02/11/2026
🔱🙏 आज सोमवार, भोलेनाथको आशीर्वाद सबैमा रहोस्। 🙏❤️
ॐ नमः शिवाय 🕉️
महादेवको कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र खुशीयाली छाओस्। 🌺
दुःख हराओस्, मनोकामना पूरा होऊन् र हरेक नयाँ दिन मंगलमय बनोस्। ✨
हर हर महादेव! 🔱❤️
🙏 सच्चा भक्तले कमेन्टमा ॐ नमः शिवाय लेख्नुहोस्। 🕉️
#ॐनमःशिवाय #हरहरमहादेव #जयभोलेनाथ #महादेव #सोमवार #पशुपतिनाथ #शिवभक्ति #जयशम्भो 🔱🙏