Mahottari Youth Fight 4 right

Directions Website

Mahottari Youth Fight 4 right If you want change, if you want to fight against corruption then....
Vote for Balen, vote for RSP🔔 Jay Nepal🇳🇵🇳🇵🇳🇵

(1)

13/09/2026

गृहमन्त्री लाई सम्धी रे🤣🤣

04/09/2026

यो खातेलाई हेलिकप्टर चाइयो रे....

01/09/2026

🇮🇳 🇳🇵 बलिउड अभिनेता सोनु सुद नेपालमा आएका छन् । विनाशकारी बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई राहत र आवश्यक सहयोग लिएर उनी आफैं नेपाल आइपुगेका हुन् ।
​यस दुःखद घडीमा बाढीपीडितहरूको घाउमा मलम लगाउन र पुनर्निर्माणका लागि हात बढाउनुहुने सोनु सुदको यो कदमले नेपाली जनताको मन जितेको छ । तपाईंको यो मानवीय सहयोग र प्रेमको लागि हामी सधैं आभारी रहनेछौं। ​

29/08/2026

He fought for his life😥

29/08/2026

प्रकृति संग कसैको केहि नलाग्ने रहेछ 🥲

QR ठग.... हर्क चोर खाते।
28/08/2026

QR ठग.... हर्क चोर खाते।

28/08/2026

अघिल्लो वर्ष देश जल्यो यो वर्ष देश डुब्यो!
दुबै वर्षको भाद्र महिना नेपालको लागी अभिशाप रहयो!😭😭

27/08/2026

ला***स पनि छाडेन कानको झुम्का निकाल्न लुछेका थुक्क !,

यि मान्छेहरु लाई तत्काल कार्वाही होस ! यो भिडियो सक्दो share गरौ ।।

27/08/2026

धादिङको बैरेनीमा घर माथि लाश झुण्डी रहेको अवस्था मा।

27/08/2026

रसुवामा यसरि भागेका थिए जल विधुत आयोजनाका कर्म्चारी .. तर सबै को अवस्था अज्ञात !

Address

Mahottari Rural Municipality
Jaleshwar
45700

Alerts

Be the first to know and let us send you an email when Mahottari Youth Fight 4 right posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category