Youth Development Center

Youth Development Center Youth Development Center YDC was formed with the aims to empower young people through equal participation on social and economic development process.

Youth Development Center (YDC)

Address: Itahari- 8, Sunsari, Province 1, Nepal

Year of Registration: 2013 AD

E-mail: [email protected]
Website: www.ydc.org.np
page: https://www.facebook.com/ydc581323

Youth Development Center was founded on 2070 BS (2013 AD) by group of self-motivated youth, who came together with the concept to support each other for the development of young peoples in Sunsari, Nepal. YDC envisions to enhance the well- being of young groups by managing resources, building capacity, promoting social justice and developing multi-stakeholder partnership. Major theme of organization:

- Youth participation
- Reproductive health rights, gender & women rights,
- Youth entrepreneurship
- Community volunteer service

Major Activities
Youth policy & participation campaign, young women empowerment training, Girls First Campaign- ‘Timro Sathi’, SRHR- awareness & advocacy, Youth Festival- 2013-18 Every Year, community education support, disaster preparedness & response, democracy & voter education, youth entrepreneurship camp, youth personality development camp

३९० घण्टाको मन्टेस्वरी तालिममाग भएको योग्यता (विवरण अनुसार हुनुहुनेले )इटहरी -८ वडा  कार्यालयमा आवश्यक कागजात सहित सम्पर...
15/09/2026

३९० घण्टाको मन्टेस्वरी तालिम
माग भएको योग्यता (विवरण अनुसार हुनुहुनेले )
इटहरी -८ वडा कार्यालयमा आवश्यक कागजात सहित सम्पर्क गर्नु होला ।

आज राष्ट्रिय बाल दिवस २०८३ को  अवसरमा  नगर बाल सञ्जाल  धरान उपमहानगरपालिका, ईटहरी उपहानगरपालिकाका वडा नं १५ र नगर बाल सञ...
14/09/2026

आज राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा नगर बाल सञ्जाल धरान उपमहानगरपालिका, ईटहरी उपहानगरपालिकाका वडा नं १५ र नगर बाल सञ्जाल ईटहरीको कार्यक्रम।

“बालपनको रक्षा, भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा हालै देशमा घटित विपद्मा ज्...
14/09/2026

“बालपनको रक्षा, भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा हालै देशमा घटित विपद्मा ज्यान गुमाउनुभएका बालबालिका, अभिभावक तथा सम्पूर्ण व्यक्तित्वहरूको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना स्वरूप इटहरी नगर बाल सञ्जालद्वारा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

🌸 राष्ट्रिय ६२औँ बाल दिवसको हार्दिक शुभकामना! 🌸बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा र उज्ज्वल भविष्यका लागि सबैको साझा प्...
14/09/2026

🌸 राष्ट्रिय ६२औँ बाल दिवसको हार्दिक शुभकामना! 🌸

बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा र उज्ज्वल भविष्यका लागि सबैको साझा प्रयास आवश्यक छ।
हरेक बालबालिकाको मुहारमा मुस्कान, जीवनमा अवसर र भविष्यमा सफलताको उज्यालो छाओस्। 💐
Youth Development Center

राष्ट्रिय बाल दिवसको अवसरमा ‘विपदमा विद्यार्थीहरूको भूमिका’ विषयमा  वक्तृत्वकला प्रतियोगिता कार्यक्रम ।आयोजक:  वडा बालसन...
12/09/2026

राष्ट्रिय बाल दिवसको अवसरमा ‘विपदमा विद्यार्थीहरूको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम ।
आयोजक: वडा बालसन्जाल इटहरि- ८
स्थान : Youth Development Center , Itahari-8

इटहरीमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न(creatives program)‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासह...
12/09/2026

इटहरीमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न(creatives program)
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित २०८३ भदौ २९ गते मनाइने ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा इटहरीमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।
इटहरी–६ नम्बर वडा बाल सञ्जालको आयोजनामा इटहरी–८ स्थित युवा विकास केन्द्रको हलमा आयोजित प्रदर्शनीमा विभिन्न विद्यालयका बालबालिकाले सहभागिता जनाएका थिए।

06/08/2026
🎒 अब सप्ताहन्त (शनिबार–आइतबार) पनि तपाईंको बच्चाको सिकाइ र व्यक्तित्व विकासको अवसर! 🌱के तपाईंको बच्चाले विद्यालयबाहेकको ...
05/08/2026

🎒 अब सप्ताहन्त (शनिबार–आइतबार) पनि तपाईंको बच्चाको सिकाइ र व्यक्तित्व विकासको अवसर!

🌱के तपाईंको बच्चाले विद्यालयबाहेकको समय केवल मोबाइल, टिभी वा खेलमै बिताइरहेको छ?

युथ डेभलपमेन्ट सेन्टर, इटहरी (Youth Development Center, Itahari) ले ल्याएको छ Skills-Based Weekend Learning Program, जहाँ बच्चाहरूले आफ्नो रुचिअनुसार सिक्ने, गर्ने र नयाँ प्रतिभा पहिचान गर्ने अवसर पाउनेछन्।

✨ हामीले विकास गर्ने मुख्य सीपहरू:
🎤 सञ्चार सीप: बोल्ने, पढ्ने, लेख्ने र सुन्ने क्षमताको विकास
🧠 मानसिक विकास: स्मरण शक्ति, तार्किक सोच र समस्या समाधान (Problem Solving)
🎨 रचनात्मक कला: चित्रकला, पेपर क्राफ्ट, माटो कला (Pottery), बुनाइ (Knitting)
🤖 डिजिटल सीप: AI, STEM, Coding र भविष्यका प्रविधिहरू
🍳 व्यावहारिक सीप: खाना/चिया बनाउने, Junior Barista, Dinner Table Setting
🛏️ आत्मनिर्भरता: आफ्नो ओछ्यान मिलाउने, कपडा फोल्ड गर्ने, झोला मिलाउने र सरसफाइ
🚴 बाहिरी गतिविधि: साइकल चलाउने, Hiking, Swimming, Fishing आदि
🌱 प्रकृति र सुरक्षा: बगैंचा व्यवस्थापन, वृक्षारोपण, वातावरण संरक्षण र ट्राफिक नियम
🐶 व्यक्तित्व विकास: Pet Handling, Role Play, नेतृत्व (Leadership) र Communication Skills

🌟 हाम्रो उद्देश्य केवल पढाउने होइन, जीवनका लागि आवश्यक व्यावहारिक सीप सिकाउने हो।

📍 स्थान:
युथ डेभलपमेन्ट सेन्टर, इटहरी
(Youth Development Center, Itahari-8)

📞 सम्पर्क नम्बरहरू:
📱 9819020427, 9842177862
✉️ इमेल: [email protected]
Youth Development Center, Itahari
Learn • Explore • Create • Lead • Serve • Excel

Call for Training!Front Desk Officer (Receptionist)!!Date: 07-11 Bhadra, 2083Place: New Baneshwor, Kathmandu            ...
26/07/2026

Call for Training!
Front Desk Officer (Receptionist)!!

Date: 07-11 Bhadra, 2083
Place: New Baneshwor, Kathmandu

02 Days to Go...🎭ADMISSION OPEN युवा बिकास तालिम केन्द्र  Yuwa Bikash Raja Shrestha Nirjan Khadka Sonu Jayanti Bipan Kar...
03/04/2026

02 Days to Go...🎭

ADMISSION OPEN
युवा बिकास तालिम केन्द्र

Yuwa Bikash Raja Shrestha
Nirjan Khadka
Sonu Jayanti
Bipan Karki
PraZal DulAl
Goma Paudel

Address

Itahari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Youth Development Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth Development Center:

Shortcuts

Share