Jay Baba Jaleshwornath Yuba Club

Jay Baba Jaleshwornath Yuba Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Baba Jaleshwornath Yuba Club, Social service, Jaleshwor, Jaleshwar.

12/03/2026
आज मिति- 2082/11/11 गते सोमबार को दिन " मेयर लोकसेवा कक्षा " का विद्यार्थीहरूलाई प्रथम पत्रको पुस्तक वितरण कार्यक्रम। उप...
23/02/2026

आज मिति- 2082/11/11 गते सोमबार को दिन " मेयर लोकसेवा कक्षा " का विद्यार्थीहरूलाई प्रथम पत्रको पुस्तक वितरण कार्यक्रम। उपस्थित सम्पूर्ण महानुभावहरूलाई गरिमामय उपस्थिति को लागी हृदय बाट धन्यवाद।।

23/02/2026
निर्वाचन आचारसंहिता पालना सम्बन्धी जरुरी सूचना.......
02/02/2026

निर्वाचन आचारसंहिता पालना सम्बन्धी जरुरी सूचना.......

महोतरी क्षेत्र नं ३ को उम्मेदवार उज्ज्वल कुमार झा को चुनाव चिन्ह घण्टी 🔔 छाप छन। पढेलेखेका युवा नेता पनि हुन। उनले बिगत ...
28/01/2026

महोतरी क्षेत्र नं ३ को उम्मेदवार उज्ज्वल कुमार झा को चुनाव चिन्ह घण्टी 🔔 छाप छन। पढेलेखेका युवा नेता पनि हुन। उनले बिगत मा रामै मत ल्याएका हुदा। र अहिले नेपाल भरि नै घण्टी को लहर हुदा। उज्ज्वल कुमार झा को जित्ने सम्भावना बढि देख्दछु।

Nepal wins a thrilling match by ONE Run!
12/10/2025

Nepal wins a thrilling match by ONE Run!

Koshi Barrage has crossed above danger level & it is rising as well. 🙏🏼
05/10/2025

Koshi Barrage has crossed above danger level & it is rising as well. 🙏🏼

04/10/2025
देशभरी जारी वर्षा न्यूनीकरण बारे प्रधानमन्त्री सुशीला कार्की भन्नुहुन्छ, "यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आस्वास...
04/10/2025

देशभरी जारी वर्षा न्यूनीकरण बारे प्रधानमन्त्री सुशीला कार्की भन्नुहुन्छ, "यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आस्वास्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकुल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पुर्ण तयारीको अवस्थामा छन् । यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भब तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न चौबिसै घण्टा तयार अवस्थामा रहेका छन् । हामीले सबै उपलब्ध श्रोतहरु परिचालन गरेका छौँ र सबै नागरिक र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । हामी महत्त्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पुर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बितिक्कै सडकमार्गहरु पुन खोल्नलाई प्राथमिकता दिनेछौँ । हाम्रा टोलिहरुले काम गरिरहेका बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु - तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ सुरक्षित रहनुस र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस । अत्यावश्यक नभएसम्म यात्रा नगर्नुस । तपाईंहरुको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो ।"

२० वटा जिल्ला बाढीको उच्च जोखिममासुनसरीउदयपुरसप्तरीसिरहाधनुषामहोत्तरीसर्लाहीरौतहटबारापर्सासिन्धुलीदोलखारामेछापसिन्धुपाल्...
04/10/2025

२० वटा जिल्ला बाढीको उच्च जोखिममा
सुनसरी
उदयपुर
सप्तरी
सिरहा
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा
सिन्धुली
दोलखा
रामेछाप
सिन्धुपाल्चोक
काभ्रे
काठमाडौं
ललितपुर
भक्तपुर
मकवानपुर
चितवन

Address

Jaleshwor
Jaleshwar

Website

Alerts

Be the first to know and let us send you an email when Jay Baba Jaleshwornath Yuba Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category