Laxminiya Youth Club

Laxminiya Youth Club *~~Youth Stand Up ~~*
�Time Is Now�

बिदा सम्बन्धमा....
25/08/2025

बिदा सम्बन्धमा....

28/07/2025

❤️❤️❤️

12/11/2024
19/03/2024

यो बोका लक्षमिनिया गाउँ पालिका वाड न:१ सोहनी सोनामाइ टोल को हो जस्लाइ कुकुरले टोकेर गम्भीर घाइते बनाएका छन।तर गाउले हरुको अहिले सम्म कुनै चासो देखिएको छैन।यो गाउको महरानी जि को समिति ले के गर्दै छन।
#हाम्रो_सोहनी_सफा_सोहनी #सोनामाइ

नेपाल विद्युत प्राधिकरण, गौशाला  वितरण केन्द्रबाट खटिएको विद्युत चोरी नियन्त्रण टोली, नेपाल प्रहरी  र सशस्त्र प्रहरी बल ...
02/10/2023

नेपाल विद्युत प्राधिकरण, गौशाला वितरण केन्द्रबाट खटिएको विद्युत चोरी नियन्त्रण टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले मिति २०८०/०५/१५ गते राति गौशाला वि.के. अन्तर्गतका विभिन्न स्थानहरूमा डाईरेक्ट हुकिङ्ग गरि अनाधिकृत रुपमा विद्युत चोरी गरिरहेको अवस्थामा ११(एघार) जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, गौशाला , महोत्तरी मा बुझाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

सूचना !                    सूचना !!                        सूचना !!! लक्ष्मीनिया गाउँपालिका वडा  न ०४ सपहीमा दशै , तिहार...
01/10/2023

सूचना ! सूचना !! सूचना !!!

लक्ष्मीनिया गाउँपालिका वडा न ०४ सपहीमा दशै , तिहार ,शुभ दिपावली तथा छठ पवन को अवसरमा गाउँपालिका स्तरीय ward premier league tournament cricket प्रतियोगिता मिती २०८०/०६/२८ गते आइतबारदेखि तपसिल बमोजिम संचालन हुने जानकारी खेल प्रेमि लगायत सम्बन्धित सबैमा अनुरोध छ ।

10/06/2023
सूचना...
06/06/2023

सूचना...

हाम्रो लक्ष्मीनिया गाउपालिकाले आजबाट नि:शुल्क  मलेसियन सखुवा,अमला,जामुन,वास ,सिसाे र तेजपताकाे बिरुवा वितरण गरिरहेको छ। ...
04/06/2023

हाम्रो लक्ष्मीनिया गाउपालिकाले आजबाट नि:शुल्क मलेसियन सखुवा,अमला,जामुन,वास ,सिसाे र तेजपताकाे बिरुवा वितरण गरिरहेको छ। सम्पर्क वन तथा वातावरण शाखा:9812001428,9861980823

सूचना सूचना सूचना!
25/05/2023

सूचना सूचना सूचना!

Address

Laxminiya Gaupalika, Dhanusha
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Laxminiya Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Laxminiya Youth Club:

Share