वास इकाई, जुनीचाँदे गाउँपालिका

  • Home
  • Nepal
  • Jajarkot
  • वास इकाई, जुनीचाँदे गाउँपालिका

वास इकाई, जुनीचाँदे गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वास इकाई, जुनीचाँदे गाउँपालिका, Government Organization, WASH Unit, Jajarkot.

सुस्वा (SUSWA) आयोजना अन्तर्गत नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपियन युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा "सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता" आयोजना संचालनका लागि पालिकामा स्थापित शाखाको अफिसियल फेसबुक साइटमा स्वागत छ ।

SUSWA ले यहि साउन १५ र १६ गते सुर्खेतमा आयोजना गरेको करनालीका २८ पालिकाहरूका वास संयोजक अनि सल्लाहकारहरूको उपस्थितिमा २ ...
02/08/2025

SUSWA ले यहि साउन १५ र १६ गते सुर्खेतमा आयोजना गरेको करनालीका २८ पालिकाहरूका वास संयोजक अनि सल्लाहकारहरूको उपस्थितिमा २ दिने बार्षिक समीक्षा कार्यक्रम उपलब्धिमूलक सम्पन्न भएको छ ।

Nepal Water for Health-NEWAH Nanda Lal Dharala Roshan Kc Arun Shrestha Raju Tirwa Padam Shahi Resham Jung Singh Nirajan Shrestha

SUSWA को सहजिकरणमा जुनीचाँदे र शे-फोक्सुण्डो गाउँपालिकाका वास इकाईका नव-नियुक्त कर्मचारीहरूलाई  ५ दिने अभिमुखिकरण तालिम ...
28/07/2025

SUSWA को सहजिकरणमा जुनीचाँदे र शे-फोक्सुण्डो गाउँपालिकाका वास इकाईका नव-नियुक्त कर्मचारीहरूलाई ५ दिने अभिमुखिकरण तालिम पश्चिम रूकुमको मुसिकोटमा सम्पन्न भयो साथै आजबाट पुनः २ दिनको GEDSI सम्बन्धि तालिम सुरू भयको छ।
Nanda Lal Dharala Padam Shahi Prashant Pariyar Raju Tirwa Nepal Water for Health-NEWAH Nirajan Shrestha Titlana KC Arun Shrestha Ambika Wosti Khadka

आज यस जुनिचाँदे गाउँ पालिकाको  वास युनिटमा नयाँ नियुक्त हुनु भएका कर्मचारीहरूलाई स्वागत कार्यक्रम गर्नुका साथै सु्स्वा आ...
17/07/2025

आज यस जुनिचाँदे गाउँ पालिकाको वास युनिटमा नयाँ नियुक्त हुनु भएका कर्मचारीहरूलाई स्वागत कार्यक्रम गर्नुका साथै सु्स्वा आयोजना र यसमा संलग्न विभिन्न निकायहरूक‍ो बारेमा छोटो जानकारीका साथै कर्मचारीका काम कर्तब्य र अधिकारका बारेमा छोटो अभिमुखिकरण कार्य पनि सम्प्न भयो ।
नव आगन्तुक साथिहरूलाई टिममा स्वागत एवं सफल कार्यकालको शुभकामना छ💐

SUSWA Nepal Water for Health-NEWAH Nanda Lal Dharala Roshan Kc Padam Shahi Arun Shrestha Resham Jung Singh

खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) को विभिन्न पदहरुको छोटो सूचीमा छनाैट भएका उम्मेदवारहरूको नाम र लिखित परिक्षा सम्बन्ध...
11/07/2025

खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) को विभिन्न पदहरुको छोटो सूचीमा छनाैट भएका उम्मेदवारहरूको नाम र लिखित परिक्षा सम्बन्धि जुनीचाँदे गाउँपालिकाको सूचना....
Nepal Water for Health-NEWAH SUSWA Nanda Lal Dharala

सबैकालागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) अन्तर्गत जुनीचाँदे गाउँपालिका वडा नं ९, साकियास्थित श्री आदर...
23/06/2025

सबैकालागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) अन्तर्गत जुनीचाँदे गाउँपालिका वडा नं ९, साकियास्थित श्री आदर्श प्रा. वि. मा पालिकाका वास फोकल पर्सन, प्रमुख प्रशासकीय अधिकृत र नेपाल स्वास्थ्यका लागि पानी (NEWAH) का कर्मचारीहरूको सहजिकरणमा बिद्यालय खासस्व प्रबर्द्धन सम्बन्धि विभिन्न कृयाकलापहरूको लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्डका आधारमा सरोकारवालाहरूबाट, बालक्लब गठन र स्व-मूल्यांकन गरि कार्ययोजना बनाउने कार्य सम्पन्न भएको छ ।

Nepal Water for Health-NEWAH SUSWA Roshan Kc Nanda Lal Dharala

09/06/2025

खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) को विभिन्न पदहरुको दरखास्त आव्हान सम्बन्धि जुनीचाँदे गाउँपालिकाको सूचना....
Nepal Water for Health-NEWAH SUSWA Roshan Kc Nanda Lal Dharala

01/06/2025
२८ मे २०२५, अर्थात विश्व महिनावारी स्वच्छता दिवशलाई "महिनावारी मैत्री समाजका लागि सहकार्य" भन्ने नाराका साथ जुनीचाँदे गा...
01/06/2025

२८ मे २०२५, अर्थात विश्व महिनावारी स्वच्छता दिवशलाई "महिनावारी मैत्री समाजका लागि सहकार्य" भन्ने नाराका साथ जुनीचाँदे गाउँपालिका, परालेमा विभिन्न कार्यक्रमहरू गरि भव्यरूपमा मनाईएको थियो ।
SUSWA Nepal Water for Health-NEWAH Roshan Kc Bhoj Thakurathi Raju Tirwa Arun Shrestha Padam Shahi

01/06/2025

नमस्कार 🙏
नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपियन युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा "सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता" सुस्वा (SUSWA) आयोजना संचालनका लागि जुनीचाँदे गाउँपालिकामा स्थापित वास (WASH) शाखाको अफिसियल फेसबुक साइटमा यहाँलाई स्वागत छ।

यस पेजमा जुनीचाँदे गाउँपालिकामा वास सम्बन्धि गरिने विभिन्न कृयाकलापहरू सम्बन्धि अपडेटहरू प्रेषित गरिने छ ।

Address

WASH Unit
Jajarkot

Alerts

Be the first to know and let us send you an email when वास इकाई, जुनीचाँदे गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share