Aashish Alam

Aashish Alam Everyone should be promoted. Service is religion

04/08/2026

दुःखद खबर: सुनसरीको कप्तानगञ्ज घटनामा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको पनि मृत्यु भएको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

धनुषाका सीडीओले दिए सेनालाई गोली हान्ने अधिकार ?के यो ठिक हो कि होइन?भ्रामक हो कि सत्य ?
30/07/2026

धनुषाका सीडीओले दिए सेनालाई गोली हान्ने अधिकार ?

के यो ठिक हो कि होइन?

भ्रामक हो कि सत्य ?

दुःखद खबर !! सिरहाको गोलबजारमा प्रहरीको गोली लागी गणेश यादवको निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। दिवंगत गणेश...
30/07/2026

दुःखद खबर !! सिरहाको गोलबजारमा प्रहरीको गोली लागी गणेश यादवको निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। दिवंगत गणेशप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

यस दुःखद परिस्थितिमा सबै पक्षलाई संयम अपनाउँदै प्रदर्शन जति सक्दो छिटो रोक्न र शान्ति तथा सद्भाव कायम राख्न हार्दिक अपिल गर्दछौँ। साथै, घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछौँ।🇳🇵🇳🇵?Aashish AlamhHighlands Coffee

सुनसरी ४ :  अन्तिम परिणामरास्वपा 🔔 -  ४२७७१ (ई. दीपक साह)कांग्रेस 🌳 -   १६५८७ (ज्ञानेन्द्र बहादुर कार्की)एमाले ☀️- ८६३१ ...
08/03/2026

सुनसरी ४ : अन्तिम परिणाम
रास्वपा 🔔 - ४२७७१ (ई. दीपक साह)
कांग्रेस 🌳 - १६५८७ (ज्ञानेन्द्र बहादुर कार्की)
एमाले ☀️- ८६३१ (जगदीश कुसियैत)
सुनसरी ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक साह विजयी भएका छन्।
#सुनसरी४ #अपडेट #रास्वपा #निर्वाचनपरिणाम

📣Breaking News सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) 🔔ले  जित हासिल गरेको छ । नेपाली कां...
08/03/2026

📣Breaking News सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) 🔔ले जित हासिल गरेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भारी मतान्तरले पराजित गर्दै रास्वपाका दीपक कुमार साह निर्वाचित भएका हुन् ।
25/11/2082

08/03/2026

सुनसरी- ४ : मतगणना अन्तिम परिणाम
रास्वपा 🔔: - ४२७७१ (ई. दीपक साह)
कांग्रेस 🌳: - १६५८७ (ज्ञानेन्द्र बहादुर कार्की)
एमाले ☀️: - ८६३१ (जगदीश कुसियैत)
२६१८४ रास्वपाका उमेदवार दिपक कुमार साह विजय भएको छ।

BIG BREAKING NEWS: गगनलाई हराउँदै अमरेश निर्वाचित भएका छन् । बधाई
08/03/2026

BIG BREAKING NEWS: गगनलाई हराउँदै अमरेश निर्वाचित भएका छन् । बधाई

झापाको पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
08/03/2026

झापाको पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

Address

Mahendra Raj Marg
Inarwa
025

Alerts

Be the first to know and let us send you an email when Aashish Alam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aashish Alam:

Shortcuts

Share

Category