जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल

  • Home
  • Nepal
  • Jaleshwar
  • जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल

जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल नेपाल को सबै भन्दा कम उचाइमा रहेको सदरमुकाम कुन हो?
- महोत्तरीको जलेश्वर

27/09/2026
24/09/2026

!! अत्यन्त जरुरी सूचना !!
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भोलि असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा हावाहुरी तथा प्रतिकूल मौसमजन्य अवस्था आउन सक्ने सम्भावना रहेको हुँदा जलेश्वर नगरपालिका क्षेत्रका सम्पूर्ण नगरवासीहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।

सम्भावित हावाहुरीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि घर, टहरा तथा भवनका कमजोर संरचना सुरक्षित राख्नुहोस्। खुला स्थानमा रहेका टिन, होर्डिङ बोर्ड, निर्माण सामग्री, विद्युत् तार तथा अन्य सामानहरू सुरक्षित स्थानमा राख्नुहोस्। हावाहुरीको समयमा रुख, विद्युत् पोल तथा कमजोर संरचनाको नजिक नबस्नुहोस्।
कुनै आपत्कालीन अवस्था, क्षति वा उद्धार तथा आवश्यक सहयोग परेमा जलेश्वर नगरपालिका तथा सम्बन्धित सुरक्षा/आपत्कालीन निकायमा तत्काल सम्पर्क गरी सहयोग लिनुहुन अनुरोध गर्दछौँ।
सम्पूर्ण नगरवासीहरूलाई सतर्क, सुरक्षित र सावधान रहन हार्दिक अनुरोध छ।

विद्यालय बिदा सम्बन्धमा
24/09/2026

विद्यालय बिदा सम्बन्धमा

 #भूमी_समस्या_समाधान_समितिको_समन्वय_वैठक २०८३/०६/०६ गते मंगलवार जिल्ला प्रशासन कार्यालय, महोत्तरी आज भूमी समस्या समाधान ...
22/09/2026

#भूमी_समस्या_समाधान_समितिको_समन्वय_वैठक
२०८३/०६/०६ गते मंगलवार
जिल्ला प्रशासन कार्यालय, महोत्तरी
आज भूमी समस्या समाधान केन्द्रिय समितिको उपस्थितिमा सरोकारवाला संगको समन्वय वैठ्क वसि कामको हालसम्मको प्रगती समीक्षा तथा आगामी दिनमा यसलाई द्रूतता दिन वृहद समन्वय वैठक वसिएको ।

सरुवा सहमतीका लागि दरखास्त आह्वाहन सम्बन्धमा।
22/09/2026

सरुवा सहमतीका लागि दरखास्त आह्वाहन सम्बन्धमा।

स्थानीय विदा सम्बन्धी सूचना
11/09/2026

स्थानीय विदा सम्बन्धी सूचना

मिति- 2083 भाद्र 22 गते राष्ट्रिय शोक दिवसको दिन जलेश्वर नगरपालिका परिवारद्वारा हालै देशका विभिन्न भागमा आएको विनाशकारी ...
07/09/2026

मिति- 2083 भाद्र 22 गते राष्ट्रिय शोक दिवसको दिन जलेश्वर नगरपालिका परिवारद्वारा हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी-पहिरोमा परी ज्यान गुमाउनु हुने सम्पूर्ण नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।।💐💐

श्री कृष्ण जन्माष्टमीको अवसरमा देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना ।।- सु...
04/09/2026

श्री कृष्ण जन्माष्टमीको अवसरमा देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना ।।

- सुरेश साह सोनार
नगर प्रमुख
जलेश्वर नगरपालिका परिवार

28/08/2026

सतर्कताको लागी जानकारी !
हालै देशमा आएको बाढीको प्रभाव यस नगरपालिकाका रातो नदीको नजिक रहेका वडाहरूमा पर्ने सम्भावना भएको हुदाॅ उक्त नदीको तटिय क्षेत्रमा बस्नुहुने सवैमा सतर्कताको लागि सादर अनुरोध छ ।
जलेश्वर नगरपालिका ।

लेखापरीक्षक सम्बन्धी सूचना
27/08/2026

लेखापरीक्षक सम्बन्धी सूचना

Address

Nagapalika Road
Jaleshwar
45700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जलेश्वर नगरपालिका कार्यालय,मधेस प्रदेश,नेपाल:

Shortcuts

Share