगरपालिकाको विभिन्न शाखा तथा वडा कार्यालयमा रहेर कार्य गरिरहनुभएका कर्मचारीहरुको बिदाई तथा नयाँ नियुक्ति लिई आउनुहुने कर्मचारीहरुको स्वागत कार्यक्रम ।
मिति २०८३।०४।१४

सिसाकाे पुल।।।।।
30/07/2026

सिसाकाे पुल।।।।।

नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको साझेदारीमा आर्थिक वर्ष २०७६/०७७ देखि आ.व. २०८२/०८३ सम्म सञ्चालित साना सिँचाइ कार...
29/07/2026

नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको साझेदारीमा आर्थिक वर्ष २०७६/०७७ देखि आ.व. २०८२/०८३ सम्म सञ्चालित साना सिँचाइ कार्यक्रम– दोस्रो चरण मार्फत यस सूर्योदय नगरपालिका क्षेत्रभित्र सिँचाइ सुविधा विस्तार, कृषि उत्पादकत्वमा वृद्धि तथा साना एवं सीमान्तकृत कृषकहरुको जीवनस्तर सुधारमा यहाँहरुले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगरपालिका र कार्यक्रमबीच भएको सौहार्दपूर्ण, विश्वासपूर्ण तथा परिणाममुखी सहकार्यको लागि धन्यबादसहित बिदाई गरिएको छ।

मितिः २०८३-०४-१३

लम्पी स्किन रोगबारे अत्यन्त जरुरी सूचना ।
29/07/2026

लम्पी स्किन रोगबारे अत्यन्त जरुरी सूचना ।

परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।
28/07/2026

परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

Address

Fikkal Bazar
Ilam

Alerts

Be the first to know and let us send you an email when सूर्योदय नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सूर्योदय नगरपालिका:

Shortcuts

Share