जिल्ला प्रशासन कार्यालय, इलाम

  • Home
  • Nepal
  • Ilam
  • जिल्ला प्रशासन कार्यालय, इलाम

जिल्ला प्रशासन कार्यालय, इलाम नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, इलाम

उच्च सतर्कता अपनाउने सम्बन्धी जरूरी सूचना
05/08/2026

उच्च सतर्कता अपनाउने सम्बन्धी जरूरी सूचना

काठ गोलिया बोकेको ट्रक आवागमन निषेध सम्बन्धी सूचना
02/08/2026

काठ गोलिया बोकेको ट्रक आवागमन निषेध सम्बन्धी सूचना

जिल्लाको समसामयिक घटना तथा परिवेशलाई मध्यनजर गर्दै आज मिति २०८३/०४/१३ गतेका दिन श्रीमान् प्र.जि.अ. लक्ष्मण ढकालज्यूको सम...
29/07/2026

जिल्लाको समसामयिक घटना तथा परिवेशलाई मध्यनजर गर्दै आज मिति २०८३/०४/१३ गतेका दिन श्रीमान् प्र.जि.अ. लक्ष्मण ढकालज्यूको समन्वयमा गठित जिल्ला शान्ति सुरक्षा तथा सामाजिक सद्भाव समितिबाट जिल्ला बासिको नाममा सामाजिक सद्भाव तथा शान्ति सुर‍क्षा कायम गर्ने सम्बन्धमा जारी भएको सार्वजनिक अपिल ।

NIDMIS प्रणालीबाट उपलब्ध गराइएको CONFIRMATION PAGE को आधारमा बैंकिङ कार्य गर्न सकिने सम्बन्धी सूचना
28/07/2026

NIDMIS प्रणालीबाट उपलब्ध गराइएको CONFIRMATION PAGE को आधारमा बैंकिङ कार्य गर्न सकिने सम्बन्धी सूचना

✍️✍️ मिति २०८३ असार ०२ गते देखि २०८३ असार २३ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प...
17/07/2026

✍️✍️ मिति २०८३ असार ०२ गते देखि २०८३ असार २३ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्राप्त भएकोले राहदानीको सूचि यसैसाथ पोष्ट गरिएको छ । आफ्नो नाम र सिरियल नम्बर टिपी राहदानी आवेदन फाराम, राजश्व तिरेको रसिद र सक्कल नागरिकता लिई आउनु हुन अनुरोध छ। साथै यस लटको राहदानीको जानकारी SMS मार्फत जानकारी नहुन पनि सक्छ यसै सूचनाको अधारमा सम्पर्क गर्नुहोला ।

इलाम जिल्लाको आ.व. २०८३/०८४ का लागि स्वीकृत जिल्ला दररेट
16/07/2026

इलाम जिल्लाको आ.व. २०८३/०८४ का लागि स्वीकृत जिल्ला दररेट

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, इलाम

राहदानी आवेदन पेश गर्नेको हकमा अत्यन्त जरुरी सूचना ।
06/07/2026

राहदानी आवेदन पेश गर्नेको हकमा अत्यन्त जरुरी सूचना ।

✍️✍️ मिति २०८३ जेठ २३ गते देखि २०८३ असार ०१ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्...
03/07/2026

✍️✍️ मिति २०८३ जेठ २३ गते देखि २०८३ असार ०१ गतेसम्म यस कार्यालयमा राहदानीका लागि फोटो खिचाएका सेवाग्राहीहरुको राहदानी प्राप्त भएकोले राहदानीको सूचि यसैसाथ पोष्ट गरिएको छ । आफ्नो नाम र सिरियल नम्बर टिपी राहदानी आवेदन फाराम, राजश्व तिरेको रसिद र सक्कल नागरिकता लिई आउनु हुन अनुरोध छ

Address

Ilam
57300

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97727520555

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, इलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय, इलाम:

Shortcuts

Share