National Youth Community Nepal

National Youth Community Nepal Welcome

15/01/2023

इटहरी : राष्ट्रिय युवा समाज नेपालले बाल आश्रममा जाडोको कपडा वितरण गरेको छ ।ADVERTISEMENT इटहरी ४ मा रहेको निःसहाय बाल आश्र.....

२०७९ सालको मकर संक्रान्तिको अवसरमा देश तथा विदेशमा रहनुहुने आमा नेपाली आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुमाहार्दिक मङ्गलमय...
15/01/2023

२०७९ सालको मकर संक्रान्तिको अवसरमा देश तथा विदेशमा रहनुहुने आमा नेपाली आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुमा
हार्दिक मङ्गलमय शभकामना व्यक्त गर्दछौं।

राष्ट्रिय युवा समाज नेपालNational Youth community Nepalआज मिति २०७९ साल पुष 30 गते शनिबारका दिन   यही इटहरी वडा नं ४ मा ...
14/01/2023

राष्ट्रिय युवा समाज नेपाल
National Youth community Nepal

आज मिति २०७९ साल पुष 30 गते शनिबारका दिन यही इटहरी वडा नं ४ मा रहेको नी: असाहाय बाल आश्रममा ४३ जाना बालबालिका हरुको लागि जाडोको न्यानो कपडा वितरण गरिएको छ।
र वितरणको कार्यक्रम अन्तर्गत हामीलाई सहयोग गरी सहज बनाइदिनु हुने सहयोग मन हरुको विवरण यस प्रकार छ ।

सहयोग गर्ने मन हरुको नाम
१. राम प्रसाद खतिवडा सिड्नी,अस्ट्रेलिया रु.४०००-
२. तारा कटुवाल खड्का अजगरा०९,गाईघाट रु.२५००
३.सुरेश तामाङ्ग। इटहरी ०४, सुनसरी रु.१०००-
४.रञ्जित भण्डारी बेलबारी ०८, मोरङ्ग रु.१०००-
५.दैया देवी खतिवडा इटहरी ०४, सुनसरी रु.१०००-
६.राजेश कुमार राई बेलबारी ०८, मोरङ्ग रु.१०००-
७. शिव - शंकर नेपाल इटहरी,सुनसरी रु.५००-
८. अजय मण्डल। इटहरी,सुनसरी रु.५००-
९.पार्वता खतिवडा इटहरी ०४,सुनसरी रु.५००-
१०.शोले भण्डारी इटहरी १३,सुनसरी रु.५००-
११. खगेन पौडेल इटहरी सुनसरी रु.१०००-
१२.रोशन कार्की इटहरी १०,सुनसरी रु.२००-
१३.निशान्त खड्का इटहरी ०५, सुनसरी रु.२००-
१४.सलिना मगर। इटहरी,सुनसरी रु.१२०-
१५.संसाइन् इन्टर प्राइजेज,इटहरी०६,सुनसरी रु.९००-
१६.अनमोल धमला सुन्दररहरैंचा ०४,रु.१५०-
१७.गोमा दुलाल। दमक झापा, रु.५००-
१८. अरुण डाँगी सुन्दरहरैंचा, मोरङ्ग रु.१०००-
१९.रवि किरण
२०.मुकेश बर्देवा
प्राप्त रकम रु. १५,४२०-
जम्मा खर्च रु.२१,२२५-
अपुग रकम यस संस्था ले व्यवस्थापन गरेको छ।

राष्ट्रिय युवा समाज नेपाल ले सुरु करेको यस कार्य हजुर हरुको सहयोगले आज पूर्ण भएको छ सम्पूर्ण सहयोगी मन हरु प्रति राष्ट्रिय युवा समाज नेपाल को तर्फ बाट हार्दिक नमन् साथै आगामी दिन हरुमा नी हजूर हरुको साथ र सहयोग को अपेक्षा राख्दछौँ।
धन्यवाद

राष्ट्रीय युवा समाज नेपाल.
सम्पर्क नं .9824353469
9865243510
981-0479315
9816352721
Gmail. [email protected]

के तपाईंहरुलाई ज्वरो आएको छ ?यो डेंगु ज्वरो हुन सक्छ है ! डेंगु रोग लामखुट्टेको टोकाई बाट लाग्ने भएकालेे सधैं झुल भित्र ...
21/09/2022

के तपाईंहरुलाई ज्वरो आएको छ ?
यो डेंगु ज्वरो हुन सक्छ है ! डेंगु रोग लामखुट्टेको टोकाई बाट लाग्ने भएकालेे सधैं झुल भित्र सुत्ने गरौं ! लामखुट्टे लाग्ने ठाँउ र लामखुट्टे लाग्ने बेलामा लामो बाहुला भएको लुगा लगाउ ! आफ्नो घर वरपर सफा राखौं फोहोर प्लास्टिकका झोला, बोतल,बट्टाआदि सबै जम्मा गरि व्यवस्थापन गरि पानी जम्न नदिउ !
यो रोगका लक्षणहरु
उच्च ज्वोरो आउनु
जीउ, ढाड , हात खुट्टाका जोड्नि दुख्नु !
वाक वाक लाग्नु अथवा उल्टि आउनु !
खान मन नलाग्नु , कमजोरी महसुस हुनु आदि !

सफा रहौ , स्वस्थ बनौ !
# Be aware
cares

राष्ट्रिय युवा समाज नेपाल National Youth community Nepalआज मिति २०७९ साल असोज १ गते शनिबारका दिन   यही इटहरी वडा नं ४ मा...
17/09/2022

राष्ट्रिय युवा समाज नेपाल
National Youth community Nepal

आज मिति २०७९ साल असोज १ गते शनिबारका दिन यही इटहरी वडा नं ४ मा रहेको नी:अहसाय बाल आश्रममा बालबालिकाहरुको शिक्षाको लागि उपयोग हुने शैछिक सामग्रीहरु सहयोग गर्दै।

सहयोग गर्ने मन हरुको नाम:-
१. सुरेश तामाङ
२. जगदीश फुयाल
३.विशाल चाम्लिङ
४.गणेश खड्का
५.कुशल राज तिमल्सिना
६.मनिषा खड्का
७. वनिता खड्का
८. अनुषा ढुंगाना
९.प्रतीक आचार्य
१०.अमृत गुरूङ
११. बिपना लिम्बु
१२.युवराज भण्डारी
१३.प्रकाश मगर
१४.चन्द्र बहादर चौधरी
१५.गोपाल खतिवडा
१६.सबिना भुजेल
१७.सरोज काफ्ले
१८.मुकेश बर्देवा
सबै सहयोगी मन हरुमा धेरै धेरै धन्यवाद साथै यदि कोई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने संपर्क गर्नु होला।
धन्यवाद

राष्ट्रीय युवा समाज नेपाल.
सम्पर्क नं .9824353469
9865243510
981-0479315
9816352721
Gmail. [email protected]

काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने असोज १ गतेबाट
15/09/2022

काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने असोज १ गतेबाट

काठमाडौं, भाद्र ३०काठमाडौंमा असोज १ गतेबाट सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालि.....

बच्चा चाेरि गर्ने हरुबाट सावधान  ।
12/09/2022

बच्चा चाेरि गर्ने हरुबाट सावधान ।

Address

Itahari, Sunsari
Itahari
56705

Telephone

+9779824353469

Website

Alerts

Be the first to know and let us send you an email when National Youth Community Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Youth Community Nepal:

Share

Category