थलारा गाउँपालिका

थलारा गाउँपालिका थलारा गा‌‍उँपालिका, बझाङको आधिकारिक page

यस थलारा गाउँपालिका प्रापुर्वकाल देखिनै आफ्नै खालको अस्थीत्व र पहिचान बोकेर रहेको सर्वविधितै छ । अहिले पनि संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य पुन संरचना गर्ने त्रममा सावीक पाँच वटा गा.वि.स दंगाजी,पाराकाट्ने , कोटभैरव ,कोइरालाकोट ,मालुमेला मिलि वनेका थलारा गाउँपालिकाको सिरानिमा सुदूरपश्‍चिम प्रदेशको गर्भमा रहेको अतीनै महत्वको धार्मिक पर्यटकीय क्षेत्र राष्टिु्य निकुन्ज अनुपम कोशेली लिएर वाँ

चिरहेको प्रकृतिको जैविक विविधताका साथै सुन्दर रमणीय फाँटहरू साइपाल हिमालको हिमशंखला कोखबाट अनवरत रूपमा थुपै स्रोत साथमा लीएर बगीरहेको सेती नदी यस गाउँपालिकाका प्राकृतिक उपज हुने ।

दैनिक विपद् बुलेटिन २०८३ साउन १९ गतेविपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रमा ज...
04/08/2026

दैनिक विपद् बुलेटिन २०८३ साउन १९ गते
विपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रमा जानकारी दिन हुन अनुरोध छ । (LEOC) सम्पर्क नं:- ९७४३५३७२१५ , प्रकाश भण्डारी:-९८६५६५४६६५, नरेश पार्की:- ९८४८९७८८०

आगामी तीन दिनका लागि मौसम चेतावनी (जारी मिति: २०८३-०४-१९ गते)
04/08/2026

आगामी तीन दिनका लागि मौसम चेतावनी (जारी मिति: २०८३-०४-१९ गते)

सूचना प्रकाशन, सामाग्री आपुर्ति तथा सेवा प्रवाह सम्बन्धी  सूचना। सूचना नं. ०८
04/08/2026

सूचना प्रकाशन, सामाग्री आपुर्ति तथा सेवा प्रवाह सम्बन्धी सूचना।
सूचना नं. ०८

शोक सन्तप्त परिवाजनप्रति हार्दिक समवेदना ।
03/08/2026

शोक सन्तप्त परिवाजनप्रति हार्दिक समवेदना ।

दैनिक विपद् बुलेटिन २०८३ साउन १५ गतेविपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रमा ज...
31/07/2026

दैनिक विपद् बुलेटिन २०८३ साउन १५ गते
विपत सम्बन्धि जानकारीका लागि यस कार्यालयको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रमा जानकारी दिन हुन अनुरोध छ । (LEOC) सम्पर्क नं:- ९७४३५३७२१५ , प्रकाश भण्डारी:-९८६५६५४६६५, नरेश पार्की:- ९८४८९७८८०

वर्षाका कारण हिजो राति घर भत्किएको थलारा ८ डाडा टोलकी अम्भिका पार्कीको परिवारलाई राहात सामाग्री उपलब्ध गराएको ।
31/07/2026

वर्षाका कारण हिजो राति घर भत्किएको थलारा ८ डाडा टोलकी अम्भिका पार्कीको परिवारलाई राहात सामाग्री उपलब्ध गराएको ।

साप्ताहिक मौसम पूर्वानुमान/ बुलेटिन अवधि: २०८३ साउन १५ गते शुक्रबार देखि साउन २१ गते बिहीबार सम्म
31/07/2026

साप्ताहिक मौसम पूर्वानुमान/ बुलेटिन
अवधि: २०८३ साउन १५ गते शुक्रबार देखि साउन २१ गते बिहीबार सम्म

बाढी र डुवान हुनुपूर्वकाे तयारी यसरी गराै ।।
31/07/2026

बाढी र डुवान हुनुपूर्वकाे तयारी यसरी गराै ।।

सरुवा सहमति सम्बन्धी सूचना
30/07/2026

सरुवा सहमति सम्बन्धी सूचना

मौजुदा सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना
30/07/2026

मौजुदा सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना

Address

Thalara Rural Municipality
Itahari
10509

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00

Telephone

+9779858490939

Alerts

Be the first to know and let us send you an email when थलारा गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to थलारा गाउँपालिका:

Shortcuts

Share