Mithila Bihari Municipality

Call Directions Website Contact the organization

Mithila Bihari Municipality Stay connected for Updates on Services, Events & Local Initiatives! पा.

📍 Tarapatti, Dhanusha, Madhesh Province, Nepal
📐 Area: 37.6 km²
👥 Population: 38,273
🏠 Households: 7,654
A Cultural & Historical Place Inspired by the Rich Heritage of Mithila.
नेपाल अधिराज्यको मध्यमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको ६ वटा जिल्लाहरु मध्येको एक दक्षिण भारत तर्फ सिमाना जोडिएको धनुषा जिल्लाका १८ बटा स्थानीय तह मध्ये मध्य भागमा पर्ने साविकको ६ वटा गाँउ बिकास समितिहरु - न. का भूतही पर्टेवा, मिथिलेश्वर निकास, अन्दुपट्टी, तारापट्टी, सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौल समाबेस गरी मधेश प्रदेश अन्तर्गतका स्थानिय तहहरु मध्ये मिथिला बिहारी नगरपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो । भौगोलिक रुपमा तराई को सुगम क्षेत्रमा अबस्थित रहेपनि मानव बिकास सुचनाङ्क तथा बिकासको दृष्टीमा पुछारमा रहेको घना बस्ती भएको मिथिला राज्यको ऐतिहासिक परिक्रमा मेला मुख्य दुईवटा (डोला) लगायतका घुम्ती शिबिर मध्ये मिथिला बिहारी भगवानको नामबाट स्थापित रहेको छ । हिन्दु धर्मको पबित्र स्थान सितामाताको अर्थात भगवान रामको ससुराली पहिचान बोकेको जनकपुर नगरी भएकोले यसले मिथिला बिहारीलाई थप पृथक पहिचान दिएको छ । धार्मिक दृष्टीले ऐतिहासिक रहेको मिथिला बिहारी (राम भगवानको) नामबाट मिथिला बिहारी भनी यस स्थानिय तहको नामाकरण गरिएको हो ।

सूचना सम्बन्धमा।
13/10/2026

सूचना सम्बन्धमा।

Notice!
24/09/2026

Notice!

🙏🙏
24/09/2026

🙏🙏

सतर्कताका लागि अनुरोध !
नेपाल मौसम विज्ञान विभागका अनुसार असोज ८ गते देखि असोज ११ गते धेरैजसो प्रदेशमा साथै यस नगरपालिकामा समेत भारी वर्षासम्मको सम्भावना छ । त्यसैले,यस अवधिमा अत्यन्त जरुरी नभई लामो दूरीको यात्रा नगरिदिनुहोस । आकस्मिक बाढी आउन सक्ने खोला/खहरे जोखिम नजिकका बासिन्दा अत्यन्त चनाखो हुनुहोस् ।

🙏🙏
24/09/2026

🙏🙏

सबैमा जानकारीको लागि!

For Your Kind Information..
22/09/2026

For Your Kind Information..

स्थानीय विदा सम्बन्धी सूचना।
11/09/2026

स्थानीय विदा सम्बन्धी सूचना।

Address

Janakpur/Dhanusha Path
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779841663814

Alerts

Be the first to know and let us send you an email when Mithila Bihari Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mithila Bihari Municipality:

Shortcuts

Share