ITAHARI YOUTH OPEN CREW

ITAHARI YOUTH OPEN CREW "उत्कृष्टता प्रयास र मुस्कान साथ अविश्वसनीय सेवा"

जन्मोत्सवको धेरै धेरै शुभकामना ।
09/08/2026

जन्मोत्सवको धेरै धेरै शुभकामना ।

स्कार्फको गरिमा, महत्व र मूल्यलाई सही रूपमा बुझेर गरिएको यस उचित निर्णयको हार्दिक स्वागत गर्दछौं ।-इटहरी युथ ओपन क्र्यु ...
05/08/2026

स्कार्फको गरिमा, महत्व र मूल्यलाई सही रूपमा बुझेर गरिएको यस उचित निर्णयको हार्दिक स्वागत गर्दछौं ।
-इटहरी युथ ओपन क्र्यु परिवार।।

हिजोको अगस्ट १ विविध एक मुस्ठ ।।इटहरी युथ ओपन क्र्यु।श्री रास्ट्रिय स्काउट ट्रुप।
02/08/2026

हिजोको अगस्ट १ विविध एक मुस्ठ ।।
इटहरी युथ ओपन क्र्यु।श्री रास्ट्रिय स्काउट ट्रुप।

जन्मोत्सवको धेरै धेरै शुभकामना ।।
24/07/2026

जन्मोत्सवको धेरै धेरै शुभकामना ।।

पाँचौ भेट- ट्रेसल रेसस्काउट बिध्यार्थी हरुको शारीरिक ,मानसिक ,बौद्धिक तथा ब्यवहारिक ज्ञान को साथमा आफ्नु  क्षमता बिकास ग...
06/07/2026

पाँचौ भेट- ट्रेसल रेस

स्काउट बिध्यार्थी हरुको शारीरिक ,मानसिक ,बौद्धिक तथा ब्यवहारिक ज्ञान को साथमा आफ्नु क्षमता बिकास गर्ने उदेश्य ले इटहरी युथ ओपन क्र्यु र विश्व आदर्श स्काउट ट्रुपको आयोजनामा मिति २०८३ असार २० गते सनिवार विश्व आदर्श बिध्यालय ,इटहरी -४ को प्राङ्गणमा " ट्रेसल रेस " प्रतियोगिता उत्साहजनक उपस्थिति मा सफलता पुर्बक संपन्न गरिएको छ।

विश्व आदर्श बिध्यालयका सहायक प्रीन्सिपल मोहन प्रसाद निरौला ज्यु को सभापतित्वमा ,नेपाल स्काउटका रास्ट्रिय परिषद सदस्य सुदर्शन भट्टराई ज्यु को प्रमुख आतिथ्यता, नेपाल स्काउटका सहायक रास्ट्रिय प्रशिक्षक प्रदीप कुमार बिश्वास ,दिवस राजबंशी ,बराहक्षेत्र स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई को विशेष आतिथ्यमा स्काउटर प्रबिन बिस्ट ज्यु को संयोजकत्वमा सम्पन्न कार्यक्रम मा निर्णायक /मुल्यांकन समिती मा इटहरी का शिक्षा विद वरिष्ठ स्काउटर हेमन्त भट्टराई ज्यु र स्काउटर सुमन बराल ज्यु को उत्कृष्ट मुल्यांकन मा
श्री ज डे ज स्काउट ट्रुप,बराहक्षेत्र -प्रथम
श्री सरस्वती स्काउट ट्रुप,इटहरी -द्वितिय
श्री रास्ट्रिय स्काउट ट्रुप,इटहरी -तृतीय
होराइजन स्काउट ट्रुप,इटहरी -तृतीय
श्री जनसहयोग स्काउट ट्रुप- सान्त्वना हुनु भएको थियो।

हामी धेरै धेरै धन्यवाद दिन चाहान्छौ विश्व आदर्श एकेडेमी परिवारलाई कार्यक्रम सफल पार्न ठाउँ तथा पुरस्कारको ब्यवस्थापन गरि दिनु भएकोमा ।

रोभर लिडर डिल्ली कुमार शर्मा ज्यु ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा स्काउटर पुर्णिमा संग्रौला तथा रोभर रेन्जरहरुको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन फणीन्द्र प्रसाद दाहाल ले गर्नु भएको थियो।

इटहरी युथ ओपन क्र्यु रोभर रेन्जरहरुको कार्य।
29/06/2026

इटहरी युथ ओपन क्र्यु रोभर रेन्जरहरुको कार्य।

Address

Koshi Province, Sunsari
Itahari

Telephone

+9779842564450

Website

Alerts

Be the first to know and let us send you an email when ITAHARI YOUTH OPEN CREW posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ITAHARI YOUTH OPEN CREW:

Shortcuts

Share

Category